Advertisement
Advertisement
Advertisement

वुमन हेल्थ


कञ्चनपुरमा अपरेसन गरी बच्चा जन्माएकी महिलाको मृत्यु, बच्चा सकुशल

1615541339child.jpg
फागुन,२८ काठमाडौ । कञ्चनपुरमा अपरेसन गरी बच्चालाई जन्म दिएकी सुत्केरी महिलाको मृत्यु भएको छ। दोधारा चाँदनी नगरपालिका ५ शिवनगर बस्ने २० वर्षीय ज्योति सुनारको बिहीबार बिहान अपरेसन गरी बच्चा जन्मेपछि अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ।  बुधबार राति सुत्केरी व्यथा लागेकी सुनारलाई स्थानीय स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि...

मुगुको सोरुगाउँपालिका समयमै उद्धार नहुँदा सुत्केरीको मृत्युु

1615526088Woman-Death.jpg
फागुन, २८ काठमाडौ। समयमै उद्धार नहुँदा एक सुत्केरीको मृत्यु भएको छ । मुगुको सोरुगाउँपालिका–५, की २३ वर्षीया धनलक्ष्मी शाहीको समयमै उद्धार नहुँदा बिहीबार दिउँसो मृत्यु भएको हो । स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिए पनि साल निस्किन नसक्दा शाही बहोस भएकी थिइन् । उनको उद्धारको लागि जिल्ला प्रशासन कार्यालय मुगुले तत्काल उद्धारका...

महिनावारी रोक्ने औषधिका गम्भीर असरहरु

1615269756health.jpg
फागुन, २५ काठमाडौ ।  महिलाहरुमा हरेक महिना महिनावारी चक्र आउने गर्छ । महिनावारी प्राकृतिक प्रक्रिया हो । हरेक महिना २८ देखि ३८ दिनको बीचमा महिनावारी चक्र शुरु हुन्छ । तर, कहिलेकाँही महिलाहरु कुनै विशेष कार्यक्रममा लागि औषधि खाएर महिनावारीलाई पछाडि सार्ने काम गर्छन् । यस्ता औषधिले महिनावारी त पछाडि सार्छ तर यसले स्वास्थ्यमा गम्भीर...

Advertisement

सरकारले तीस लाख १० देखि १९ वर्षका किशोरीलाई आइरन चक्की खुवाउने

1611392067ironchakkiyVilkWMJCP.jpg
माघ १०, काठमाडौं । सरकारले किशोरीहरुलाई दोस्रो चरण अन्तर्गत आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरेको छ । दोश्रो चरणको कार्यक्रम अन्तर्गत माघ महिनाबाट किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउन सुरु गरिएको हो ।  स्वास्थ्य सेवा विभागकाअनुसार किशोरीहरुलाई पहिलो चरणमा ।साउन, भदौ, असोज  र  दोस्रो चरणमा माघ, फागुन र चैतमा आइरन फोलिक एसिड...

आउँदो चैतसम्ममा किशोरीलाई खोप लगाउँदै क्यान्सर अस्पताल

1608701309khopYAkAshcnrO.jpeg
पुस ८, चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पाठेघरको मुखको क्यान्सरबाट बचाउन किशोरीलाई खोप लगाउने भएको छ । नेपाल सरकारको आफ्नै लगानीमा खोप किनेर लगाउन लागिएको यो पहिलो हो । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार १२ वर्षदेखि १४ वर्षभित्रका ६ हजार किशोरीलाई खोप लगाइदैछ । एक जनालाई दुई डोज खोप लगाउनुपर्ने...

सुत्केरी सेवादेखि खोपसम्म पाउँदैनन् उपल्लो डोल्पाली

1600853374nepalesewomen.png
असोज ७, जाजरकोट । शहर र सुविधासम्पन्न ठाउँका  बालबालिकाले बाह्रैमहिना खोप पाए पनि उपल्लो डोल्पाका बालबालिकाले भने छ महिना पनि मुस्किलले खोप सेवा पाउने गरेका छन् । भौगोलिक विकटता र अत्यधिक चिसोका कारण उपल्लो डोल्पाका चार स्थानीय तहका बालबालिका छ महिना खोपबाट वञ्चित हुनुपरेको छ । वैशाखदेखि असोजसम्म मात्र उपल्लो डोल्पाका बालबालिकाले...

Advertisement

आज कोरोना सङ्क्रमित ३७ वर्षीया महिलाको मृत्यु

1600678840corona.jpg
असोज ५, विराटनगर । कोरोना सङ्क्रमित एक महिलाको  मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको छ ।  ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले बताउनुभयो ।  उच्च रक्तचाप र  कलेजोसम्बन्धी...

सुत्केरीपछि अत्यधिक रक्तस्रावले छट्पटाएकी सुत्केरीको उद्धार

1600677729nepalesewomen.png
असोज ५, बागलुङ । गएराति शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ ।  गलकोट नगरपालिका–११ रिघाकी २५ वर्षीया गौरी श्रीसलाई सुत्केरीपछि अत्यधिक रक्तस्राव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा उपचारका लागि हेलिकप्टरमार्फत पोखरा लगिएको छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको पहलमा श्रीसलाई आज...

महिलाहरुको आफ्नै पिडा, ‘आँशु लुकाउन मिल्ला तर महिनावारी रोकिँदैन’

1600676149pad.jpg
असोज ५, बलेवा । गलकोट नगरपालिकाले महिलालाई महिनावारीको समयमा  आवश्यक पर्ने सेनेटरी प्याड  तथा झोला बनाउन तालिम प्रदान गरेको छ । कोरोनाकहरका बीच सीमान्तकृत  समुदायका महिलालाई सामाजिक दूरी कायम गर्दै  ती तालिम सञ्चालन गरेको नगरपालिकाकाले जनाएको छ ।    आफ्ना लागि  आवश्यक  प्याड आफैँ उत्पादन गर्ने तथा विक्री  समेत गरी आय आर्जन...

Advertisement

पाल्पामा संस्थागत सुत्केरी र ल्याब सेवा सञ्चालनमा

1600338269heklang.jpg
असोज १, पाल्पा । तिनाउ गाउँपालिका–२, दोभानस्थित स्वास्थचौकीमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा ल्याइएको छ । स्वास्थ्यचौकीबाट चौबिसै घण्टा प्रसूति सेवा उपलब्ध गराउन थालेपछि महिला उत्साहित भएका छन् ।  घरमै सुत्केरी हुँदा आमा तथा शिशुको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले नेपाल सरकारले घरमा सुत्केरी हुनेहरुलाई शून्य सङ्ख्यामा झारी...

गुल्मीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि

1600167578download-1.jpg
भदौ ३०, तम्घास । गुल्मीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको छ । तीन आर्थिक वर्षको तथ्याङ्कले जिल्लामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको देखाएको हो।  आव २०७४/७५, ०७५७६ र ०७६/७७ मा  कूल दुई हजार ४४३ जनाले सुरक्षित गर्भपतन गराएका छन् । तीमध्ये १९६ जना २० वर्षभन्दा कम उमेरका छन् भने दुई हजार २४७ जना २० वर्षभन्दा बढी...

१७ वर्षीया अरिस्ता परियार र ३० वर्षीया निर्मला ढुङ्गानाको दुवै मिर्गौला खराब, उपचार गर्न पैसाको अभाव, सहयोग जुटाउन अपिल

1600167027kidney-failure.jpg
भदौ ३०, झापा । मेचीनगर नगरपालिकाका आर्थिकरूपमा विपन्न दुई महिलाको दुवै मिर्गौला खराब भएपछि उपचारमा अर्थ अभाव भएको छ । मेचीनगर–१० की १७ वर्षीया अरिस्ता परियार र मेचीनगर–९ की ३० वर्षीया निर्मला ढुङ्गानाको दुवै मिर्गौला खराब भएको हो । उहाँहरुको हप्तामा दुईपटक डायलासिस गरिँदै आएको छ । धुलाबारी माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दै...

Advertisement

कोरोना सङ्क्रमित महिलाबाट शिशुको जन्म, जन्मिएको शिशु स्वस्थ

1600089244sisu.jpg
भदौ २९, काठमाडौं । कोरोना सङ्क्रमित एक महिलाले नवजात शिशुलाई जन्म दिनुभएको छ । कोरोना सङ्क्रमण भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा बस्नुभएकी एक महिलाले बच्चा जन्माउनुभएको हो ।  कोरोेना सङ्क्रमित महिलाले स्वस्थ शिशु जन्माएको अस्पताका निर्देशक युवराज आचार्यले बताउनुभयो । आमालाई आइतबार सङ्क्रमण पुष्टि भए पनि जन्मिएको...

हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

1600084345sutkeri.jpg
भदौ २९, सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको पहलमा मृत शिशु जन्माएकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको छ । हेलम्बु–७ मा रहेको इचोक बर्थिङ सेन्टरमा शनिबार दिउँसो २स्३०मा   सुत्केरी भएकी महिलाको अत्यधिक रक्तस्रा्रव भइरहेकाले एम्बुलेन्सबाट लान नसकिने अवस्थामा आइतबार साँझ मनाङ एयर हेलिकप्टरमार्फत काठमाडौँ...

कोरोना सङ्क्रमित आठ गर्भवतीको सुरक्षित प्रसूति

1600003473delivery.jpg
भदौ २८, चितवन । भरतपुर अस्पतालले कोरोना सङ्क्रमित आठ गर्भवतीको सुरक्षित प्रसूति गराएको छ । अस्पतालको आइसोलेसनमा हाल दुई गर्भवती उपचाररत  छन् ।   अस्पतालले सङ्क्रमण भएका सुत्केरीका लागि व्यथा लाग्दा राख्नेदेखि शल्यक्रिया गराउनेसम्म छुट्टै व्यवस्था गरेको छ । उनीहरुबाट जन्मिएको नवजात शिशु राख्न भेन्टिलेटरसहितको व्यवस्था मिलाएको छ...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement