Advertisement
Advertisement
Advertisement
Advertisement

हुवावेईले शुरु गर्‍यो विश्वकै तिव्र गतिको इन्टरनेट सेवा, अमेरिकाभन्दा १० गुणा धेरै गति

  |      16:52:00   |  
हुवावेईले शुरु गर्‍यो विश्वकै तिव्र गतिको इन्टरनेट सेवा, अमेरिकाभन्दा १० गुणा धेरै गति

कार्तिक ३०, काठमाडौं । चीनको प्रविधि कम्पनी हुवावेईले विश्वको सबैभन्दा द्रुत गतिको इन्टरनेट सेवा लन्च गरेको छ ।

उक्त कम्पनीको यो सेवामा १.२टेराबिट प्रतिसेकेन्डको गतिमा डाटा ट्रान्समिट गर्न सक्ने क्षमता रहेको छ ।

साउथ चाइना मर्निग पोस्टका अनुसार उक्त कम्पनीका भाइस प्रेसिडेन्ट वांग लेईले यो नेटवर्कबाट एक सेकेन्डमा १५० हाईडेफिनेशन(एचडी) सिनेमा बराबरको डाटा ट्रान्समिट हुन्छ । यसका अतिरित्तक्त यो सेवाले नेटफ्लिक्सको सबै ग्लोबल कन्टेन्ट प्रसारण गर्न सक्दछ ।

कम्पनीले यो प्रविधिको परीक्षण सुुरुवात गत जुलाईमा नै गरेको थियो । कम्पनीले पछिल्लो पटक आधिकारिक रुपमा यो प्रविधिको लन्च गरेको बताएको छ ।

उक्त  इन्टरनेट सेवाको सुरुवात कम्पनीले सिंघुआ विश्वविद्यालय, चाइना मोबाइल, हुवावेई टेक्नोलोजिज तथा सेर्नेट कर्पोरेसनसँगको संयुक्त सहकार्यमा गरेको हो ।

अमेरिका  तथा दक्षिण कोरियाभन्दा १० गुणा गति
कम्पनीले विश्वमै पहिलो पटक नेक्स्ट जेनेरेशन फाइबर इन्टरनेट सेवा सुरुवात गरेको हो । यसको गति अमेरिका  तथा दक्षिण कोरियाको इन्टेरनेट सेवाको गतिभन्दा १० गुना ज्यादा  रहेको छ । 

यो ३ हजार किलोमीटरभन्दा धेरै लामो अप्टिकल फाइबर केबलिंगमा फैलिएको ब्याकबोन नेटवर्क रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।यो नेटवर्कले अहिले उत्तरमा पेचिङ, मध्य चीनको वुहान  तथा दक्षिणी प्रान्त गुआङग्डोंगलाई जोडेको छ ।

अमेरिकामा हाल २४ हजार गिगाबाइट प्रतिसेकेन्डको गतिमा इन्टरनेट सेवा रहेको छ । यहाँ यो इन्टरनेट सेवा पाँचौ जेनेरेशन  अन्तरगत सञ्चालनमा छ।

तर अन्य मुलुकमा भने १०० गिगाबाइट प्रतिसेकेन्डको गतिको इन्टरनेट सेवा सञ्चालनमा रहेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement