नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार १०० ले बढेको छ ।
पुस ८, काडमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुन प्रतितोला १ लाख १९ हजार ९००० रुपैयाँ र तेजावी सुन भने तोलामा १ लाख १९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार प्रतितोला १ लाख १९ हजार ८०० मा कारोबार भएको थियो ।
त्यसैगरी, यो दिन चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।यो दिन अन्तरराष्ट्रिय बजारमा पनि सुनको भाउ घटेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस २ हजार ५२ डलरमा कारोबार भइरहेको छ ।