साउन २३, काठमाडौं । काभ्रेको खानीखोला र मकवानपुरको बागमती गाउँपालिकाको सिमानामा पर्ने सिक्रे खोलामाअविरल वर्षाको कारण पहिरोले स्थानीय अक्कल बहादुर स्यान्तानको घर बगाएको थियो । घर बगाउँदा हराएका ७ मध्ये ५५ वर्षकी सन्त माया स्याङ्तानलाई स्थानीयले उद्धार गरी मेडिकलमा लगेकोमा उपचारको क्रममा उनको बिहान ८ः३० बजे मृत्यु भएको हो । अन्य ६ जना बाने अझै बेपत्ता रहेका छन् ।
पहिरोमा परी बेपत्ता हुनेमा बागमती–५ निजको छोरी वर्ष २२ की शिला पहरी, नातिनी डेढ वर्षकी दिव्या पहरी , सिन्धुली हरिहरपुर-१ कोकटी बस्ने वर्ष १७ को पासाङ घिसिङ सिक्रे दोभान बस्ने वर्ष ६० को अक्कल बहादुर स्याङ्तान, ज्वाइँ वर्ष २५ को जीवन पहरी र नाति वर्ष ४ को मिलन पहरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।
नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार १०० ले बढेको छ । पुस ८, काडमाडौं ।नेपाल...
असोज २९, काठमाडौं । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज विहान ९ बजेर २६ मिनेटमा ४ दशमलव...
भदौ ६, काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै...
साउन ३०, काठमाडौं । गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा सोमबारबाट केही कम भएको छ । शनिबार र...
साउन २८, काष्ठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित...
साउन ४,काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर...
असार ३१,काठमाडौं। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, मधेस,...
आज २६,काठमाडौं ।हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
असार १४, काठमाडौं ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...