Advertisement
Advertisement
Advertisement
Advertisement

दोस्रो सन्तानको प्रतीक्षामा दीपिका–रणवीर, छोरी दुआसँग खिचाए पारिवारिक तस्वीर

  |      14:39:00   |  
दोस्रो सन्तानको प्रतीक्षामा दीपिका–रणवीर, छोरी दुआसँग खिचाए पारिवारिक तस्वीर
भदौ २४, काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह दोस्रो सन्तानको प्रतीक्षामा छन्। छोरी दुआको दोस्रो जन्मदिनको अवसरमा उनीहरूले पहिलोपटक गर्भावस्थाका केही तस्बिर सार्वजनिक गरेका छन्।
दीपिका र रणवीरले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका श्यामश्वेत तस्बिरमा उनीहरू छोरी दुआसँग देखिएका छन्। एउटा तस्बिरमा रणवीरले दीपिकाको बेबी बम्पमा हात राखेका छन् भने अर्को तस्वीरमा दुआ पनि आमाबुबासँगै देखिएकी छन्।
रणवीरले तस्वीर सार्वजनिक गर्दै परिवारमा नयाँ सदस्य थपिन लागेको खुसी व्यक्त गरेका छन्। उनले दुआ र आफूहरूको हृदय अझ ठूलो हुँदै गएको भावसहित प्रशंसकको माया तथा आशीर्वादका लागि धन्यवाद दिएका छन्।
दीपिका र रणवीरले सन् २०२४ मा पहिलो सन्तानका रूपमा छोरी दुआलाई जन्म दिएका थिए। उनीहरूले दोस्रो सन्तानको आगमनको खबर यसअघि नै सार्वजनिक गरिसकेका थिए। अहिले सार्वजनिक पारिवारिक तस्वीरले भने उनीहरूको व्यक्तिगत जीवनको दुर्लभ झलकसमेत दिएको छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement