Advertisement
Advertisement
Advertisement

वुमन हेल्थ


एसपीको रगतले जोगियो सुत्केरीको ज्यान

1585717511aaaasss.jpg
चैत १९, डोटी । सशस्त्र प्रहरी बल, दिपायलको ३६ नं गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले प्रदान गरेको रगतले एक सुत्केरी महिलाको ज्यान जोगिएको छ । गर्भमा जुम्ल्याह बच्चा भएकी सायल गाउँपालिका वडा नं ६ स्वाणाकी २४ वर्षीया सीता विकलाई बुढामगरले रगत दिनुभएको हो । बच्चा पाउन नसकेपछि विकलाई दिपायलको राजपुरस्थित सुजङ अस्पताल...

उपचारपछि घर फर्केकी गर्भवतीको मृत्यु

1585297110mmm.jpg
चैत १४, तनहुँ । पेट दुखेर उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा जानुभएका  भिमाद नगरपालिका–९ की ३४वर्षीया थमनकुमारी आलेको मृत्यु भएको छ । बिहीबार साँझ अस्पताल पुग्नुभएका आलेलाई ग्याष्ट्रिक भएको भन्दै सुई लगाएर फर्काइएको थियो । तीन महिनाकी गर्भवती आलेकोे घर फर्केलगत्तै राति पुनः स्वास्थ्यमा समस्या आएपछि...

गर्भवती र सुत्केरी महिलाले जान्नैपर्ने कुरा

1584598944nnnn.png
चैत ६, काठमाडौँ । गर्भवती, प्रसूति र सुत्केरी अवस्था महिलाको लागि विशेष अवस्था हो।  गर्भवती हुनुभन्दा पहिले विभिन्न किसिमका तयारी जस्तैस् आफ्नो पोषणको अवस्था, स्वास्थ्य अवस्था, विवाह भएको उमेर, हालको उमेर, आर्थिक अवस्था, गर्भवती अवस्थामा गर्नुपर्ने आराम, पारिवारिक अवस्था, गर्भावस्थामा नियमित जाँच गराउने स्वास्थ्य संस्थाको चयन,...

Advertisement

आमा सुरक्षा कार्यक्रम कोहलपुरमा निजी अस्पतालमा भीड

1584251745aaama.png
►भेषराज बस्नेत चैत २,राँझा । सरकारी स्वास्थ्य संस्थामा सुविधासम्पन्न प्रसूति गृह सञ्चालनमा आए पनि कोहलपुर क्षेत्रमा प्रसूति सेवा लिन निजी अस्पताल पुग्ने गरेका छन् । आमा सुरक्षा कार्यक्रमअन्तर्गत सरकारले निःशुल्क सेवा उपलब्ध गराए पनि सरकारीतर्फ आकर्षण बढ्न सकेको छैन । प्रसूति सेवा लिनेको सङ्ख्या निजीको तुलनामा सरकारी स्वास्थ्य...

गर्भवतीलाई लक्षित गरी पोषणका लागि अण्डा उपहार कार्यक्रम सञ्चालन

1584010764download.jpg
रामपुर, २९ फागुन  । पाल्पाको माथागढी गाउँपालिकाले गर्भवतीलाई लक्षित गरी पोषणका लागि अण्डा उपहार कार्यक्रम सञ्चालन गरेको छ । ‘उपाध्यक्ष आमा सुरक्षाः गर्भवतीलाई अण्डा, घरमा हरियो झण्डा’ कार्यक्रमअन्तर्गत गर्भवतीलाई अण्डा उपहार दिन थालेको हो ।   नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा समेत ध्यान पु¥याउने...

स्वास्थ्य संस्थामा प्रसूति हुनेको सङ्ख्यामा सुधार हुन सकेन

1583985405pppp.jpg
रुपन्देही, २९ फागुन । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले मातृ तथा शिशुमृत्युदर घटाउन विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।यसका लागि प्रदेशका १२ जिल्लामा रहेका ३६३ बर्थिङ सेन्टरलाई दक्ष जनशक्ति र उपकरणसहित सुविधा सम्पन्न बनाउने तयारी भएको बुधबार पत्रकार सम्मेलन गरी मन्त्रालयले जनाएको छ ।  सङ्घीय सरकारले प्रदान गरेको  रु...

Advertisement

निःशुल्क पाठेघर शिविर

158303617844444.jpg
लमजुङ, १८ फागुन । बँसीशहर नगरपालिका–६ चण्डीस्थानमा शनिबार सञ्चालित निःशुल्क पाठेघर शिविरमा ११४ लाभान्वित भएका छन् । वडाभित्रका महिलालाई सेवा दिने उद्देश्यले सामुदायिक सेवा सिकाइ परियोजनाअन्तर्गत स्थानीय चण्डेश्वरी, चनौटे र सहयोगी स्काइ क्लबले  संयुक्त रुपमा शिविरको आयोजना गरेका थिए ।  चण्डीस्थान स्वास्थ्य चौकी भवनमा...

गर्भपतन सेवा अस्थायी साधन बन्

1582862947g.jpg
डोटी, १६ फागुन । निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन थालेको  छ । यहाँका १८ स्वास्थ्य सस्थाले आइपास नेपाल र सामुदायिक विकास मञ्च (सिडीएफ) संयुक्त सहयोगमा सो सेवा प्रदान गर्दै आएका छन् ।   गर्भपतन सेवा निःशुल्क भएपछि सेवा लिनेको सङ्ख्या वृद्धि भएकोे केआइसिंह गाउँपालिका–४...

स्वास्थ्य केन्द्रमा प्रसूति गराउने घट्दै

1582455061garbawati.jpg
फागुन ११, गौशाला । महोत्तरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र सम्सीले महिलालाई महिनौँदेखि प्रोत्साहन भत्ता उपलब्ध नगराएका कारण स्वास्थ्य संस्थामा प्रसूति गराउनेको सङ्ख्यामा कमी आएको छ । गत असोजदेखि स्वास्थ्य संस्थाले सुत्केरी भत्ता समयमै उपलब्ध नगराएकै कारण अस्पतालमा प्रसूति गराउनेको सङ्ख्यामा पछिल्लो समयमा  कमी आएको  स्वास्थ्य...

Advertisement

सुत्केरी हुन अब पुरुषको निर्णय कुर्नुनपर्ने, बरु श्रीमान्सँगै अनिवार्य हुनुपर्ने

1579782069sutkeri.jpg
►विष्णु नेपाल माघ ९, काठमाडौं । शिशु कसरी जन्माउने ? प्राकृतिक (नर्मल) अथवा शल्यक्रिया (अप्रेशन) मार्फत । यी विधि गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले नेपालमा प्राथमिकता पाइरहेको छ ।   स्वास्थ्य संस्था अथवा घरमा सुत्केरी व्यथाले छट्पटाइरहेकी श्रीमतीको दुःखको साक्षी प्रायः श्रीमान् हुँदैनन् ।...

गर्भावस्थामा यस्ता सावधानी अपनाउ, अन्यथा गर्भ खेर जान सक्छ

1579290746bachcha-2.jpg
माघ ४, काठमाडौं । आमा बन्नु महिला जीवनको जिम्मेवारी मात्र नभएर एउटा नयाँ जन्म पनि हो । आमाको स्वास्थ्य एवं उनको मानसिक स्थितिले शिशुको शारीरिक एवं मानसिक विकासमा पनि असर पार्छ । त्यसैले आमा बन्नुअघि हरेक महिला शारीरिक एवं मानसिक रूपले तयार हुनुपर्छ । सर्वप्रथम गर्भवती महिलाले आफ्नो मानसिक स्थितिमा नियन्त्रण राख्नुपर्छ । गर्भप्रति...

अभावमा गुज्रिएकी सुत्केरीलाई मुक्तिनाथ विकास बैंकको सहयोग

1578922211muktinath.jpg
पुस २८, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कटारी–५, भुल्केमा झुप्रोमा अति दयनीय अवस्थामा रहेकी २८ बर्षीय सुत्केरी चमेली तामाङलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।  चमेलीका श्रीमान सुस्त मनस्थितिका हुन् र साथमा २ बर्षीय छोरी र काखमा भर्खर जन्मिएको छोरा छन् भने ओढ्ने,...

Advertisement

गर्भवती र सुत्केरीलाई निशुल्क एम्बुलेन्स

1561044961ambulance.jpg
असार ५, कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाले नगरभित्रका गर्भवती र सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स् उपलब्ध गराउने भएको छ । गौरी गंगा नगरपालिकाका प्रमुख भीम देउवाले आ।ब। २०७६/०७७ को नीति कार्यक्रम सम्बन्धमा सुझाब संकलन तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । उनले नगरपालिकामा तीन वटा एम्बुलेन्स् खरिद गरेको बताउँदै...

सानीमाया मुखियाको डिम्बाशयमा चार केजीको ट्यूमर

1554636395teumar.jpg
►विष्णुप्रसाद पोखरेल चैत २४, दमक । झापाको दमकस्थित लाइफलाइन अस्पतालमा एक अपाङ्गता भएकी महिलाको डिम्बाशयमा रहेको ४ केजी तौलको ट्युमर निकालिएको अस्पतालले जनाएको छ ।   बोल्न नसक्ने पाँचथरको मिक्लाजुङ ४ की सानीमाया मुखियाको डिम्बाशयमा रहेको ट्यूमर बढ्दै गएपछि यो अवस्था आएको उपचारमा संलग्न महिला रोग विशेषज्ञ डा. सीता राईले बताइन्...

कति समयको भ्रुणको गर्भपतन ठीक ?

1554019549kMtGSBu6cSSXWHSafjjp.jpg
चैत १७, मियामी (एएफपी) – अमेरिकी राज्य जर्जियाका गभर्नरले भ्रुणको “मुटुको चाल” थाहा भएपछि गर्भपतन गराउन निषेध गर्नेसम्बन्धी एउटा नयाँ कानुनमा हस्ताक्षर गर्ने तयारी गर्नुभएको छ । स्थानीय सयमअनुसार शुक्रबार भएको संसद तल्लो सदनमा भएको मतदानमा सांसदहरुले नयाँ कानुन पारित गरेका थिए ।  अमेरिकी हलिउडका कलाकारहरुले गभर्नरको उक्त...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement