Advertisement
Advertisement
Advertisement

वुमन हेल्थ


नर्भिकले आमा र बच्चाकेन्द्रीत विशेषज्ञ सेवा सुरु गर्दै, वार्षिकोत्सवमा भयो घोषणा

1682247450B57A6861.JPG
वैशाख १०, काठमाडौं । काठमाडौं । देशमा स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।  हस्पिटलले एकहप्तासम्म विविध कार्यक्रम आयोजना गरी आफ्नो ३० औं वार्षिकोत्सव मनाएको हो ।  साताव्यापी कार्यक्रमको अन्तिम दिन काठमाण्डौको याक एण्ड यति होटलमा एक भव्य समारोहका बीच...

संघीय संसद भवनभित्रकै शौचालयमा प्याड नभएको सांसदहरुको गुनासो

1680700442Nisha-Dangi.jpg
चैत २२, ललितपुर । एक्सपोज नेपालले ललितपुरमा बुधबार गरेको ‘महिनावारीको सवालः वर्तमान अवस्था र विधायकको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सांसदहरूले संघीय संसद भवनभित्रकै शौचालयमा प्याड नभएको गुनासो गरेका छन्। महिलाहरुका यस्ता  समस्याहरुको समाधान गर्ने सार्वजनिक स्थलमा निःशुल्क प्याड उपलब्ध गराउन नीतिगत रुपमै पहल...

रुकुम पश्चिममा पेट्रोल छर्केर महिलालाई आगो लगाउन खोज्ने पुरुष पक्राउ

1679655272nepalesewomen.png
  चैत १०, सुर्खेत । रुकुम पश्चिम प्रहरीले एक महिलालाई पेट्रोल छर्केर आगो लगाउन खोज्नेलाई पक्राउ गरेको छ । मुसिकोट नगरपालिका–९ चौखाबाङमा बस्ने ३० वर्षीय महिलालाई आगो लगाउन खोज्ने प्रेमबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो । ३५ वर्षीय केसी तुल्सिपुर उपमहानगरपालिका–१० बेलुवाका हुन् । एक लिटर पेट्रोल शरीरमा छर्किएर लाइटर बाली...

Advertisement

नर्भिकमा डा. नूतन शर्माको निःशुल्क ओपिडी हुने, निसन्तानलाई अवसर र छुट

1678877941IVF-pix.jpg
चैत १, काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आइभिएफ सेन्टर’ले आउँदो शनिवार(चैत ४ गते) निशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ । निसन्तानसम्बन्धी समस्या भएका र दुरविन पद्दतीबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै हस्पिटलले निशुल्क ओपिडी...

सुर्खेतका साढे ८ हजार महिलालाई निःशुल्क क्यान्सर ‘स्क्रिनिङ’ सेवा

1678103650nepalesewomen.png
फागुन २२, सुर्खेत । नेपाल एपीएफ अस्पताल काठमाडौँले सुर्खेतका साढे ८ हजार महिलाहरूको निःशुल्क क्यान्सर ‘स्क्रिनिङ’ सेवा प्रदान गरेको छ । पूर्वी सुर्खेतको गुर्भाकोट, लेकेशी र भेरीगंगा नगरपालिकाका गरी ८ हजार  ५१० जना महिलाहरुले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका हुन् ।  प्रतिनिधि सभा सदस्य एवं पूर्व गृहमन्त्री पूर्णबहादुर...

सानै उमेरमा बच्चा जन्माउने लहर घटेन

1677155988pregnancy-blood-pressure.jpg
फागुन ११, चितवन। सरकारले ‘बिहेबारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा ल्याए पनि सानो उमेरमै आमा बन्ने क्रम रोकिएको छैन । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा तीन हजार ६९ जना २० वर्षभन्दा कम उमेरका महिला आमा बनेका छन् ।   कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार उनीहरुमध्ये २ हजार ६ सय ६३...

Advertisement

महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरु

1676898630menstruation.jpg
फागुन ८, काठमाडौं । सबै महिला महिनावारीबाट गुज्रनुपर्छ। तर, सार्वजनिक रुपमा यसबारे चर्चा गर्न महिलाहरु हिच्किचाउँछन्। यसबारे महिलामा धेरै खालका भ्रम पनि विद्यमान छन्। तर, यो एउटा शारीरिक जैविक प्रक्रिया हो भन्नेबारेमा सबै स्पष्ट हुनुपर्छ। यसमा अन्धविश्वासको कुनै लेनदेन छैन। तर, महिनावारीबारे पूरै वैज्ञानिक जानकारी लिनु भने आवश्यक...

रजोनिवृत्तिका बारेमा जानकारी दिने उद्देश्यले महिनावारी सचेतना अभियान सुरु

1673242122pad.jpg16018138251612437227.jpg
पुष २५, भक्तपुर । महिलाको रजोनिवृत्ति अर्थात् महिनावारी र सरुवा रोगका बारेमा जानकारी दिने उद्देश्यले रजोनिवृत्ति अर्थात् महिनावारी सचेतना अभियान सुरु भएको छ। सङ्गीनी सहकारी र सङ्गीनी अप्टिमिष्ट क्लब भक्तपुरले संयुक्तरूपमा आयोजना गरेको सचेतना अभियान सुरु गर्दै मध्यपुरथिमिमा यहाँका महिलालाई विशेषज्ञ चिकित्सकद्वारा महिनावारीका...

गर्भावस्थामा लगाइने यस्ता छन् खोपको महत्व

1673179777Pregnancy-.jpg
पुस २४, काठमाडौं । कुनै पनि खोप लगाउनुअघि उचित अभ्यासहरूमा महिलालाई उनीहरू गर्भवती भए वा अर्को चार हप्तामा गर्भवती हुन सक्छन् भनी सोध्नु र गर्भावस्थामा वा गर्भधारण हुनुअघि नै खोपको सम्भावित जोखिमहरूको बारेमा उनीहरूलाई परामर्श दिनु आवश्यक हुन्छ। खोपले गर्भावस्थाअघि, गर्भावस्थाको समयमा र पछि महिलाहरूलाई र उनीहरूका बच्चाहरूलाई...

Advertisement

किशोरावस्थामा रक्तअल्पता किन हुन्छ ? यस्ता छन् यसका कारणहरु

1672739661animiya1671014429.jpg
पुष १९, काठमाडौं । शरीरमा रातो कोशिका अर्थात हेमोग्लोविनको कमीलाई रगतको कमी अर्थात एनिमिया भन्ने गरिन्छ। शरीरका प्रत्येक कोषिकालाई अक्सिजनको कमी हुन्छ र त्यसको पूर्ति गर्ने काम हेमोग्लोविनले गर्छ। किशोरावस्थामा रक्तअल्पता किन हुन्छ ? -दैनिक खानामा पर्याप्त मात्रामा आईरनयुक्त खानेकुरा नखाएमा -जुका जस्ता परजिवीको संक्रमणमा...

कर्णाली र मधेस प्रदेशमा कलिलो उमेरमा गर्भवती हुने महिला बढी: सर्वेक्षण

1670757527pregnent.jpg
मंसिर २५, काठमाडौं। नेपालमा सबैभन्दा धेरै १५ देखि १९ वर्ष उमेर समूहका महिला गर्भवती हुने गरेको पाइएको छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार २०२२ सम्ममा यस उमेर समूहका प्रतिहजारमा ७१ जना जन्माउला थिए । जसमा सातै प्रदेशमध्ये सबैभन्दा बढी बच्चा जन्माउने महिलामा कर्णाली र मधेस प्रदेशमा बढी रहेको सो सर्वेक्षणले देखाएको छ ।...

गर्भमा रहेको बच्चा: आमाले गाजर खाँदा प्रसन्न हुने र केलको साग खाँदा ठुस्स पर्छ

1670749180baby-2.jpg
मंसिर २५, काठमाडौं। हालै मात्र वैज्ञानिकहरूले गर्भमा रहेको भ्रूण आमाले गाजर खाँदा प्रसन्न हुने र केलको साग खाँदा ठुस्स पर्ने कुरा पत्ता लगाएका छन्। यूकेको डरम यूनिभर्सिटीस्थित द नियोनेटल रिसर्च ल्याबले भ्रूणले विभिन्न स्वादमा प्रतिक्रिया व्यक्त गरेको प्रत्यक्ष प्रमाण पहिलो पटक अभिलेखीकरण गरिएको जनाएको छ। अनुसन्धानकर्ताहरूले...

Advertisement

प्रसूति सेवाको अभावले वडा सदस्यको मृत्यु

1670147554pregnent.jpg
मंसिर १८, काठमाडौं। कपिलवस्तुमा समयमै प्रसूति सेवा नपाउँदा  वडा सदस्यको निधन भएको छ। जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ३ की वडा सदस्य माधुरी लोहारको समयमै प्रसूति सेवा नपाउँदा ज्यान गएको हो । जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित लोहोरको सुत्केरी व्यथाले च्यापे...

सुत्केरीलाई गैँडाकोट नगरपालिकाले रु. पाँच हजार भत्ता दिने

1669889986nepalesewomen-logo.png
मंसिर १५, काठमाडौं। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई रु. पाँच हजार भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो । नगरपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गरिएको ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रममा आधारित रहेर...

नर्भिक आइभिएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान

1669111491woman.jpg
मंसिर ६, काठमाडौं । ललितपुरकी एक ५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्दतीबाट आमा बन्न सफल भएकी छन् ।  नर्भिक आइभिएफ सेन्टरमा एक बर्षको उपचारपछि ललितपुरकी बिमला रजकले स्वस्थ सन्तानलाई जन्म दिन सफल भएकी हुन । शल्यक्रियामार्फत शनिवार बच्चा निकालिएको र हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य छ ।  ‘बढ्दो उमेरमा गर्भाधारण गरी सन्तान...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement