 
                                    पुस १३, काठमाडौं । विश्वकै सर्वाधिक धनाढ्य महिला फ्रान्सुआ बेटेनकोटको सम्पत्ति १०० अर्ब डलर पुगेको छ ।
फ्रान्सेली नागरिक मेएज यस्तो उपलीब्ध हासिल गर्ने विश्वको पहिलो महिला बनेकी छन् ।
लोरियलमा माएज र उनको परिवार ३४ प्रतिशत स्वामित्व छ । मेएज विश्वको सबैभन्दा धनी महिला हुनुका साथै परोपकारी र लेखक पनि हुन् । लोरियलसँग लानकोम र गार्नीअर जस्ता चर्चित ब्राण्डहरु पनि समावेश छन् । गत वर्ष कम्पनीको आम्दानी ४१.९ अर्ब डलर थियो ।
ब्लुमबर्गको रिपोर्टका अनुसार यस वर्ष मेएजको कुल सम्पत्तिमा २८.६ अर्ब डलरको उछाल आएको छ । यससँगै उनको सम्पत्ति १०० अर्ब डलर पुगेको छ ।
उनी यसअघि विश्वको धनाढ्यको सूचीमा शीर्ष १० भित्र परेकी थिइन् । तर उनको सम्पत्ति १०० अर्ब डलर पुगेको भने पहिलो पटक हो ।
मेएजको कम्पनी लोरियल उनको आमाले स्थापना गरेकी थिइन् । मेएज सन् १९९७ देखि कम्पनीको सञ्चालक समितिमा छिन् । सन् २०१७ मा आमाको निधन भएपछि मेएज विश्वका अर्बपतिहरुको सूचीमा पर्न थालेकि हुन् । यसअघि विश्वकी सबैभन्दा धनाढ्य महिलाको उपाधि उनकी आमासँग थियो । उनी धनाढ्यको सूचीमा भारतीय धनाढ्य मुकेश अम्बानीभन्दा एक स्थान माथि १२ औँ स्थानमा छिन् । मेएज विश्वको सबैभन्दा ठूलो कस्मेटिक लोरियलको होल्डिङ कम्पनी तित्सको अध्यक्ष र लोरियल ग्रूपको सञ्चालक समितिको उपाध्यक्ष हुन् ।
गत वर्ष लोरियलको बिक्री ४२ अर्ब डलर थियो । यस वर्ष कम्पनीको सेयर ३४ प्रतिशतले बढ्दै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
मेएजको कम्पनी लोरियल उनको आमाले स्थापना गरेकी थिइन् । मेएज सन् १९९७ देखि कम्पनीको सञ्चालक समितिमा छिन् । सन् २०१७ मा आमाको निधन भएपछि मेएज विश्वका अर्बपतिहरुको सूचीमा पर्न थालेकि हुन् । यसअघि विश्वकी सबैभन्दा धनाढ्य महिलाको उपाधि उनकी आमासँग थियो ।
मेएज फ्रान्सको दोस्रो सबैभन्दा धनी व्यक्ति हुन् । फ्रान्सको सबैभन्दा धनाढ्य व्यक्ति बनार्ड अरनल्ट हुन् । उनको सम्पत्ति १७९ अर्ब डलर छ ।
 नरेश ज्ञवाली ►
भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...
                                                                                        नरेश ज्ञवाली ►
भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...
                            
                         काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...
                                                                                        काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...
                            
                         काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...
                                                                                        काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...
                            
                         काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...
                                                                                        काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...
                            
                         काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...
                                                                                        
काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...
                            
                         काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...
                                                                                        काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...
                            
                         काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...
                                                                                        काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...
                            
                         साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...
                                                                                        साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...
                            
                         काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...
                                                                                        काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...