Advertisement
Advertisement
Advertisement

वुमन हेल्थ


सुत्केरी महिलालाई पोषण भत्तादेखि निःशुल्क स्वास्थ्य बीमा

1499667231pregent-woman-59630524c73605.58994964.jpg
नवलपरासी । सुनवल नगरपालिकाका सुत्केरी महिलालाई पोषण भत्तादेखि निःशुल्क स्वास्थ्य बीमा उपलव्ध गराइने भएको छ ।  नगरपालिकाको आइतबार सम्पन्न पहिलो जनप्रतिनिधिको बोर्ड बैठकले ‘सुत्केरी स्याहार पोषण' वापत २ हजार नगद र नि:शुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो । नगर प्रमुख भिमबहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकले रकम पाउन ३५...

पाठेघरको मुखमा यसरी हुन्छ क्यान्सर

1499604734images.jpg
काठमाडौं।  पाठेघर (गर्भाशय) को मुखमा असामान्य परिवर्तन भै त्यहाँका कोषकोषिकाहरूमा अनावश्यक तथा अनियन्त्रित रूपले वृद्धि भएर गिर्खा वा घाउ बन्छ । शरीरको अन्य भागमा समेत फैलिन सक्ने गर्भाशयको मुखमा बनेका यस्ता गिर्खा वा घाउलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ ।  विश्व स्वास्थ्य संगठनअनुसार प्राणघातक रोग गर्भाशयको क्यान्सरले...

सुरक्षित गर्भपतन सेवा लिने महिलाहरुको संख्या बढ्यो

149465335788.jpg
-बन्दना बम डडेल्धुरा । जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेहरुको संख्यामा वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षको हालसम्मको तथ्याङ्क हेर्दा सुरक्षित गर्भपतन सेवा लिनेहरुको संख्यामा बृद्धि भएको हो । डडेल्धुरा जिल्लामा गएको ७ महिनाको अवधिमा दुई सय ५० महिलाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालय...

Advertisement

वीर अस्पतालमा सिन्धुपाल्चोककी रश्मिलाको नि:शुल्क मिर्गौला प्रत्यारोपण

149434146420140811strike-at-bir-hospital-ends-300x0.jpg
काठमाडौं । मुलुककै सवैभन्दा पुरानो वीर अस्पतालले आजदेखी नि:शुल्क मिर्गौला प्रत्यारोपण सेवा शुरु गरेको छ । सरकारको पूर्वघोषित निर्णयअनुसार वीर अस्पतालले आज सिन्धुपाल्चोककी रश्मिला श्रेष्ठको नि:शुल्क मिर्गौला प्रत्यारोपण गरी सेवा शुरु गरेको हो । २७ वर्षीया रश्मिलालाई उनकै दिदी लक्ष्मी श्रेष्ठले मिर्गौला प्रत्यारोपण गरेको अस्पतालका...

पाठेघर स्वास्थ्य राख्न योग गरौं

1494060023Meditation-09022017050410-300x0.jpg
​ महिलाहरूको तल्लो पेट संवेदनशील अंग हो । जसरी आँखा, जिब्रो, मुटु, कलेजो, मस्तिष्क आदि संवेदनशील अंगको संरक्षणका लागि भोजन एवं रहनसहनमा ध्यान पुर्‍याइन्छ त्यसैगरी पाठेघरका लागि पनि विशेष ध्यान दिनु आवश्यक छ ।  रजस्वला हुँदा असाध्यै पेट दुखेको अवस्थामा स्टोराइडयुक्त कुनै पनि औषधि सेवन गर्नु हँुदैन अर्थात् पीडालाई दबाउने खालको औषधि...

फकाई वा प्रलोभनमा पारी गर्भपतन गराए पाँच वर्ष सम्मको कैद सजाय हुने

1493142505image.jpg
सन्दिप वि.क काठमाडौं । गर्भवती महिलालाई कसैले करकाप गरी वा धम्की दिई वा ललाई फकाई वा प्रलोभनमा पारी गर्भपतन गराए पाँच वर्ष सम्मको कैद सजाय हुने भएको छ । यसका साथैँ पचास हजार रुपैँया सम्मको जरिबाना समेत गरिने भएको छ । मुलुकी ऐनको हालै संशोधन गरेको नयाँ व्यवस्थाले यस्तो प्रावधान राखेको हो । नयाँ व्यवस्थाले गर्भ संरक्षण विरुद्धको कसुर ३ को...

Advertisement

गर्भवती भएको पहिलो महिना कस्तो खानेकुरा खाने ?

1492406812dinh-duong-cho-ba-bau-thang-thu-nhat-suckhoenhivn-8915-1716-390x250.jpg
  गर्भावस्थाको पहिलो महिना लगभग हरेक महिला अनजान हुन्छन् । जब मासिक श्राव बन्द हुन्छ, तब मात्र आफ्नो कोखमा गर्भ रहेका छ भन्ने भेउ पाउँछन् । यतिबेलासम्म २ देखि साढे दुई हप्ताको गर्भ रहिसकेको हुन्छ । गर्भधारण गरेको प्रारम्भिक तीन महिना एकदमै सावधानी अपनाउनुपर्छ । यसबेला चक्कर लाग्नु, थकान महसुष हुनु स्वभाविक हो । सामन्य अवस्था भन्दा...

पुरुषभन्दा ४ प्रतिशत बढी महिलामा डिप्रेसन समस्या

1491757113depression.jpg
काठमाडौं।  पुरुषभन्दा महिलामा बढी डिप्रेसनको समस्या देखिएको छ । काठमाडौंमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले आयोजना गरेको कार्यक्रममा मनोचिकित्सक डा. रचना शर्माले पुरुषभन्दा ४ प्रतिशत बढी महिलामा डिप्रेसन समस्या देखिएको बताइन् । उनले महिलाहरुले बच्चा जन्माएपछि आफ्नो महत्त्व घटेको अनुभव गर्ने भएकाले डिप्रेसन बढी हुने गरेको...

अब गर्भपतनविरुद्धको होडिङबोर्ड राख्न पाइने

1490804583abortion.jpg
काठमाडौँ । लिंग पहिचान गरी गर्भपतन गर्ने गराउने संख्या बढ्दै गैरहेको बेला व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले गर्भपतनविरुद्धको सन्देशमूलक होडिङबोर्ड राख्न सरकारलाई निर्देशन दिएको छ ।   समितिको मंगलबार बसेको बैठकले ‘लिङ्ग पहिचान गरी गर्भपतन गर्ने गराउने व्यक्ति वा संस्थालाई कानुनी कार्वाही...

Advertisement

बोनम्यारो रोगले ग्रस्त कल्पनालाई ११ लाख सहयोग

1490803509kalpana.jpg
काठमाडौं। रातो मासी नबन्ने (बोनम्यारो) रोगले ग्रस्त कल्पना बाहिङलाई मनकारीहरूले ११ लाख १६ हजार ९ सय ८८ रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम सहयोग संकलनकी संयोजक खुशी राईले राजधानीमा कल्पनालाई हस्तान्तरण गरेकी छन् ।   आर्थिक अभावका कारण बोनम्यारो प्रत्यारोपण गर्ने खर्च जुटाउन नसकेपछि १८ वर्षीया कल्पना मृत्युसँग संघर्ष गरिरहेकी थिइन् ।...

गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा

1488128403pregnant.jpg
  डा. लता बज्राचार्य, बरिष्ठ स्त्रीरोग विशेषज्ञ महिलाको पेटमा गर्भ बसेपछि गर्भको संकेतको रुपमा शुरूको अवस्थामा वाक्वाकी लाग्ने, खान मन नलाग्ने, रिँगटा लाग्ने, तल्लो पेट दुख्ने जस्ता लक्षण देखिन्छन् । गर्भावस्था महिलाका लागि संवेदनशील अवस्था हो । यो अवस्थामा तनाव लिने, ठाउँ परिवर्तन गर्ने, गरूङ्गो भारी उठाउने र बढी यौन सम्पर्क गर्नाले...

अब महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचार हुने

1488016149breast-cancer-1.jpg
काठमाडौं। महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउन लागेको छ ।    अति महत्वकाङ्क्षी योजनाका रुपमा मन्त्रालयले यसका लागि आगामी बजेटमा रकम नै विनियोजन गर्न लागेको मन्त्रालयले जनाएको छ । हाल स्वास्थ्य मन्त्रालयले क्यान्सर...

Advertisement

स्तनको पीडा र स्तन क्यान्सर

1486874195breast-cancer.jpg
काठमाडौं। हुन त स्तनको पीडा क्यान्सरको लक्षण मात्र होइन । पहिले दुखेर पछि आएको गाँठो क्यान्सर हुँदैन । स्तन क्यान्सरको सुरुको अवस्थामा भन्दा पनि उन्नत अवस्थामा स्तनको पीडा महसुस हुन्छ ।   स्तनमा गाँठो वा गिर्खा भेटिए (दुख्ने वा नदुख्ने खालका) चिकित्सकसँगको परामर्श नितान्त आवश्यक हुन्छ । आफ्ना नातागोतामा कसैलाई स्तन क्यान्सर भएको छ...

धूम्रपान छोड्दा आयु बढ्छ

1486698821smoking.jpeg
काठमाडौं। तरल पदार्थ ग्रहण : पानी शरीरको प्रमुख तत्व हो । शरीरको तौलको साठी प्रतिशत अंश पानी हुन्छ । शरीरका हरेक प्रणालीलाई पानीको आवश्यकता हुन्छ । औसत एकजना वयस्क व्यक्तिलाई दैनिक कम्तीमा १ दशमलव ५ देखि २ लिटर पानी चाहिन्छ । पानीले शरीरको छाला कोमल बनाउनुका साथै पाचन तन्त्र ठीक राख्छ ।    भोजनमा नुनको मात्रा : अचार, पापड, चटनी, केन सुप र...

महिला स्तन क्यान्सरविरूद्धको पिंकथन दौड दशरथ रंगशालामा

1486697443pinkathon-5.jpg
काठमाडौं । पछिल्लो समय महिला स्तन क्यान्सरका बारेमा निकै खोजी र अनुसन्धान कार्य तीव्र रूपमा अगाडि बढाइएको छ । स्तन क्यान्सरका पीडित महिलाहरूको अवस्था र हरेक मुलुकमा लाऊँलाऊँ र खाऊँखाऊँकै उमेरमा स्तन क्यान्सरका कारण ज्यान गुमाउनेहरूको कारुणिक अवस्था दैनिकजसो सुन्नमा आउँछन् । जटिल ढंगले फैलिँदै गएको स्तन क्यान्सरका बारेमा भारतको...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement