Advertisement
Advertisement
Advertisement
Advertisement

सबलेन्का लगातार छैटौं पटक यूएस ओपनको सेमिफाइनलमा

  |      10:27:00   |  
web image
web image
भदौ २४, काठमाडौं । बेलारुसकी स्टार टेनिस खेलाडी आरयना सबलेन्काले यूएस ओपन २०२६ को सेमिफाइनलमा स्थान बनाएकी छन्। दुई पटककी डिफेन्डिङ च्याम्पियन सबलेन्काले बुधबार चेक गणतन्त्रकी २१ वर्षीया लिन्डा नोस्कोभालाई तीन सेटको रोमाञ्चक खेलमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेकी हुन्।
सबलेन्काले नोस्कोभालाई ७–६, ३–६, ७–६ ले पराजित गरिन्। निर्णायक तेस्रो सेटमा ४–२ ले पछि परेकी सबलेन्काले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारिन्।
यो जितसँगै सबलेन्काको फ्लसिङ मेडोसमा लगातार जितको संख्या १८ पुगेको छ। साथै, उनी लगातार छैटौं पटक यूएस ओपनको सेमिफाइनलमा पुगेकी हुन्।
सबलेन्का यसपटक लगातार तेस्रो यूएस ओपन उपाधि जित्ने लक्ष्यमा छिन्। उपाधि यात्राको अर्को चरणमा उनले अमेरिकी खेलाडी जेसिका पेगुलाको सामना गर्नेछिन्।
बुधबार भएको अर्को क्वार्टरफाइनलमा पेगुलाले स्पेनकी इमान नाभारोलाई ३–६, ६–४, ६–३ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी हुन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement