Advertisement
Advertisement
Advertisement
Advertisement

नाओमी ओसाका र इगा स्वाटिक यूएस ओपनको तेस्रो चरणमा

  |      12:26:00   |  
web image
web image
भदौ १९ , काठमाडौं । जापानी टेनिस स्टार नाओमी ओसाकाले दोस्रो सेटमा गुमाएको अग्रता उल्टाउँदै यूएस ओपनको तेस्रो चरणमा स्थान बनाएकी छन्। उनले बेल्जियमकी एलिसे मार्टेन्सलाई ६–२, ५–७, ६–१ को सेटमा पराजित गरिन्।
दुईपटककी यूएस ओपन विजेता ओसाकाले दोस्रो सेटमा ५–३ को अग्रता लिए पनि त्यसलाई जोगाउन सकिनन्। तर निर्णायक तेस्रो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै उनले सहज जित निकालिन्।
यस्तै, पूर्व यूएस ओपन विजेता इगा स्वाटिकले पनि तेस्रो चरणको यात्रा तय गरेकी छन्। पोल्यान्डकी स्वाटिकले चेक गणतन्त्रकी मारिया बोजकोभालाई ६–३, ६–२ को सोझो सेटमा पराजित गरिन्। छपटककी ग्रान्डस्लाम विजेता स्वाटिक सन् २०२२ की यूएस ओपन विजेता हुन्।
पुरुषतर्फ भने तेस्रो वरीयताका फेलिक्स एगर प्रतियोगिताबाट बाहिरिएका छन्। उनलाई कारेन खाचानोभले ६–७, ६–३, ६–२, ६–२ को सेटमा पराजित गरे।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement