भदौ २४, काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह दोस्रो सन्तानको प्रतीक्षामा छन्। छोरी दुआको दोस्रो जन्मदिनको अवसरमा उनीहरूले पहिलोपटक गर्भावस्थाका केही तस्बिर सार्वजनिक गरेका छन्। दीपिका र रणवीरले...
भदौ २४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद एवं जेनजी शहीदकी आमा रचना खतिवडा खत्रीले जेनजी आन्दोलनका शहीदहरूले न्याय कहिले पाउने भन्दै सरकारसँग प्रश्न गरेकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा समय लिएर...
नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती बिकले जेनजी आन्दोलनका क्रममा सरकारी तथा सार्वजनिक संरचनामा भएको आगजनी र तोडफोडमा संलग्न व्यक्ति तथा समूहको पहिचान गर्न सरकारसँग माग गरेकी छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै...
भदौ २४, काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलिया ‘उर्मिला’ले रसुवा बाढीमा आफन्त बेपत्ता भएपछि उनीहरूको खोजी गरिदिन आग्रह गर्ने परिवारका सदस्यहरूमाथि सामाजिक सञ्जालमा भइरहेको दुर्व्यवहारप्रति आपत्ति जनाएकी...
भदौ २४, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले संघीय संसद् सचिवालय परिसरमा जेनजी आन्दोलनका शहीदहरूको मात्रै सालिक तथा स्मारक निर्माण गर्न खोजिएको भन्दै सरकारसँग प्रश्न उठाएको छ। बुधबार प्रतिनिधिसभाको बैठकमा पार्टीका...
भदौ २४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की सांसदले सरकारले अघि सारेको करिब साढे ४ अर्ब रुपैयाँ बराबरको स्रोत व्यवस्थापन सम्बन्धी विषयमा प्रश्न उठाएकी छन्। उनले प्रस्तावित कार्यक्रम तथा योजनाका लागि आवश्यक...
हालैको बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चर्किएको छ। सरकारले भने उपभोक्तालाई तत्काल राहत दिन वैकल्पिक आपूर्ति व्यवस्था अघि सारेको छ। उद्योग, वाणिज्य तथा...
भदौ २४, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम नै नेपाल कानुन आयोगको अध्यक्ष हुने व्यवस्था प्रस्ताव गरिएको विधेयक प्रतिनिधिसभामा अघि बढेको छ। नेपाल कानुन आयोग ऐन, २०६३ संशोधन गर्न ल्याइएको ‘नेपाल...
भदौ २४, काठमाडौं । जापानको फुकुओका सहरमा नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको मृत्यु भएको घटनामा तीन नेपाली नागरिक पक्राउ परेका छन्। जापानी प्रहरीले २५ वर्षीया राजवंशीको हत्या गरेको आशंकामा तीन जनालाई पक्राउ गरी अनुसन्धान...
भदौ २४, काठमाडौं । भारतको केरलामा महिलाबारे विवादास्पद टिप्पणी गरेको आरोप लागेका कान्थापुरम एपी अबुबकर मुसलियारको बचाउ गर्दै एपी सुन्नी समूहले भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) सीपीएममाथि आलोचना गरेको छ। सुन्नी...
भदौ २४, काठमाडौं । जेनजी आन्दोलनका सहिदहरूको स्मरणमा आयोजित कार्यक्रममा आन्दोलनको मर्म र सहिदहरूको सम्मानविपरीत गतिविधि भएको अभियन्ता रक्षा बमले आरोप लगाएकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बमले...
भदौ २४, काठमाडौं । बेलारुसकी स्टार टेनिस खेलाडी आरयना सबलेन्काले यूएस ओपन २०२६ को सेमिफाइनलमा स्थान बनाएकी छन्। दुई पटककी डिफेन्डिङ च्याम्पियन सबलेन्काले बुधबार चेक गणतन्त्रकी २१ वर्षीया लिन्डा नोस्कोभालाई तीन सेटको...
भदौ २४, काठमाडौं । भोटेकोसीमा आएको विनाशकारी बाढीले सडक र पुल बगाएपछि रसुवा र नुवाकोटका सर्वसाधारण स्वास्थ्य उपचारका लागि अस्पताल पुग्नसमेत कठिनाइमा परेका छन्। यातायात सञ्जाल अवरुद्ध हुँदा गम्भीर बिरामीलाई हेलिकोप्टरबाट...
भदौ २४, काठमाडौं । भारतको महिला तथा बाल विकास मन्त्रालयले महिलाहरू, बालबालिका र किशोरकिशोरीको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले ‘राष्ट्रिय पोषण महिना २०२६’ अभियान सुरु गरेको छ। मन्त्रालयले बुधबार à¤...
भदौ २३, काठमाडौं । प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तीनवटा विधेयक तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको छ। सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको...
भदौ २३, काठमाडौं । काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा स्त्रीरोगको निःशुल्क परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। महानगरको वडा नं. २७ ले आउँदो असोज १७ गते शनिबार निःशुल्क...
