Advertisement
Advertisement
Advertisement

वुमन हेल्थ


बायु प्रदुषणबाट महिलाहरु उच्च जोखिममा, महिनावारी गडबढ हुने लगायत दिर्घकालिन समस्या आउन सक्ने

1626687285download.jpg
साउन ४, काठमाडौं । बायु प्रदुषणका कारण महिलाहरुको महिनावारीमा गडबढ हुने एक अनुसन्धानले बताएको छ । लामो समयसम्म बायु प्रदुषण रहिरहे महिलाहरुले महिनावारी सम्बन्धी विभिन्न समस्याहरुको सामना गर्नुपर्ने चीनको एक खोजले प्रमाणित गरेको कुरा हो ।  उक्त अनुसन्धानका अनुसार बायु प्रदुषणले स्त्रीरोग सम्बन्धी रोगहरुले ९१ प्रतिशत महिलामा असर...

गर्भवती र स्तनपान गराइरहेका महिलालाई तत्काल कोरोना खोप लगाउन माग

1626679185vaccine.jpg
साउन ४, काठमाडौं । निजामती सेवामा कार्यरत अनामनगरकी कमला खत्री कोरोनाविरुद्धको खोप लगाउने कि नलगाउने भन्नेबारे अन्योलमा छिन् । तीन महिनाकी छोरीलाई स्तनपान गराउँदै आएकाले पनि खोप लगाउँदा कतै छोरीलाई असर पर्ने त होइन भनेर उनी अन्योलमा परेकी हुन् । उनी कार्यरत कार्यालयमा प्रायः सबैले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । उनलाई...

महिनावारी हुँदा छाउ नबार्ने महिला पुरस्कृत

1626150234wom.jpg
असार २९, डोटी । सुदूरपश्चिम जिल्लाको पूर्वीचौकी गाउँपालिकाले महिनाबारी रजस्वला भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कारसहित सम्मान गरेको छ । वर्षभरिमा महिनावारी छाउ हुँदा घरैमा बस्ने वडाभरिका १४ महिलालाई सम्मानस्वरुप पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ ।  महिनावारी भएका बेला छाउ बार्ने परम्परा तोडेको भन्दै उनीहरुलाई...

Advertisement

के कोभिड खोपले महिनावारीलाई असर गर्छ ?

1626075092wom.jpg
असार २८, काठमाडौं । खोप लगाएपछि तपाईँको महिनावारीमा केही फेरबदल आएको छ । यदि आएको छ भने जिवनभर त्यस्तै होला कि भनेर चिन्ता लिनुपर्ने विषय होइन । किन भने बिज्ञहरुले यो समस्या धेरै लामो समय नरहने जानकारी दिएका छन् ।   कोभिड खोप र महिनावारी  यसको जवाफ अहिलेसम्म ठयाक्कै के हुन्छ भन्ने कसैले दिन सकेका छैनन् । तर कोभिड पश्चात धेरै महिलाहरुले...

३० नाघेका महिलाहरुलाई धेरै प्रकारका रोग लाग्ने खतरा, नियन्त्रणका लागि नियमित स्वास्थ्य परिक्षण आवश्यक

1625816028wow.jpg
असार २५, काठमाडौं । सामान्यता महिलाहरु आफ्नो स्वास्थ्यप्रति कम नै सचेत हुन्छन् । उनीहरुको प्राथामिकता भनेको परिवार हुन्छ । यस्तोमा धेरै पटक उनिहरु आफै गम्भीर बिरामी को शिकारमा पर्छन् । तर सधै स्वास्थ्य जिवनमा ध्यान नदिने भन्ने हुँदैन् । स्त्री रोग विशेषज्ञहरुका अनुसार ३० वर्षको उमेरमा महिलाहरुले समय समयमा आफ्नो परिक्षण गनुपर्छ । यसले...

निशा घिमिरे : भेन्टिलेटरमा पुगेर फर्किइन्, अवस्थामा सुधार

1625742373823.jpg
असार २४, काठमाडौं। नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उद्धार गरेकी मोडल तथा कलाकार निशा घिमिरेको अवस्थामा सुधार भइरहेको छ।  दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशय्यामा छटपटाइरहेकी कलाकार घिमिरेको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।  प्रबन्ध निर्देशक चौधरीले मोडल तथा कलाकार...

Advertisement

मुखमा ट्युमर पलाएकी खत्रीको उपचारमा सहयोगी बन्यो लायन्स क्लब

1625482400Bhagawati.jpg
असार २१,  पोखरा। पोखरा महानगरपालिका-२१ कृस्ती ठुलाचौरकी १६ वर्षीय भगवती खत्रीलाई मुखमा ट्युमर पलाएपछि उपचार नै हुँदैन कि भन्ने चिन्ता थियो । जन्मजातै नाकमा सानो फोको आएको र पछि विस्तारै बढ्दै गएर मुखसहित अनुहार नै छोपिन थालेसँगै उनलाई जटिल समस्या परेको हो । ट्युमरले एकाएक अनुहार नै छोप्न थालेपछि भगवतीसँगै खत्री परिवार ठूलै समस्यामा...

ओठको मेकअप यसरी गर्न सकिन्छ

1624772192bha.jpg
असार १३, काठमाडौं । नारी सौन्दर्यलाई आकर्षक तथा सुन्दर देखाउने एउटा महत्वपूर्ण अंग हो–ओठ । अनुहारको मध्यभागमा हुने अनि बढी चलिरहने अंग भएकाले यसमा मानिसको नजर छिट्टै पर्छ । त्यसैले हामीले आफ्नो ओठलाई सुन्दर र आकर्षक राख्नु आवश्यक छ । यसका पनि विभिन्न प्रकार हुन्छन्, जस्तै पातलो ओठ, मोटो ओठ, मिलेको ओठ आदि । ओठको मेकअप गर्दा आफ्नो पहिरनको...

तीन वर्षदेखि मृत्युशय्यामा छटपटाइरहेकी कलाकार निशा घिमिरेको उद्धार

1623383264823-1623321999nisha-pix.jpg
जेठ २७, काठमाडौं । दुर्घटनामा परेर तीन वर्षदेखि मृत्युशय्यामा छटपटाइरहेकी कलाकार तथा मोडल निशा घिमिरेको उद्धार गरिएको छ।  नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले मोडल तथा कलाकार घिमिरेको आज उद्धार गरेकी हुन्। तीन वर्षअघिसम्म मिडियाहरुमा छाउने गरेकी मोडल निशाको अहिलेको अवस्था पत्याउनै नसक्ने ‘दर्दनाक’ रहेको छ। चलेकी मोडल...

Advertisement

दक्षिण अफ्रिकाकी एक महिलाले एकै पटक १० जना सन्तान जन्माइन्

1623244880pic.jpg
जेठ २६, काठमाडौं । दक्षिण अफ्रिकामा एक जना महिलाले एकै पटकमा १० जना सन्तानलाई जन्म दिएकी छन्। दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले  ३६ वर्षीया गोसियामी थामारा सितहोलले सोमबार राति प्रिटोरियाको एक अस्पताल  सात छोरा र तीन छोरीलाई जन्म दिएको समाचार प्रकाशन गरेका छन्। गाउटेङ प्रान्तको सामाजिक विकास विभागले पनि ती महिलाले १० सन्तान पाएको...

पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु

1619788277823-1619757523exqueen.jpg
बैशाख १७, काठमाडौं । कोरोना संक्रमण भई नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार थालिएको छ। यो विधिबाट बिहीबार साँझदेखि उनको उपचार थालिएको हो।  पूर्वरानी शाहमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आईसीयूमा सारिएको थियो। आज पनि उनलाई हिजोको जस्तै हाई...

स्कुले बालबालिकाहरु रुघाखोकी र ज्वरोले ग्रसित

1618807900Balbalika.jpg
वैशाख ६, काठमाडौं । पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन् । रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायमा त्रासदी फैलिएको छ ।  रुघाले ग्रस्त बनाउने, खोकी लाग्ने र बान्ता गर्ने समस्या कोरोना महमारी हो कि भन्ने स्थानीयवासीले शङ्का गर्न...

Advertisement

जुम्लामा अज्ञात रोगले धमाधम बिरामी हुँदै विद्यार्थी

1618560585balbalika.jpg
वैशाख ३, । अज्ञात रोगले जुम्लाका विद्यार्थी धमाधम बिरामी परेका छन् । वायु प्रदूषण र मौसमी रुघाखोकी फैलिँदा जिल्लाका तातोपानी गाउँपालिका–७ मा रहेको ताम्तीगाउँ प्रभावित भएको छ ।  मौसमी रुघाखोकी फैलिँदा स्थानीय बालबालिका बढी प्रभावित भएका छन् । गाउँपालिकास्थित जनजागृति माध्यमिक विद्यालयका २६ विद्यार्थी एकैदिन बिरामी परेका छन्...

सामाजिक बहिस्करणको त्रासले लुकाइन्छ कुपोषण

1618467462kuposan.jpg
वैशाख २, । धौलागिरि अस्पताल परिसरमा रहेको पोषण सुधारगृहमा दुई सातायता पाँच बालबालिकाले कुपोषणको उपचार गराइरहेका छन् । पोषण पुनःस्थापनाका लागि भर्ना भएका बालबालिकामध्ये चार जना मात्रै पोषणगृहको शय्यामा बस्छन् । बागलुङ बजारकै एक सम्पन्न परिवारका चार वर्षका बालक पनि कुपोषणको शिकार छन् । उनलाई पोषण पुनःस्थापनाका लागि अस्पतालमा रहेको...

प्रचण्ड पत्नी सीताको भावुक बनाउने तस्वीर: छोरीहरु गंगा र रेणुले किन शेयर गरे

1618127319sita.jpg
चैत २९,काठमाडौं ।  शनिवार प्रचण्डका दुई छोरीहरू रेणु दाहाल र गंगा दाहालले आफ्नी आमा सीता दाहालको फोटो सामाजिक सञ्जालमा फेसबुकमा सार्वजनिक गरे । आमा क्याप्सन लेखेर सार्वजनिक गरेको फोटोमा ३१ हजारले ‘रियाक्ट’ गरेका छन् भने झन्डै १४ हजारले स्वास्थ्य लाभको कामना गरेका छन् ।  बिरामी भएर सुतेकी आमा सीता दाहालसँग छोरी गंगाले आमा र दिदी...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement