Advertisement
Advertisement
Advertisement
Advertisement

रास्वपाकी सचेतक धितालको प्रश्न : आत्महत्या रोकथाममा सरकार कहाँ छ ?

  |      15:48:00   |  
रास्वपाकी सचेतक धितालको प्रश्न : आत्महत्या रोकथाममा सरकार कहाँ छ ?

भदौ २६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले नेपालमा आत्महत्या रोकथामका लागि सरकारले गरिरहेको प्रयासबारे प्रश्न उठाएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै धितालले १० सेप्टेम्बरमा विश्व आत्महत्या रोकथाम दिवस मनाइए पनि नेपालमा यससम्बन्धी अभियान र सरकारी प्रयास प्रभावकारी देखिन नसकेको बताइन्। उनले आत्महत्या रोकथाममा नेपाल कहाँ छ भनेर सरकारले आफैं समीक्षा गर्नुपर्ने धारणा राखिन्।

धितालका अनुसार पछिल्लो एक सातामै तीन जना आत्मदाहमा होमिएको घटना देखिएको छ। उनले स्वास्थ्य सेवा विभागको तथ्यांक उद्धृत गर्दै नेपालमा दैनिक करिब २० जनाले आत्महत्या गर्ने गरेको बताइन्। यस्तो अवस्थाको रोकथामका लागि सरकारले अहिलेसम्म गरेका कामको समीक्षा आवश्यक रहेको उनको भनाइ छ।

उनले आत्महत्या रोकथामका लागि मनोपरामर्श सेवामा विशेष ध्यान दिनुपर्ने बताउँदै मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान र समयमै सहयोग उपलब्ध गराउने प्रणालीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement