फागुन,२८ काठमाडौ । कञ्चनपुरमा अपरेसन गरी बच्चालाई जन्म दिएकी सुत्केरी महिलाको मृत्यु भएको छ।
दोधारा चाँदनी नगरपालिका ५ शिवनगर बस्ने २० वर्षीय ज्योति सुनारको बिहीबार बिहान अपरेसन गरी बच्चा जन्मेपछि अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार राति सुत्केरी व्यथा लागेकी सुनारलाई स्थानीय स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि महाकाली अस्पतालमा ल्याइएको थियो। आज बिहान अस्पतालले उनको अपरेसन गरेर बच्चा निकालेको थियो। उनलाई भने आइसियुमा राखिएको थियो।
आइसियुमा राखेको केही समयपछि अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। बच्चा भने सकुशल रहेको प्रहरीले जनाएको छ।
चैत १० काठमाडौं । रसुवामा १७ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका...
माघ १४, काठमाडौं । पाल्पाका दश हजार बढी किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप...
माघ १०, काठमाडौं । उदयपुरको कटारी नगरपालिकाले विपन्न एकल महिलालाई निःशुल्क स्वास्थ्य बिमा...
माघ ९, काठमाडौं । महिलालाई बढीजसो लाग्ने रोगमध्ये पाठेघरको मुखको क्यान्सर रहेको तथ्यांक...
पुस २८, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट...
पुस २६, काठमाडौं। पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरका २६ हजार किशोरीलाई...
पुस २६, काठमाडौं । चिसोबाट बच्न बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ स्थित झप्टीमा सुत्ने...
पुस २,काठमाडौं । गत कात्तिक ५ मा केदारस्युँ गाउँपालिका–४ सैन्सुकी घाँस काट्ने क्रममा हरिना...
कार्तिक २१, काठमाडौं । गौशाला नगरपालिका– ११ लक्ष्मीनियाकी २५ वर्षीया सुन्दरकला देवीलाई...