 
                                    
                                मंसिर १,काठमाडौं ।संसारमा केही देशहरुले चिनियाँ सर्टभिडियो एप टिकटकलाई प्रतिबन्ध लगाएका छन् ।
कतिपय देशले आंशिक प्रतिबन्ध लगाएका छन् भने केहिले पूर्णरुपमा टिकटकलाई प्रतिबन्ध लगाएको अवस्था छ । अमेरिकामा भने सबै राज्यमा टिकटक प्रतिबन्ध लगाइएको अवस्था भने छैन ।
दुई दशक पहिले आतकंबादी घोषणा गरेको ओसामा बिनलादेनले लेखेको चिट्ठी हालैका दिनमा टिकटकमा भाइरल बनेपछि अमेरिकी सरकारलाई टाउको दुखाइ बनेको छ ।
समाचार संस्था सीएनएनका अनुसार २००१ को सेक्टेम्बर ११ मा आतकंबादी हमलापछि लेखिएको उक्त चिट्ठीमा अमेरिकी सरकारको आलोचना गरिएको थियो भने इजरायल सरकारलाई समर्थन गरिएको थियो । यसमा अझै अनौठो विषय के छ भने हाल इजरायलको द्वन्द्वसँग जोडेर कतिपय अमेरिकीहरुले बीनलादेनप्रति सहानुभूति जनाएका छन् ।
बिनलादेनको पत्रप्रति समर्थन गर्ने र अन्य प्रयोगकर्ताहरूलाई पत्र पढ्न आग्रह गर्दै धेरै भिडियोहरू इजरायल र हमास बीच भइरहेकोे युद्धमा अमेरिकी समर्थनको आलोचनाको व्यापक सन्दर्भमा साझा गरिएको छ ।
गत बिहीबार मात्रै टिकटकले उक्त चिट्ठीको प्रचार गर्ने भिडियोले कुनै पनि प्रकारको आतंकवादलाई समर्थन नगर्ने बताएको छ । तर कम्पनीले यसको डेटा दिन भने अस्वीकार गरेको समाचारमा उल्लेख छ ।
यो साता भाइरल बनेको त्यो पत्रमा सहानुभूतिसहित १४ मिलियन भ्यूज आएपछि अमेरिकी सरकार झस्किएको हो । यहाँका टिकटक प्रयोगकर्ताहरुले ह्यासट्याग गरेर लेटर टू अमेरिका भन्दै अत्यधिक सेयर गरेको पनि उक्त समाचारमा उल्लेख छ ।
सन् २०११ मा अमेरिकी विशेष फौजको आक्रमणमा अलकायदा आतंकवादी समूहका पूर्व नेता ओसामा बिनलादेन मारिएका थिए । उनकै योजनामा ट्विन टावरमा आक्रमण गरिएको थियो ।
 नरेश ज्ञवाली ►
भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...
                                                                                        नरेश ज्ञवाली ►
भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...
                            
                         काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...
                                                                                        काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...
                            
                         काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...
                                                                                        काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...
                            
                         काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...
                                                                                        काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...
                            
                         काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...
                                                                                        
काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...
                            
                         काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...
                                                                                        काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...
                            
                         काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...
                                                                                        काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...
                            
                         साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...
                                                                                        साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...
                            
                         काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...
                                                                                        काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...