Advertisement
Advertisement
Advertisement
Advertisement

विश्वकै सानो गाई ! रातारात भयो भाइरल (भिडियोसहित)

  |      11:20:00   |  
विश्वकै सानो गाई  ! रातारात भयो भाइरल (भिडियोसहित)

असार २४, काटमाडौं । नेपालको सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा नौमुठे गाई पाइन्छ। जुन लोपोन्मुख अवस्थामा रहेको छ। यो गाई सामान्य गाईको तुलनामा सानो हुन्छ। 

बंगलादेशमा हालै फेला परेको एउटा गाई आकारमा निकै सानो भएकै कारण अहिले भाइरल बनेको छ। यो गाईको नाम रानी राखिएको छ। यो गाईको लम्बाइ केवल २० इन्चको मात्रै छ। जुन यसअघि गिनिज बुकमा नाम लेखिएको गाईभन्दा ४ इन्च कम हो।  

अहिले कोरोना महामारीबीच पनि यो गाईलाई हेर्न भीडभाड नै लाग्ने गरेको छ। 

राजधानी ढाकास्थित एउटा फार्ममा रानीलाई राखिएको छ। यो २३ महिनाको भइसकेको छ। हाल बंगलादेशी मिडियामा रातारात यो गाईले निकै चर्चा कमायो। हाल यो गाईको विश्वभर नै चर्चा हुन थालेको छ।

गाईको मालिकले रानी विश्वकै सबैभन्दा सानो गाई भएको दाबी गरेको छ। यो गाईको तौल पनि केवल २६ किलोमात्र रहेको छ। 

यसअघि २४ इन्च लम्बाइ भएको भारतको केरल राज्यमा रहेको एउटा गाईको नाम गिनिज बुकमा दर्ता छ। यदि गिनिज वल्र्ड रेकर्डले रानीलाई आधिकारिक मान्यता दिए यो गाईको नाम विश्वकै सबैभन्दा सानो गाईका रुपमा दर्ता हुनेछ।

– एजेन्सी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement