भदौ २३, काठमाडौं । फ्रान्सको राजधानी पेरिसस्थित प्रसिद्ध एफिल टावर महिला कर्मचारीलाई कामबाट अलग गरिएको आरोपमा कर्मचारीहरूले विरोध गरेपछि सोमबार केही समयका लागि बन्द गरिएको छ। हिन्दू धार्मिक संस्था बोचासनवासी अक्षर...
भदौ २३, काठमाडौं । भारतको लोकसभा सभामुख ओम बिर्लाले महिलाका लागि प्रस्तावित ३३ प्रतिशत आरक्षणले राजनीतिक नेतृत्वमा महिलाका लागि नयाँ अवसर सिर्जना गर्ने बताएका छन्। उनले महिलाको सहभागिता बढ्दा लोकतान्त्रिक संस्थाहरू थप...
भदौ २२, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण तत्काल रोक्न उद्योगीहरूलाई एक साताको समयसीमा दिएकी छन्। सोमबार मन्त्रालयमा...
भदौ २२, काठमाडौं । अस्ट्रियामा नयाँ शैक्षिक सत्र सुरु भएसँगै १४ वर्षमुनिका छात्राले विद्यालयमा हेडस्कार्फ अर्थात् टाउको छोप्ने कपडा लगाउन नपाउने नयाँ कानून लागू भएको छ। कानूनअनुसार देशभरका सार्वजनिक तथा निजी विद्यालयमा...
भदौ २२, काठमाडौं । नेपाल र चीनको तिब्बतमा गएको विनाशकारी बाढीपहिरोप्रति अस्ट्रेलियाले गहिरो दुःख व्यक्त गरेको छ। अस्ट्रेलियाली विदेशमन्त्री पेनी वोङले संसद्मा सम्बोधन गर्दै विपद्बाट भएको क्षति ‘अकल्पनीय’ रहेको...
भदौ २२, काठमाडौं । भेनिस फिल्म फेस्टिभलको सर्वोच्च पुरस्कार ‘गोल्डेन लायन’का लागि प्रतिस्पर्धा गर्ने महिला निर्देशकको संख्या न्यून हुनु फिल्म उद्योगमा रहेको संरचनागत समस्या भएको डेनिस–इजिप्सियन निर्देशक मे...
भदौ २२, काठमाडौं । भारतको असमस्थित गुवाहाटीमा २५ वर्षीया महिलाको निर्मम हत्या भएको छ। गुवाहाटीको बशिष्ठापुरस्थित फ्ल्याटमा मृत अवस्थामा भेटिएकी रिया तालुकदार गोस्वामीको काटिएको टाउको फ्रिजभित्र प्लास्टिकको झोलामा...
भदौ २२, काठमाडौं । भारत र पाकिस्तानबीच भएको महिला एसिया कप टी–२० क्रिकेट खेलका क्रममा भारतीय क्रिकेटर क्रान्ति गौडमाथि दर्शकबाट लैंगिक तथा आपत्तिजनक टिप्पणी गरिएको आरोप लागेको छ। घटनासँग सम्बन्धित एउटा भिडियो सामाजिक...
भदौ २२, काठमाडौं ।महिला बास्केटबल विश्वकपमा अमेरिकाले इटालीलाई ५५–५२ ले पराजित गरेको छ। आइतबार भएको खेलमा अमेरिकाले प्रतियोगितामा पछिल्लो दुई दशककै सबैभन्दा कठिन चुनौती सामना गर्दै जित निकालेको हो। अमेरिकाका लागि ज्याकी...
भदौ २२, काठमाडौं । चीनकी १९ वर्षीया बास्केटबल खेलाडी झाङ जियुले महिला बास्केटबल विश्वकपमा डेब्यु गरेसँगै विश्वभर चर्चा बटुलेकी छन्। करिब ७ फिट ३ इन्च (२.२१ मिटर) अग्ली झाङले शुक्रबार अमेरिकाविरुद्धको खेलबाट विश्वकपमा...
भदौ २२, काठमाडौं । घरपरिवारको दैनिक जीवन व्यवस्थित राख्ने जिम्मेवारीमा महिलाको भूमिका महत्वपूर्ण भए पनि यही जिम्मेवारीले उनीहरूमाथि ‘मानसिक भार’ बढी पर्ने गरेको एक रिपोर्टले देखाएको छ। महिलाहरूले घरका सदस्यको...
भदौ २२, काठमाडौं । भारतका सहरमा बसोबास गर्ने अफ्रिकी आप्रवासी महिलाहरूले रंगभेद, लैंगिक विभेद र सामाजिक पूर्वाग्रहको सामना गर्नुपरेको एक नयाँ रिपोर्टले औँल्याएको छ। भारतमा नारीवादमा सेप्टेम्बर ७ मा प्रकाशित रिपोर्टले...
भदौ २२, काठमाडौं । भारतको गाजियाबाद प्रहरीले महिला सुरक्षा र अधिकारबारे जनचेतना बढाउन ५९१ महिलाको ‘महिला स्वयंसेवक बल’ गठन गरेको छ। विभिन्न पेशामा आबद्ध चिकित्सक, अधिवक्ता, शिक्षक, सामाजिक कार्यकर्ता, गृहिणी, परामर्शदाता...
भदौ २२, काठमाडौं । नेपाली महिला बीच भलिबल टोलीले सीएभीए बीच टुर भुटान ओपन २०२६ मा रजत पदक जितेको छ। आइतबार थिम्पुमा भएको फाइनलमा भारतसँग पराजित भएपछि नेपाल उपविजेतामा सीमित भएको हो। फाइनलमा नेपालको भावना डाँगी र सुनिता राईको...
भदौ २२, काठमाडौं । भारतको कोच्ची प्रहरीले महिलाको सार्वजनिक उपस्थितिबारे इस्लामिक विद्वान कान्तापुरम एपी अबुबकर मुसलियारको टिप्पणीमाथि भएको टेलिभिजन बहसपछि समाचार एंकरलाई शारीरिक आक्रमण गर्ने धम्की दिएको आरोपमा दुई...
भदौ २२, काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीको पानी घटे पनि त्यसबाट प्रभावित बालबालिकाको मनमा भने त्रास अझै हट्न सकेको छैन। बाढीमा आफन्त गुमाएका, घरबार गुमाएका वा आफैंले विपद्को सामना गरेका बालबालिकामा निद्रा नलाग्ने,...
भदौ २२, काठमाडौं । सामसुङ मेडिसनले महिलाको स्वास्थ्य परीक्षणका लागि कृत्रिम बुद्धिमत्ता प्रविधिमा आधारित नयाँ प्रिमियम अल्ट्रासाउन्ड प्रणाली ‘हेरा जेड१०’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो प्रणालीले गर्भावस्था तथा...
भदौ २१, काठमाडौं । भारतको गुजरातस्थित भावनगरमा एक महिलाको हत्या गरेको आरोपमा पक्राउ परेका २० वर्षीय युवकलाई प्रहरीले अपराधस्थल पुनर्निर्माणका क्रममा सार्वजनिक रूपमा बाँधेर कुटेको घटना सार्वजनिक भएको छ। प्रहरीका अनुसार...
भदौ २१, काठमाडौं । भारतको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का १० जना छात्राले एक प्राध्यापकमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै विश्वविद्यालयमा उजुरी दिएका छन्। उजुरी परेपछि विश्वविद्यालयको आन्तरिक उजुरी समितिले...
भदौ २१, काठमाडौं । भारतीय लोकप्रिय रियालिटी शो ‘बिग बोस’को २०औँ संस्करण आजदेखि सुरु हुँदैछ। सलमान खान लगातार यसपटक पनि कार्यक्रमको होस्टका रूपमा फर्किएका छन्। नयाँ सिजनमा विभिन्न क्षेत्रका १८ सेलिब्रिटी सहभागी हुने...
भदौ २१, काठमाडौं । न्यु क्यालेडोनियाले पहिलोपटक फिफाको महिला विश्वस्तरीय प्रतियोगितामा सहभागिता जनाउँदै इतिहास रच्ने भएको छ। न्यु क्यालेडोनियाको यू–२० महिला टोलीले पोल्यान्डमा आयोजना हुने फिफा यू–२० महिला विश्वकप...
भदौ २१, काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट विस्थापित परिवारको तत्काल पुनःस्थापना गर्न सरकारले सुरक्षित जग्गा पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाढी...
भदौ २१, काठमाडौं । त्रिशूली–भोटेकोशी करिडोरका बाढी प्रभावित क्षेत्रमा गर्भवती, सुत्केरी महिला र नवजात शिशु सुरक्षित आवास, पर्याप्त पोषण तथा स्वास्थ्य सेवाको अभावमा जोखिममा परेका छन्। विस्थापित शिविरमा महिला र ...
भदौ २१, काठमाडौं । डोमिनिकन रिपब्लिककी जोहेइरी मोलाले ‘मिस वर्ल्ड २०२६’ को उपाधि जितेकी छन्। भियतनाममा शनिबार राति सम्पन्न फिनालेमा १११ देशका सुन्दरीलाई पछि पार्दै २४ वर्षीया मोलाले विश्व सुन्दरीको ताज पहिरिएकी...
भदौ २१, काठमाडौं । नेपाल यसवर्षको मिस वर्ल्ड प्रतियोगिताको महत्वपूर्ण विधा ‘ब्युटी विथ अ पर्पज’ जित्नबाट चुकेको छ। भियतनाममा सम्पन्न फिनालेमा मलेसियाकी तानूसिया चेट्टीलाई यसवर्षको ‘ब्युटी विथ अ पर्पज’ विजेता घोषणा...
भदौ २१, काठमाडौं । स्विट्जरल्यान्डकी अड्रे वेरोले डायमन्ड लिग फाइनलमा महिला ८०० मिटर दौडको उपाधि जितेकी छन्। शनिबार भएको फाइनलमा २२ वर्षीया वेरोले १ मिनेट ५४।७५ सेकेन्डको समय निकाल्दै नेदरल्यान्ड्सकी फेम्के ब्रुà...
भदौ २१, काठमाडौं । भारतीय महिला क्रिकेटर शफाली वर्माले महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएकी छन्। उनले ११३ इनिङ्समै ३ हजार टी–२० अन्तर्राष्ट्रिय रन पूरा गर्दै उक्त उपलब्धि हासिल गर्ने...
भदौ २१, काठमाडौं । जम्मु–कश्मीरमा विद्युतीय बसमार्फत निःशुल्क यात्रा गर्न पाउने महिलाका लागि ‘जे एन्ड के वुमन मोबिलिटी कार्ड’ अर्थात् ‘पिंक कार्ड’ ल्याउने तयारी गरिएको छ। जम्मु स्मार्ट सिटी लिमिटेड (जेएससीएल)ले...
भदौ २१, काठमाडौं। महिला एसिया कप २०२६ अन्तर्गत भारतसँग ७ विकेटको लज्जास्पद हार बेहोरेपछि पनि पाकिस्तान महिला क्रिकेट टोलीका प्रशिक्षक वहाब रियाजले आफ्नो टोली प्रतियोगिताकै उत्कृष्ट टोली भएको दाबी गरेका छन्। शनिबार भएको...
भदौ २०, काठमाडौं। रसुवाको विनाशकारी बाढीले असंख्य परिवारको खुसी खोसेको छ। त्यही विपत्तिले मेलुङ, सल्लेटारकी किसान बुद्धमाया तामाङको ज्यान लिएपछि उनका चार छोरी अभिभावकविहीन मात्र भएका छैनन्, उनीहरूको शिक्षा र दैनिकीसमेत...