Advertisement
Advertisement
Advertisement

११ दिनपछि धनुषाबाट अपहरणमा परेका १५ महिने बालकको सकुशल उद्धार, एक महिला पक्राउ

1789453968sidhanta-mahato-1024x473.jpg

भदौ ३०, काठमाडौं । धनुषामा ११ दिनअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। बालकको अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बालकलाई धनुषाको एक स्थानबाट उद्धार...

   

स्वर्ण पदक विजेता स्वस्तिका चोटका कारण बेडमा, रिङमा फर्किने प्रतीक्षा

1789452911image-83.png

भदौ ३०, काठमाडौं । बक्सिङमा नेपालका लागि स्वर्ण पदक जितेर देशको नाम उचालेकी स्वस्तिका तिरुवा अहिले घरमै आराम गरिरहेकी छन्। बहराइनमा आयोजित बक्सिङ प्रतियोगितामा स्वर्ण जितेकी स्वस्तिका लिगामेन्टमा समस्या आएपछि शल्यक्रिया...

   

प्रतिनिधिसभामा आज के–के विषयमा हुँदैछ छलफल ?

1789451292sobita-2862026122936-1000x0.jpg

भदौ ३०, काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने कार्यतालिका सार्वजनिक गरिएको छ। आजको बैठकमा समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा छलफल हुने अपेक्षा गरिएको छ। प्रतिनिधिसभाको बैठकसँगै...

   

जलवायु विपद् रोक्न क्षतिपूर्तिभन्दा पूर्वाधारमा लगानी बढाउन सुनिता डंगोलको जोड

1789448516sunita-dangolATMf7U97yp.jpg

भदौ ३०, काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलवायु परिवर्तनबाट हुने क्षति भएपछि राहत र क्षतिपूर्ति दिनुभन्दा विपद् रोकथामका लागि पहिले नै लगानी गर्नुपर्ने बताएकी छन्। मुस्ताङको घरपझोङ...

   

मौलापुरकी मेयर रिनाको प्रधानमन्त्री बालेनलाई ५ बुँदे अपिल

1789447554balen-reena.jpg

भदौ ३०, काठमाडौं । मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहले प्रधानमन्त्री बालेन्द्र शाहसँग आफ्नो नगरपालिका सञ्चालनमा देखिएको समस्या तत्काल समाधान गरिदिन आग्रह गरेकी छन्। उनले संघीय सरकारको हस्तक्षेपका कारण नगरपालिका...

   

सिड्नी स्वीनीको विज्ञापनमाथि महिला खेलाडीको आक्रोश, ‘महिला खेललाई यौनिकरण गरिएको’ आरोप

1789446581image-82.png

भदौ ३०, काठमाडौं । अमेरिकी अभिनेत्री सिड्नी स्वीनी सहभागी रहेको एक विज्ञापनलाई लिएर महिला खेलाडीहरूले तीव्र असन्तुष्टि जनाएका छन्। खेलसम्बन्धी बेटिङ तथा प्रिडिक्सन प्लेटफर्म नोभिगका लागि बनाइएको विज्ञापनमा स्वीनीले निकै...

   

बाढीको हप्तौँपछि पनि हराएकाको खोजीमा परिवार, जीवितै भेटिने आशा कायमै

1789446212image-81.png

भदौ ३०, काठमाडौं । गत अगस्ट २६ मा नेपाल–चीन सीमाक्षेत्रमा हिमनदी खस्दा आएको भीषण बाढी र पहिरोका कारण हराइरहेका आफ्ना आफन्तको खबर पर्खिरहेका परिवारले अझै उनीहरू जीवितै भेटिने आशा छाडेका छैनन्। नेपालमा  मात्रै ५ हजार १३०...

   

सीपलाई व्यवसायमा बदल्दै मधेसका महिला उद्यमी, ‘आरोही’ले बढायो आत्मविश्वास

1789298495166f66b5-9c47-40d5-a468-dd679b64cc89.png

भदौ २८, काठमाडौं । मधेस प्रदेशका महिला उद्यमीहरूमा सीप भए पनि त्यसलाई व्यवस्थित व्यवसायमा रूपान्तरण गर्ने, कानुनी रूपमा दर्ता गर्ने, बजार विस्तार गर्ने र डिजिटल माध्यमबाट प्रवर्द्धन गर्ने ज्ञानको अभाव देखिएको छ। यही...

   

तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने

1789297355pasupati-.jpg

भदौ २८, काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन्। भदौ २९ गते परेको तीजमा भक्तजनका लागि विशेष पूजा तथा दर्शनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको ...

   

वसन्तपुरमा सामूहिक कुमारी पूजा, पूजामा सहभागी भए बालिकाहरू

1789290412image-79.png

भदौ २८, काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। इन्द्रजात्राको अवसरमा परम्पराअनुसार लिंगो ठड्याएपछि कुमारी पूजा गर्ने चलनअनुसार बालिकाहरूलाई सहभागी गराएर पूजा गरिएको हो। कुमारी...

   

९८ दिनको प्रसूति बिदाले कसरी पूरा हुन्छ ६ महिनाको स्तनपान?

1789286915Sita-thapaliyabhumika-limbubalawati-sharmaRadhika-ramtelSaraswati-lama-1024x500.jpg

भदौ २८, काठमाडौं । शिशुलाई जन्मेको पहिलो छ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्ने स्वास्थ्यसम्बन्धी सिफारिस भए पनि नेपालमा आमाहरूले पाउने प्रसूति बिदा भने ९८ दिनमै सीमित छ। यसले कामकाजी आमाका लागि शिशुलाई सिफारिसअनुसार...

   

रोडमा पार्किङ सहज बनाउन एनएसी भवनमा बहुस्तरीय पार्किङको प्रस्ताव

1789286191sunita-dangol.jpg

भदौ २८, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम ९एनएसी० को भवनलाई बहुस्तरीय पार्किङ संरचनाका रूपमा विकास गर्न संघीय सरकारसँग अनुमति मागेको छ। काठमाडौंमा दिनप्रतिदिन बढ्दै गएको पार्किङ समस्या...

   

वर्षाको पानी जमिनमै पठाउने महानगरको योजना, सुरु हुँदै ‘रिचार्ज काठमाडौं’

1789285679image-78.png

भदौ २८, काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको फ्ल्यास फ्लड अर्थात् सहरी बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ। महानगरले वर्षाको पानी सङ्कलन गर्ने, जमिनमा...

   

झिङ्गेदाउ २ पहिलो भागभन्दा दोब्बर मनोरञ्जन र सन्देशसहित आएको छ : आँचल शर्मा

1789284088image-77.png

भदौ २८, काठमाडौं । अभिनेत्री आँचल शर्मा फिल्म ‘झिङ्गेदाउ २’ लाई लिएर उत्साहित देखिएकी छन्। पहिलो श्रृंखलाले दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि निर्माण भएको दोस्रो भागमा पहिलो फिल्मभन्दा मनोरञ्जन, रमाइलो र सामाजिक सन्देश...

   

रिबाकिनाले सबालेन्कालाई हराउँदै जितिन् पहिलो यूएस ओपन उपाधि

1789282782image-76.png

भदौ २८, काठमाडौं । कजाखस्तानकी एलेना रिबाकिनाले आर्यना सबालेन्कालाई पराजित गर्दै पहिलोपटक यूएस ओपन महिला एकलको उपाधि जितेकी छन्। शनिबार भएको फाइनलमा रिबाकिनाले दुईपटककी साविक विजेता सबालेन्कालाई ६–४, ५–७, ६–२ को सेटमा...

   

ओस्कारका लागि नेपालको प्रतिनिधित्व गर्दै ‘एलिफेन्ट्स इन द फग’

1789282094elephant-in-the-fog-1392026081520-1000x0.jpg

भदौ २८, काठमाडौं । नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ९९औँ एकेडेमी अवार्ड्स ९ओस्कार० का लागि नेपालको आधिकारिक चलचित्रका रूपमा छनोट भएको छ। अविनाशविक्रम शाहको लेखन तथा निर्देशन रहेको यो चलचित्रले नेपाललाई अन्तà...

   

हरितालिका तीजको रौनक सुरु, आज दर खाने दिन

1789281280teej-1392026065313-1000x0.jpg

भदौ २८, काठमाडौं । नेपाली महिलाको प्रमुख पर्वका रूपमा मनाइने हरितालिका तीजको रौनक सुरु भएको छ। तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका अवसरमा आज महिलाहरूले दर खाने तयारी गरेका छन्। दर खाएसँगै चारदिने तीज पर्व औपचारिक...

   

विदेशमा पढेर नेपाल फर्किइन्, कफी व्यवसायमा भविष्य खोज्दै सुमी

1789277768images.jpg

भदौ २८, काठमाडौं । विदेशमा अध्ययन गरेकी सुमी मोक्तान नेपाल फर्किएर पारिवारिक कफी व्यवसायलाई नयाँ पुस्ताको सोच र योजनासहित अघि बढाइरहेकी छन्। एभरेस्ट कफी ग्रुपकी प्रबन्ध निर्देशक सुमीले नेपाली कफीलाई गुणस्तरका आधारमा विश्व...

   

महिलाको पीडालाई सामान्य नठान्न चिकित्सक र समाजलाई आग्रह

178927738294237a7b-3104-4e76-bb84-5083044b7785.png

भदौ २८, काठमाडौं । महिलाले भोग्ने प्रजनन स्वास्थ्यसम्बन्धी पीडा र समस्यालाई सामान्य रूपमा लिने प्रवृत्ति अन्त्य गर्नुपर्ने आवाज उठेको छ। द इन्डियन एक्सप्रेसमा प्रकाशित एक विचार लेखले महिलाको स्वास्थ्यसम्बन्धी समस्या लामो...

   

श्रीमान्को हत्या आरोपमा श्रीमती, उनकी आमा र कथित प्रेमी पक्राउ

1789277143image-75.png

भदौ २८, काठमाडौं । भारतको बेंगलुरुमा श्रीमान्को हत्या गरेको आरोपमा ३७ वर्षीया महिला, उनकी आमा र महिलाका कथित प्रेमी पक्राउ परेका छन्। प्रहरीले श्रीमान्को मृत्यु हृदयाघातबाट भएको देखाउन घटनास्थललाई कृत्रिम रूपमा तयार...

   

रात्री सिफ्टमा काम गर्ने महिलाको सुरक्षा प्रावधान हटाएको भन्दै विरोध

1789276912image-74.png

भदौ २८, काठमाडौं । कर्नाटक सरकारले रात्री सिफ्टमा काम गर्ने महिलाको सुरक्षा र यातायातसँग सम्बन्धित कानुनी प्रावधान हटाएको भन्दै कर्नाटक स्टेट आईटीरआईटीईएस इम्प्लोइज युनियन (किटु) ले विरोध जनाएको छ। कर्नाटक पसल तथा...

   

हिंसात्मक बाल्यकाल र विषाक्त पारिवारिक वातावरणले वयस्कमा हिंसात्मक व्यवहार बढाउँछ

1789276496image-73.png

भदौ २८, काठमाडौं । बाल्यकालमा हिंसा, दुर्व्यवहार र विषाक्त पारिवारिक वातावरणमा हुर्किएका व्यक्तिमा वयस्क भएपछि हिंसात्मक व्यवहार दोहोरिने सम्भावना उच्च हुने नाइजेरियाको लागोस राज्य घरेलु तथा यौन हिंसा एजेन्सीकी कार्यकारी...

   

विवादपछि दक्षिण कोरियाको लैङ्गिक समानता मन्त्री पदकी उम्मेदवार योङ ह्ये–इनले नाम फिर्ता लिइन्

1789276040image-72.png

भदौ २८, काठमाडौं । दक्षिण कोरियाको लैङ्गिक समानता तथा परिवारमन्त्री पदका लागि प्रस्तावित आधारभूत आय पार्टीकी सांसद योङ ह्ये–इनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्। आइतबार उनले आफ्नो नाम फिर्ता लिएको घोषणा गरेकी हुन्।...

   

एसियाली खेलकुदमा पदक फर्काउने लक्ष्यसहित जापान पुग्यो दक्षिण कोरियाली महिला भलिबल टोली

1789275774b82dd0a6-791c-4241-a3a0-cf8670ae858a.jpg

भदौ २८, काठमाडौं । दक्षिण कोरियाको राष्ट्रिय महिला भलिबल टोली एसियाली खेलकुदमा पदकविहीन भएको तीन वर्षपछि पुनः पदक जित्ने लक्ष्यसहित जापान पुगेको छ। आइची–नागोया एसियाली खेलकुदमा सहभागी हुन टोली आइतबार जापान प्रस्थान...

   

पाकिस्तानमा महिला सुरक्षाका लागि कानुन पर्याप्त भएनन्, कार्यान्वयनमै ठूलो समस्या

1789274608laws-fail-protect-women-1789215611-9857.jpg

भदौ २८, काठमाडौं । पाकिस्तानमा महिलामाथि हुने हिंसा रोक्न विभिन्न कानुन तथा विशेष अदालतको व्यवस्था भए पनि महिला सुरक्षा अझै चुनौतीपूर्ण रहेको एक विश्लेषणले औँल्याएको छ। द फ्राइडे टाइम्समा प्रकाशित विश्लेषणअनुसार...

   

३ वर्षीया बालिका हत्या प्रकरण : आरोपीलाई धरौटीमा छाड्ने आदेश कुन आधारमा?

1789125497images.jpg

भदौ २६, काठमाडौं । ३ वर्षीया बालिकाको हत्या प्रकरणमा आरोपीलाई धरौटीमा रिहा गर्दै मुद्दाको पुर्पक्ष सामान्य तारेखमा गर्ने अदालतको आदेशमाथि प्रश्न उठेको छ। बालिकाको हत्या जस्तो गम्भीर आपराधिक घटनामा आरोपीलाई धरौटीमा छाड्ने...

   

राजविराजमा अस्पताल गेटबाहिर शिशु जन्माएको घटनामा छानबिन, दोषीमाथि कारबाही हुने

1789123728522-1789112225images.jpg

भदौ २६, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेटबाहिर महिलाले शिशु जन्माएको घटनामा सरकारले गम्भीरतापूर्वक छानबिन अघि बढाएको बताएकी...

   

रास्वपाकी सचेतक धितालको प्रश्न : आत्महत्या रोकथाममा सरकार कहाँ छ ?

1789121079krantishikha.jpg

भदौ २६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले नेपालमा आत्महत्या रोकथामका लागि सरकारले गरिरहेको प्रयासबारे प्रश्न उठाएकी छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै धितालले १० सेप्टेम्बरमा विश्व...

   

सडकमा बच्चा जन्माउन बाध्य बबिता पासवानको विषयमा सरकारसँग जवाफ माग

1789120849khusbu-olib5U3zv6ZtkwiYeE9SHZk.jpg

भदौ २६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले राजविराज नगरपालिका–१४, पर्साकी बबिता पासवानले सडकमा बच्चा जन्माउन बाध्य भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएकी छन्। प्रतिनिधिसभाको बैठकमा...

   

ग्रामीण महिलाको स्वास्थ्य पहुँच बढाउँदै ‘स्वास्थ्य सखी’

1789119466image-71.png

भदौ २६, काठमाडौं । भारतको प्रयागराजमा ग्रामीण महिलाको स्वास्थ्य सेवामा पहुँच बढाउन ‘स्वास्थ्य सखी’ कार्यक्रम सञ्चालन गरिएको छ। ग्रामीण क्षेत्रमा स्वास्थ्य, पोषण, सरसफाइ तथा लैंगिक विषयमा जनचेतना बढाउने उद्देश्यले स्वयं...