भदौ २०, काठमाडौं। बाढीमा बेपत्ता भएको आठ दिनसम्म खोज्दा पनि कुनै संकेत भेटिएन। चारतले घरसमेत बगाएर करिब सय मिटर तल पुर्याएको थियो। बाँच्ने सम्भावना लगभग समाप्त भएको ठानेपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गर्यो र...
भदौ १९ , काठमाडौं । चर्चित गायिका विष्णु माझीको नयाँ तीज गीत ‘घरबार’ सार्वजनिक भएको दुई दिन नपुग्दै युट्युबमा २१ लाखभन्दा बढी पटक हेरिएको छ। बुधबार साँझ सार्वजनिक गरिएको गीतको भिडियोले शुक्रबार दिउँसोसम्म २१ लाखभन्दा बढी...
भदौ १९ , काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा दुई महिला पत्रकारले आफूहरूलाई प्रहरीले नियन्त्रणमा लिएर कुटपिट गरेको आरोप लगाएका छन्। दिल्ली प्रहरीले भने उक्त आरोपलाई असत्य र भ्रामक भन्दै अस्वीकार गरेको छ। शाहिन खान र नफिसा...
भदौ १९ , काठमाडौं । बालबालिकाको मानसिक स्वास्थ्य उनीहरूको समग्र विकास र शारीरिक स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। बालबालिकाले जीवनका विभिन्न चुनौती, जटिलता र अनिश्चितताका कारण डर, तनाव तथा असुरक्षा महसुस गर्न...
भदौ १९ , काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद शोभा खनालले भोटेकोशी बाढीबाट प्रभावितहरूको पुनर्स्थापनाका लागि सरकारले गम्भीरतापूर्वक काम अघि बढाउनुपर्ने बताएकी छन्। बिहीबार बसेको पà¥...
भदौ १९ , काठमाडौं । बेलायतको मेट्रोपोलिटन प्रहरीका भारतीय मूलका डिटेक्टिभ सार्जेन्ट प्रकाश पटेलविरुद्ध चार महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पाँचवटा मुद्दा दर्ता भएको छ। मेट्रोपोलिटन प्रहरीले जनाएअनुसार नर्थ वेस्ट...
भदौ १९ , काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले विपद्पछिको पुनरुत्थान तथा पुनर्निर्माणका कामलाई प्रभावकारी र नमुना ढंगले अघि बढाउनुपर्ने बताएका छन्। मन्त्री रावलले संकटका बेला सरकार, निजी क्षेत्र तथा सम्बन्धित...
भदौ १९ , काठमाडौं । जापानी टेनिस स्टार नाओमी ओसाकाले दोस्रो सेटमा गुमाएको अग्रता उल्टाउँदै यूएस ओपनको तेस्रो चरणमा स्थान बनाएकी छन्। उनले बेल्जियमकी एलिसे मार्टेन्सलाई ६–२, ५–७, ६–१ को सेटमा पराजित गरिन्। दुईपटककी यूएस...
भदौ १९ , काठमाडौं । प्रेम विवाह गरेको करिब दुई महिनामै एक नवविवाहिताको शंकास्पद अवस्थामा मृत्यु भएपछि घटनाले गम्भीर प्रश्न उठाएको छ। मृतकका परिवारले उनको मृत्यु स्वाभाविक नभएको भन्दै हत्या भएको आरोप लगाएका छन्। परिवारका...
भदौ १९ , काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मौलिक संस्कृति र परम्परासँग जोडिएको गौरा पर्वको रौनक छाएको छ। भदौ शुक्ल पञ्चमीदेखि सुरु भएको गौरा पर्वको मुख्य दिन अठवाली अर्थात् अष्टमी आज सुदूरपश्चिमका विभिन्न जिल्लामा à¤...
भदौ १९ , काठमाडौं । त्रिशूली पुरानो बजारकी ७३ वर्षीया चरी नेपालीले विनाशकारी बाढीका बीच बिरामी श्रीमान् भक्तबहादुर नेपालीलाई घिसार्दै सुरक्षित स्थानमा पुर्याएर ज्यान बचाएकी छन्। बाढीबाट आफू, श्रीमान् र छिमेकीका दुई...
भदौ १९ , काठमाडौं । भारतको राष्ट्रिय योग्यता तथा प्रवेश परीक्षा (नेइट) को प्रश्नपत्र चुहावट प्रकरणमा तीन अभियुक्तले आफूहरू स्वेच्छाले झूट पत्ता लगाउने परीक्षण (पोलिग्राफ) र ब्रेन म्यापिङ परीक्षण गराउन तयार रहेको भन्दै...
भदौ १९ , काठमाडौं । कर्नाटकका मुख्यमन्त्री डीके शिवकुमारले मन्त्रिपरिषद् विस्तार गरेपछि नयाँ मन्त्रिपरिषद्मा एक जना पनि महिला मन्त्री नरहेको विषयले राजनीतिक बहस चर्किएको छ। यसअघि मन्त्रिपरिषद्मा एक मात्र महिला मन्त्री...
भदौ १९ , काठमाडौं । महिला फ्ल्याग फुटबल कलेजस्तरमा तीव्र गतिमा विस्तार हुँदै एनसीएए च्याम्पियनसिप खेलको मान्यता पाउने दिशामा अघि बढेको छ। अमेरिकाका विभिन्न विश्वविद्यालयमा महिला फ्ल्याग फुटबलका नयाँ टोली गठन भइरहेका छन्।...
भदौ १९ , काठमाडौं ।राष्ट्रपति महिला सशक्तीकरण कार्यक्रममार्फत ज्यान जोखिममा परेका दुई महिलाको हेलिकप्टरबाट उद्धार गरी विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत...
भदौ १८ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद ओजश्वी शेरचनले बाढी प्रभावित रसुवा र नुवाकोटमा देखिएको स्वास्थ्य तथा सरसफाइसम्बन्धी समस्या समाधानका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेकी छन्। बिहीबार...
भदौ १८ , काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले बाढीपछि सुरुङमा फसेका नागरिकको उद्धारका लागि विदेशी विज्ञ तथा प्राविधिकको सहायता लिन सरकारले ढिलाइ गरेको भन्दै प्रश्न उठाएकी...
भदौ १८ , काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि नागरिकको उद्धार तथा व्यवस्थापनमा सरकार चुकेको टिप्पणी गरेकी छन्। बिहीबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै थापाले आकस्मिक...
भदौ १८ , काठमाडौं । नेकपा ९एमाले० की सांसद एशोदा बरालले विपद्का बेला सरकारले देखाएको सुस्तता र ‘एकद्वार प्रणाली’का नाममा भइरहेको ढिलासुस्तीप्रति कडा आपत्ति जनाएकी छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले...
भदौ १८ , काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदारको नौ दिनसम्म पनि प्रभावकारी उद्धार हुन नसकेको भन्दै सांसद सिता थपलियाले सरकारप्रति आपत्ति जनाएकी छन्। प्रतिनिधिसभाको...
भदौ १८ , काठमाडौं । अस्ट्रियाको राजधानी भियनास्थित म्याकडोनाल्ड्सको एक रेस्टुरेन्टमा एक बालिकाको जन्म भएको छ। अस्पताल जाने क्रममा आमालाई अचानक प्रसव व्यथा सुरु भएपछि नजिकैको म्याकडोनाल्ड्समा रोकिएपछि बालिकाको जन्म त्यहीँ...
भदौ १८ , काठमाडौं । आयरल्यान्डकी चर्चित महिला बक्सर केटी टेलर आफ्नो व्यावसायिक बक्सिङ करियरको अन्तिम भिडन्तका लागि तयार भएकी छन्। ४० वर्षीया टेलरले शनिबार आयरल्यान्डको प्रसिद्ध क्रोक पार्कमा अन्तिम खेल खेल्दै बक्सिङबाट...
भदौ १८ , काठमाडौं । तालिबान शासनका कारण विद्यालय तथा विश्वविद्यालय जानबाट वञ्चित अफगान छात्राका लागि क्यानडाबाट सञ्चालन गरिएका भर्चुअल तथा भूमिगत कक्षाहरू शिक्षाको महत्वपूर्ण माध्यम बनेका छन्। क्यानडाको टोरन्टोमा रहेका...
नेपालमा साइबर अपराधका घटना बढ्दै जाँदा त्यसको गम्भीर असर महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र मर्यादामा परेको सरोकारवालाले बताएका छन्। सोमबार बसेको महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षासम्बन्धी...
भदौ १८ , काठमाडौं । भारतको मध्यप्रदेशस्थित रेवाको सञ्जय गान्धी मेमोरियल अस्पतालका सुपरिटेन्डेन्ट डा. राहुल मिश्रलाई पदबाट हटाइएको छ। गर्भवती महिला कल्पना मिश्र र उनका नवजात शिशुको मृत्यु भएपछि परिवारसँग गरिएको कुराकानीका...
भदौ १८ , काठमाडौं । ‘सेलिब्रिटी म्यानेजर दिशा सालियनको मृत्यु प्रकरणमा बम्बई उच्च अदालतले केन्द्रीय अनुसन्धान ब्युरो ९सीबीआई०बाट विस्तृत अनुसन्धान आवश्यक रहेको ठहर गरेको छ। सन् २०२० जुन ८ मा भएको सालियनको मृत्युका...
भदौ १८ , काठमाडौं । केरलाका मुख्यमन्त्री भीडी सतीशनले मुस्लिम महिलाको सार्वजनिक जीवनमा सहभागिताबारे एक प्रभावशाली धार्मिक नेताले दिएको विवादास्पद अभिव्यक्तिको कडा विरोध गरेका छन्। धार्मिक नेता एपी अबुबकर मुसलियारले...
भदौ १८ , काठमाडौं । भारतमा २८ महिला अप्टोमेट्रिस्टले क्लिनिकल सेवाभन्दा बाहिर आफ्नो नेतृत्व क्षमता विस्तार गर्दै समुदायमा आँखा स्वास्थ्य सेवाको पहुँच सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको नेतृत्व विकास कार्यक्रम पूरा...
भदौ १८ , काठमाडौं । महिला एसिया कप २०२६ अन्तर्गत भारतले आज समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ। भारतीय महिला टोली कप्तान हरमनप्रीत कौरको नेतृत्वमा मैदानमा उत्रिँदैछ। भारतले प्रतियोगिताको पहिलो...
भदौ १८ , काठमाडौं । अस्ट्रेलियाको न्युक्यासल विश्वविद्यालयसँग आबद्ध ‘गर्ल्स इन कन्ट्रोल’ पहलले सन् २०२६ को आईएफएसी फाउन्डेसन डाइभर्सिटी एन्ड इन्क्लुजन अवार्ड प्राप्त गरेको छ। विश्वव्यापी नियन्त्रण इन्जिनियरिङ...