भदौ २३, काठमाडौं । अमेरिकी अभिनेत्री तथा मोडल पामेला एन्डरसनले आफूले जीवनमा भोगेका कठिन अनुभवलाई कमजोरीका रूपमा नभई शक्तिका रूपमा लिएको बताएकी छन्। भेनिसमा आयोजित एम्फार गालामा ‘अवार्ड अफ करेज’ ग्रहण गर्दै उनले आफूलाई...
भदौ २३, काठमाडौं । बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि महत्वपूर्ण मानिने खेलकुद पछिल्लो समय कतिपय बालबालिकाका लागि तनावको कारण बन्न थालेको एक अध्ययनले देखाएको छ। विशेषगरी अभिभावकको अत्यधिक अपेक्षा र महत्à...
भदौ २३, काठमाडौं । अमेरिकी कन्ट्री संगीतकर्मी जेसिका लिनले नेपाली संगीत क्षेत्रमा प्रतिभाको कुनै कमी नरहेको बताउँदै कलाकारले संगीतसँगै यसको व्यवसायिक पक्ष पनि बुझ्न आवश्यक रहेको बताएकी छन्। अमेरिकी दूतावास नेपालको...
भदौ २३, काठमाडौं । सामान्य अवस्थामा यतिबेला तीज गीतले नेपाली संगीत बजार तताइसकेको हुन्थ्यो। सामाजिक सञ्जाल, रेडियो तथा टेलिभिजनमा नयाँ–नयाँ तीज गीत गुञ्जिरहेका हुन्थे। तर, यस वर्ष हरितालिका तीज नजिकिँदै गर्दा विगतको...
भदौ २३, काठमाडौं । अमेरिकाको ९९औँ ‘मिस अमेरिका’को उपाधि जित्दै टेक्सासकी रेगन हटसेलले नयाँ इतिहास रचेकी छन्। सेप्टेम्बर ६ मा सम्पन्न प्रतियोगितामा विजेता बनेकी हटसेल प्राकृतिक घुम्रिएको कपालमै मिस अमेरिकाको ताज पहिरिने...
भदौ २३, काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएकी छन्। नवयुवा आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश...
भदौ २३, काठमाडौं । पोखरा उद्योग वाणिज्य संघको ७२ वर्षे इतिहासमा पहिलोपटक महिला अध्यक्ष निर्वाचित भएकी छन्। संघको ३६औँ महाधिवेशन तथा ७२औँ वार्षिक साधारणसभापछि भएको निर्वाचनमा शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी हुà...
भदौ २३, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको एक वर्ष पुगेको दिनलाई केवल स्मरण गर्ने दिन नभई आगामी दिनका लागि संकल्प गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन्। मन्त्री गौतमले सामाजिक...
भदौ २३, काठमाडौं । बेलायतका प्रमुख खेल संस्था, प्रसारण कम्पनी तथा युट्युबले महिला खेलकुदको टेलिभिजन उत्पादनलाई प्रोत्साहन गर्न सरकारले कर छुट तथा अनुदानको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। इंग्ल्यान्ड फुटबल संघ (एफए),...
भदौ २३, काठमाडौं । बहुचर्चित संघीय निजामती सेवा विधेयकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमति दिएको छ। कानुन मन्त्रालयको सहमतिसँगै विधेयकमा प्रस्ताव गरिएको ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा भएपछि अनिवार्य...
भदौ २३, काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति तथा परिवारलाई लक्षित गरी सामाजिक सञ्जालमा अपमानजनक र घृणाजन्य टिप्पणी गर्नेहरूमाथि नेपाल प्रहरीले अनुसन्धान थालेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले त्यस्ता...
भदौ २३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी संसदीय दल सचेतक क्रान्तिशिखा धितालले परिवर्तनको नाममा नयाँ पुस्ताले विनम्रता, सहिष्णुता र मानवीय संवेदनशीलता गुमाउँदै त छैन भन्ने प्रश्न उठाएकी छन्। अनलाइनखबरमा प्रकाशित...
भदौ २३, काठमाडौं । बर्लिनमा जारी फिबा महिला बास्केटबल विश्वकप २०२६ मा मंगलबारदेखि क्वार्टरफाइनल प्रवेशका लागि निर्णायक चरण सुरु हुँदैछ। समूह चरणबाट दोस्रो र तेस्रो स्थानमा रहेका टोलीले क्वार्टरफाइनलमा स्थान बनाउन...
भदौ २३, काठमाडौं । भारतमा महिला उद्यमीले सञ्चालन गरेका साना व्यवसायको संख्या तीव्र रूपमा बढिरहेका बेला भारतीय प्रविधि संस्थान ९आईआईटी० खड्गपुरको एक अध्ययनले धेरै महिला उद्यमी डिजिटल पहुँच र सीपको अभावका कारण व्यवसाय...