Advertisement
Advertisement
Advertisement
Advertisement

विश्वकै होची महिलाको निधन

  |      17:35:00   |  
विश्वकै होची महिलाको निधन

पुुस १९, काठमाडौं । गिनीज बुक अफ वल्र्ड एक यस्तो किताब हो जसमा विश्वभरीका यस्ता मानिसको नाम दर्ता हुन्छ, जुन सबैभन्दा पृथक हुन्छन् । कसैले आफ्नो क्षमताले त कसैको आफ्नो शारीरिक विशेषताले यो पुस्तकमा आफ्नो नाम लेखाउन सफल भएका छन् । यो किताबमा उनै मानिसको नाम समावेश हुन्छ जुन सामान्य मानिस भन्दा फरक हुन्छन् । यस्तै महिलामध्येकी एक थिइन् एलिफ कोकामन । जसले सानो शरीरका कारण विश्वमा आफ्नो पहिचान बनाएकी थिइन् ।

यद्यपि यी महिला हाल भने हामीमाझ छैनन् । एलिफाको ३३ वर्षको उमेरमा निधन भएको छ । विश्वकै होची महिलाको रुपमा एलिफाको नाम एक वर्षसम्म गिनिज बुक अफ वर्ल्स रेकर्डमा दर्ता भयो ।

एलिफाको निधन गत बिहिबार निमोनियाका कारण भएको विभिन्न समाचारमा उल्लेख छ । टर्कीको दक्षिणपूर्वी ओस्मानिए प्रान्तस्थित अस्पतालमा दुई दिनसम्म निमोनियासँग जुधेपछि उनको निधन भएको हो ।

एलिफा उस्मानिया टर्कीको कादिरली शहरमा बस्थिन् । उनी ७२.२ सेन्टिमिटर अर्थात् दुई फुट पाँच इन्चकी थिइन् । उनको उचाइकै कारण उनको नाम विश्व रेकर्डमा दर्ता हुन सकेको हो । उनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएपछि उनले भनेकी थिइन्, ‘संसारले एकदिन मलाई पक्कै पनि चिन्नेछ भन्ने कुरामा म सधैँ आशावादी थिएँ ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement