Advertisement
Advertisement
Advertisement

वुमन हेल्थ


सानै उमेरमा बच्चा जन्माउने लहर घटेन

1677155988pregnancy-blood-pressure.jpg
फागुन ११, चितवन। सरकारले ‘बिहेबारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा ल्याए पनि सानो उमेरमै आमा बन्ने क्रम रोकिएको छैन । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा तीन हजार ६९ जना २० वर्षभन्दा कम उमेरका महिला आमा बनेका छन् ।   कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार उनीहरुमध्ये २ हजार ६ सय ६३...

महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरु

1676898630menstruation.jpg
फागुन ८, काठमाडौं । सबै महिला महिनावारीबाट गुज्रनुपर्छ। तर, सार्वजनिक रुपमा यसबारे चर्चा गर्न महिलाहरु हिच्किचाउँछन्। यसबारे महिलामा धेरै खालका भ्रम पनि विद्यमान छन्। तर, यो एउटा शारीरिक जैविक प्रक्रिया हो भन्नेबारेमा सबै स्पष्ट हुनुपर्छ। यसमा अन्धविश्वासको कुनै लेनदेन छैन। तर, महिनावारीबारे पूरै वैज्ञानिक जानकारी लिनु भने आवश्यक...

रजोनिवृत्तिका बारेमा जानकारी दिने उद्देश्यले महिनावारी सचेतना अभियान सुरु

1673242122pad.jpg16018138251612437227.jpg
पुष २५, भक्तपुर । महिलाको रजोनिवृत्ति अर्थात् महिनावारी र सरुवा रोगका बारेमा जानकारी दिने उद्देश्यले रजोनिवृत्ति अर्थात् महिनावारी सचेतना अभियान सुरु भएको छ। सङ्गीनी सहकारी र सङ्गीनी अप्टिमिष्ट क्लब भक्तपुरले संयुक्तरूपमा आयोजना गरेको सचेतना अभियान सुरु गर्दै मध्यपुरथिमिमा यहाँका महिलालाई विशेषज्ञ चिकित्सकद्वारा महिनावारीका...

Advertisement

गर्भावस्थामा लगाइने यस्ता छन् खोपको महत्व

1673179777Pregnancy-.jpg
पुस २४, काठमाडौं । कुनै पनि खोप लगाउनुअघि उचित अभ्यासहरूमा महिलालाई उनीहरू गर्भवती भए वा अर्को चार हप्तामा गर्भवती हुन सक्छन् भनी सोध्नु र गर्भावस्थामा वा गर्भधारण हुनुअघि नै खोपको सम्भावित जोखिमहरूको बारेमा उनीहरूलाई परामर्श दिनु आवश्यक हुन्छ। खोपले गर्भावस्थाअघि, गर्भावस्थाको समयमा र पछि महिलाहरूलाई र उनीहरूका बच्चाहरूलाई...

किशोरावस्थामा रक्तअल्पता किन हुन्छ ? यस्ता छन् यसका कारणहरु

1672739661animiya1671014429.jpg
पुष १९, काठमाडौं । शरीरमा रातो कोशिका अर्थात हेमोग्लोविनको कमीलाई रगतको कमी अर्थात एनिमिया भन्ने गरिन्छ। शरीरका प्रत्येक कोषिकालाई अक्सिजनको कमी हुन्छ र त्यसको पूर्ति गर्ने काम हेमोग्लोविनले गर्छ। किशोरावस्थामा रक्तअल्पता किन हुन्छ ? -दैनिक खानामा पर्याप्त मात्रामा आईरनयुक्त खानेकुरा नखाएमा -जुका जस्ता परजिवीको संक्रमणमा...

कर्णाली र मधेस प्रदेशमा कलिलो उमेरमा गर्भवती हुने महिला बढी: सर्वेक्षण

1670757527pregnent.jpg
मंसिर २५, काठमाडौं। नेपालमा सबैभन्दा धेरै १५ देखि १९ वर्ष उमेर समूहका महिला गर्भवती हुने गरेको पाइएको छ । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार २०२२ सम्ममा यस उमेर समूहका प्रतिहजारमा ७१ जना जन्माउला थिए । जसमा सातै प्रदेशमध्ये सबैभन्दा बढी बच्चा जन्माउने महिलामा कर्णाली र मधेस प्रदेशमा बढी रहेको सो सर्वेक्षणले देखाएको छ ।...

Advertisement

गर्भमा रहेको बच्चा: आमाले गाजर खाँदा प्रसन्न हुने र केलको साग खाँदा ठुस्स पर्छ

1670749180baby-2.jpg
मंसिर २५, काठमाडौं। हालै मात्र वैज्ञानिकहरूले गर्भमा रहेको भ्रूण आमाले गाजर खाँदा प्रसन्न हुने र केलको साग खाँदा ठुस्स पर्ने कुरा पत्ता लगाएका छन्। यूकेको डरम यूनिभर्सिटीस्थित द नियोनेटल रिसर्च ल्याबले भ्रूणले विभिन्न स्वादमा प्रतिक्रिया व्यक्त गरेको प्रत्यक्ष प्रमाण पहिलो पटक अभिलेखीकरण गरिएको जनाएको छ। अनुसन्धानकर्ताहरूले...

प्रसूति सेवाको अभावले वडा सदस्यको मृत्यु

1670147554pregnent.jpg
मंसिर १८, काठमाडौं। कपिलवस्तुमा समयमै प्रसूति सेवा नपाउँदा  वडा सदस्यको निधन भएको छ। जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ३ की वडा सदस्य माधुरी लोहारको समयमै प्रसूति सेवा नपाउँदा ज्यान गएको हो । जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा निर्वाचित लोहोरको सुत्केरी व्यथाले च्यापे...

सुत्केरीलाई गैँडाकोट नगरपालिकाले रु. पाँच हजार भत्ता दिने

1669889986nepalesewomen-logo.png
मंसिर १५, काठमाडौं। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई रु. पाँच हजार भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो । नगरपालिकाको आव २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गरिएको ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रममा आधारित रहेर...

Advertisement

नर्भिक आइभिएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान

1669111491woman.jpg
मंसिर ६, काठमाडौं । ललितपुरकी एक ५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्दतीबाट आमा बन्न सफल भएकी छन् ।  नर्भिक आइभिएफ सेन्टरमा एक बर्षको उपचारपछि ललितपुरकी बिमला रजकले स्वस्थ सन्तानलाई जन्म दिन सफल भएकी हुन । शल्यक्रियामार्फत शनिवार बच्चा निकालिएको र हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य छ ।  ‘बढ्दो उमेरमा गर्भाधारण गरी सन्तान...

निर्वाचनमा खटिने बागलुङका महिला सुरक्षाकर्मीलाई सेनेटरी प्याड वितरण

1668413940Baglung-pad.jpg
कात्तिक २८, काठमाडौं। मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको क्रममा बागलुङमा खटिने महिला सुरक्षाकर्मीलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको छ । आदर्श सञ्चार सहकारी संस्था बागलुङ र जास्वीन हाइजिङ प्रोडक्टद्वारा उत्पादित प्याडको बागलुङ जिल्ला डिलर नर्वदा ट्रेडर्सको सहयोगमा निर्वाचनमा खटिने २ सय ६१ जना म्यादी र ६७...

पूर्वयुवराज्ञी हिमानी शाहको टन्सिलको अपरेशन सफल

1668168747Himani-Shah.jpg
कात्तिक २५, काठमाडोैं। घाँटीमा समस्या देखिएर अस्पताल भर्ना भएकी पूर्वयुवराज्ञी हिमानी शाहको टन्सिलको अपरेशन गरिएको छ। ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार बिहान शाहको टन्सिलको अपरेशन सफल भएको अस्पताल स्रोतले जनाएको छ। घाँटीमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको हिमानीका शोकीय सचिव सागर तिमिल्सिनाले बताए...

Advertisement

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर बन्दै

1667820345sita.jpg
कात्तिक २१, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी सीतालाई नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ । ‘अवस्था गम्भीर भएर शनिबार अस्पताल भर्ना गरिएको हो,’ अस्पताल...

महिलालाई प्याड किन्न वर्षको १५ सय दिने एमालेको घोषणा पत्रमा उल्लेख

1667302403senitayri.jpeg
कात्तिक १५, काठमाडौं। नेकपा एमालेले आज चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि एमालेले घोषणा पत्र सार्वजनिक गरेको हो। अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गरेका हुन्। एमालेले घोषणा पत्रमा २० ग्यारेन्टीसमेत उल्लेख गरेको छ जुन कुरा पाँच वर्षभित्र पूरा गर्ने उसको ...

वर्ल्डलिङ्कद्धारा किशोरीहरूको क्षमता अभिवृद्धि आयोजना

1667283363nepalesewomen.png
कात्तिक १५, काठमाडौं। वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले किशोरीहरूको क्षमता अभिवृद्धि आयोजना गरेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीले सञ्चालन गरेको जनचेतनामूलक कार्यक्रमबाट सिराहा कर्जन्हा ११ स्थित श्री जनसेवा माध्यामिक (प्राविधिक) विद्यालयका ३४१ जना छात्राहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।  सरसफाई, यौन तथा...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement