Advertisement
Advertisement
Advertisement
Advertisement

‘मिस युनिभर्स नेपाल’का १४ फाइनलिस्टले दिए आकर्षक क्याटवाक प्रस्तुति

  |      16:47:00   |  
web image
web image
भदौ २४, काठमाडौं । ‘मिस युनिभर्स नेपाल’का १४ जना फाइनलिस्टले नेपाली कला, संस्कृति र मौलिकता झल्कने पहिरनमा क्याटवाक प्रस्तुति दिएका छन्।
मंगलबार राति काठमाडौंस्थित होटल सोल्टीमा आयोजित फेसन–शोमा फाइनलिस्टहरूले विभिन्न डिजाइनरले तयार पारेका पहिरनमा रनवेमा प्रस्तुति दिएका हुन्। आयोजक ग्लोबल ग्ल्यामर भेन्चर्सका अनुसार कार्यक्रमको उद्देश्य नेपाली कला, संस्कृति र मौलिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु हो।
फेसन–शोका लागि श्वेता आचार्य फेसन हाउस, प्रियान्शी खेतान, युमी चौधरी, आकृति पुनमगर, विनिता मगर, दिव्या, रफिशा रोक्का, मोनिका, सृष्टि थापा, विमल पुन, सृष्टिका शाक्य, दीप गौतम थापा, सोलमेट बुटिक, मसुली चदार र हेमा जैगडी लगायतका डिजाइनरले पहिरन तयार गरेका थिए।
कार्यक्रममा ‘मिस युनिभर्स नेपाल’की राष्ट्रिय निर्देशक संगीता पुरीले प्रतियोगिताको यात्रा चुनौतीपूर्ण भए पनि युवाहरूको निरन्तर मेहनतले कार्यक्रमलाई यहाँसम्म ल्याउन सफल भएको बताइन्।
आयोजकका अनुसार ‘मिस युनिभर्स नेपाल’को ग्रान्ड फिनाले सेप्टेम्बर महिनाभित्र आयोजना गर्ने तयारी भइरहेको छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement