भदौ २६, काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि स्वास्थ्य क्षेत्रमा परेको असरले विपद्को समयमा स्वास्थ्य प्रणालीको तयारी र व्यवस्थापनमाथि प्रश्न उठाएको छ। बाढीका कारण स्वास्थ्य संस्था तथा पूर्वाधारमा क्षति पुगेको छ भने...
भदौ २६, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्पडेस्क स्थापना गर्न सरकारलाई...
भदौ २६, काठमाडौं । रसुवामा आएको बाढीले स्वास्थ्य संरचनासहित जनधनमा ठूलो क्षति पुर्याएको अवस्थामा प्रभावित समुदायमा पोषण, स्वास्थ्य उपचार र मनोसामाजिक परामर्शलाई प्राथमिकतामा राख्नुपर्ने पूर्वस्वास्थ्य तथा खाद्य...
भदौ २६, काठमाडौं । भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरोकी पत्नी सिलिया फ्लोरेसले बिग्रँदो मुटुको स्वास्थ्य अवस्थाका कारण आफूलाई घरमै नजरबन्दमा राख्न माग गर्दै अमेरिकी अदालतमा निवेदन दिएकी छन्। फ्लोरेसका वकिलहरूले...
भदौ २६, काठमाडौं । भारतको राष्ट्रिय महिला आयोग (एनसीडब्ल्यू) आयोजना गरेको महिला विधायकसम्बन्धी कार्यशालामा भाषाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। सेप्टेम्बर ७ र ८ मा दिल्ली नजिकै फरीदाबादमा आयोजित ‘लैंगिक उत्तरदायी...
भदौ २६, काठमाडौं । काजाखस्तानकी एलेना रिबाकिनाले अमेरिकाकी कोको गफलाई तीन सेटमा पराजित गर्दै यूएस ओपन महिला एकलको फाइनलमा स्थान बनाएकी छन्। न्युयोर्कमा भएको सेमिफाइनलमा दोस्रो वरीयताकी रिबाकिनाले गफलाई ३–६, ६–४, ६–४ ले...
भदौ २६, काठमाडौं । दुबईमा जारी महिला एसिया कप क्रिकेटमा भारत फाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई ४० रनले पराजित गर्दै उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको हो। पहिले ब्याटिङ गरेको...
विश्वभर महिलाहरू र बालिकामाथि हुने महिला जननांग विकृति अन्त्य गर्ने अभियानलाई थप प्रभावकारी बनाउन १५.५ मिलियन अमेरिकी डलरको नयाँ कोष स्थापना गरिएको छ। ‘हर होराइजन फन्ड’ नाम दिइएको उक्त कोषको सुरुवाती रकम अमेरिकी वालस...
भदौ २६, काठमाडौं । बेलारुसकी शीर्ष वरीयताकी आर्यना साबालेन्काले अमेरिकी खेलाडी जेसिका पेगुलालाई पराजित गर्दै यूएस ओपन टेनिसको महिला एकलतर्फ फाइनलमा स्थान बनाएकी छन्। साबालेन्काले बिहीबार भएको सेमिफाइनलमा तेस्रो वरीयताकी...
भदौ २५, काठमाडौं । ग्यासको अभाव र कालोबजारीमा उद्यमी व्यवसायीको भूमिका रहेको अभिव्यक्ति दिएर विवादमा तानिएकी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्। मन्त्री यादवले बिहीबार प्रधानमन्त्री...
भदौ २५, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारी आचार्यले विपत्तिका कारण अत्यावश्यक वस्तुको अभाव र महँगी बढ्न सक्ने भन्दै नागरिकलाई त्यसबाट जोगाउन सरकारसँग माग गरेकी छन्। प...
भदौ २५, काठमाडौं । रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिएका टोलीसँग आवश्यक सामग्रीको समेत अभाव रहेको नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालले बताएकी छन्। बिहीबार प्रतिनिधिसभाको आकस्मिक बैठकमा बोल्दै सांसद...
भदौ २५, काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना लिन नमानेपछि एक महिलाले सडकको फुटपाथमै बच्चा जन्माएको घटना संसद्मा उठेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले...
भदौ २५, काठमाडौं । भोटेकोशी क्षेत्रमा गएको बाढी–पहिरो तथा अन्य समसामयिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकले बाढीपीडितको उद्धार र राहतलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ। बैठकमा...
भदौ २५, काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचारका लागि पुगेकी एक महिलाले अस्पतालले भर्ना लिन नमानेपछि फुटपाथमै बच्चा जन्माउनुपरेको घटना सार्वजनिक भएको छ। राजविराज नगरपालिका–१४ पर्साहीकी...
भदौ २५, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले अदालतबाट भएका फैसला कार्यान्वयनमा ढिलाइ हुनु स्वाभाविक विषय नभएको बताएकी छन्। बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा...
भदौ २५, काठमाडौं । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रतिनिधित्व नभएका कारण कानुन निर्माण गर्न नसकिएको भन्ने कानुनमन्त्री सोबिता गौतमको भनाइप्रति प्रश्न...
भदौ २५, काठमाडौं । सरकारले गत महिना आएको विनाशकारी बाढीका कारण अभिभावक गुमाएका वा विस्थापित भएका बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘छात्रवृत्ति बैंक’ स्थापना गर्ने भएको छ। शिक्षा मन्त्रालयअन्तर्गत सञ्चालन हुने...
भदौ २५, काठमाडौं । कजाखस्तानकी दोस्रो वरीयताकी खेलाडी एलेना रिबाकिनाले चीनकी क्वालिफायर झेङ छिनवेनलाई पराजित गर्दै यूएस ओपन टेनिसको सेमिफाइनलमा स्थान बनाएकी छन्। रिबाकिनाले बुधबार भएको क्वार्टरफाइनलमा झेङलाई ३–६, ६–१,...
भदौ २५, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विद्यार्थीको मनोसामाजिक अवस्था बुझेर आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न शिक्षा विभागले सम्बन्धित पालिका र विद्यालयलाई...
भदौ २५, काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेकी छन्। उपसभामुख कुमारीले...
भदौ २५, काठमाडौं ।भारतको गुजरातस्थित राजकोटमा एक विवाहित महिलालाई धम्की दिएर बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार आरोपीले महिलालाई विभिन्न किसिमको धम्की दिएर उनको इच्छाविपरीत...
भदौ २५, काठमाडौं । अष्ट्रेलियामा महिला तथा बालबालिकामाथि हुने हिंसाको अवस्था गम्भीर बन्दै गएको नयाँ सरकारी प्रतिवेदनले देखाएको छ। घरेलु, पारिवारिक तथा यौन हिंसासम्बन्धी प्रतिवेदनअनुसार सन् २०२४ मा यौन हिंसाका घटना रिपोर्ट...
भदौ २५, काठमाडौं । फ्रान्सको राजधानी पेरिसस्थित विश्वप्रसिद्ध एफिल टावरमा महिलामाथि विभेद गरिएको आरोपमा कर्मचारीहरूले गरेको हड्तालका कारण एक दिन बन्द भएको छ। शनिबार हिन्दू धार्मिक संगठन बीएपीएसको करिब १०० सदस्यीय...
भदौ २५, काठमाडौं । भारतको उत्तर प्रदेशमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले सन् २०२७ को विधानसभा निर्वाचनको तयारी तीव्र बनाइरहेका बेला मुख्यमन्त्री योगी आदित्यनाथले युवा र महिलासँग प्रत्यक्ष जोडिन सरकारी योजनालाई माध्यम...
भदौ २५, काठमाडौं । भारतको सर्वोच्च अदालतले वैवाहिक बलात्कारलाई अपराधको दायराबाट बाहिर राख्ने कानुनी व्यवस्थाविरुद्ध दायर भएका निवेदनमाथि तीन सातापछि अन्तिम सुनुवाइ सुरु गर्ने भएको छ। अदालतले यसबीच सम्बन्धित सबै पक्षलाई...
भदौ २४, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले पछिल्लो राजनीतिक घटनाक्रमप्रति कडा असन्तुष्टि जनाउँदै नयाँ सरकारमाथि प्रतिशोधको राजनीति गरेको आरोप लगाएकी छन्। बालकोटस्थित ओली निवाससँग...
भदौ २४, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफूहरूप्रति गरिएको व्यवहारलाई लिएर सामाजिक सञ्जालमा प्रतिक्रिया दिएकी छन्। शाक्यले ‘खरान ग्याङ’लाई सम्मानको अर्थ नबुझ्नु स्वाभाविक भएको...
भदौ २४, काठमाडौं । ‘मिस युनिभर्स नेपाल’का १४ जना फाइनलिस्टले नेपाली कला, संस्कृति र मौलिकता झल्कने पहिरनमा क्याटवाक प्रस्तुति दिएका छन्। मंगलबार राति काठमाडौंस्थित होटल सोल्टीमा आयोजित फेसन–शोमा फाइनलिस्टहरूले...
भदौ २४, काठमाडौं । प्रतिनिधिसभा सदस्य क्रान्तिशिखा धितालले भोटेकोसी बाढीबाट विस्थापित भई होल्डिङ सेन्टरमा आश्रय लिइरहेका महिला तथा बालबालिकाको सुरक्षा र गरिमा सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन्। बुधबार प्रतिनिधिसभाको...