Advertisement
Advertisement
Advertisement
Advertisement

३० नाघेका महिलाहरुलाई धेरै प्रकारका रोग लाग्ने खतरा, नियन्त्रणका लागि नियमित स्वास्थ्य परिक्षण आवश्यक

  |      13:06:00   |  
web image
web image

असार २५, काठमाडौं । सामान्यता महिलाहरु आफ्नो स्वास्थ्यप्रति कम नै सचेत हुन्छन् । उनीहरुको प्राथामिकता भनेको परिवार हुन्छ । यस्तोमा धेरै पटक उनिहरु आफै गम्भीर बिरामी को शिकारमा पर्छन् । तर सधै स्वास्थ्य जिवनमा ध्यान नदिने भन्ने हुँदैन् । स्त्री रोग विशेषज्ञहरुका अनुसार ३० वर्षको उमेरमा महिलाहरुले समय समयमा आफ्नो परिक्षण गनुपर्छ । यसले थाहा हुन्छ की उनिहरुको स्वास्थ्यमा के समम्या छ भनेर । त्यसैले ३० वर्षको उमेरपछि मेडिकल परिक्षण अत्यन्तै आवश्क छ । 

भिटामिन–डी
महिलामा भिटामिन–डीको परिक्षण गर्न धेरै जरुरी हुन्छ । भिटामिन–डी फ्याट घुलशील प्रो–हार्मोनको एक समुह हुन्छ । । जुन आन्द्राबाट क्याल्सियम हड्डीहरु अवशोषित हुन्छ । यसको अलावा जीउमा भिटामिन–डी ३ को कमीले हड्डी कमजोर हुन सक्छ। 

थाइराइड  परिक्षण 
वर्तमान समयमा ३० वर्षको उमेरपछि महिलामा थाइराइडको परिक्षण गर्न जरुरी हुन्छ । यदि तपाइलाई बिना थकान मांसपेशी दुख्ने, भोक बढ्ने तथा घट्नेको समम्या हुन्छ भने थाइराइड  परिक्षणको लागि टी–३, टी–४ र टीएसएच ब्लड परिक्षण गनुपर्छ। 

बीएमआई परिक्षण 
नियमित बीएमआई अर्थात बडीमास इंडेक्स जाँच गर्न महत्वपुर्ण हुन्छ । बीएमआईले शरीरको लम्बाइ अनुपात तौल ठीक छ वा छैन थाहा हुन्छ । महिलामा बीएमआई हुन्छ । यो मोटोपना कमजोर मांसपेशिको कारण बन्न सक्छ । 

ब्लड प्रेसर परिक्षण
३० वर्ष पछि महिलामा ब्लड प्रेसरको समम्या आउन थाल्छ । त्यसैले महिनामा एक पटक बीपी चेक गर्नुपर्छ । उच्च रतmचापको कारण किड्नी, हार्ट र ब्रेन स्ट्रोकको खतरा बढि हुनसक्छ । त्यसैले यस्ता रोगबाट बच्नको लागि उपचार नियमित रुपमा महिलाहरुले गनुपर्छ । 

हेमोग्लोबिन 
थकानले चक्कर आँउनु र टाउको दुखाइ हुनु सामान्य हो । धेरै पटक महिलाहरु आफ्नो इन्छाले औषधि र बामको उपयोग गर्छन् । तर यो स्थायी समाधान हैन । त्यसैले महिलाले हेमोग्लोबिन परिक्षण गर्नुपर्छ । परिक्षणको रिपोट पोजेटिभ आयो भने डाइट परिवर्त गर्नुपर्छ । 

मधुमेह 
तीस वर्षपछि कतिपय महिलाहरुको तौल बढ्ने कारण मधुमेह हुन थाल्छ । यदि परिवारमा आफ्नो आमाबुबालाई छ भने वंशानुगत पनि हुनसक्छ । यसकारण पनि मधुमेह आफूलाई लागेको छ की छैन भनेर परिक्षण गर्न सकेको खण्डमा बेलैमा सजगता अपनाएर स्वास्थ्यमा ध्यान दिन सकियो भने मधुमेह नियन्त्रण गर्न सकिन्छ । 

गर्भाशयको परिक्षण 
हरेक महिलाको गर्भाशयसँग सम्बन्धित परिक्षण धेरै गर्नुपर्दछ । आमा बनिसकेको महिलाहरुमा पाठेघरमा क्यान्सर हुने तथा अन्य विभिन्न समस्या आइपर्ने हुँदा महिलाहरुका लागि पाठेघरको परिक्षण एकदम महत्वपूर्ण कुरा हो ।  गर्भाशयमा यदि केहि समस्या भएको भए बेलैमा रोगको रोकथाम गर्न सकिने भएकाले पनि गर्भाशय परिक्षण गराइराख्नुपर्छ ।

डिप्रेसन परिक्षण 
३० वर्ष नाघेक महिलाहरु प्रायजसो परिवार, अफिसमा कार्यरत नै भएको पाइन्छ । कामकाजी महिलाले घरको व्यवस्थापनदेखि सन्तानलाई पनि समय दिनुपर्ने भएकोले गर्दा मानसिक रुपमा पनि स्वास्थ्य हुनका लागि परिक्षण गराउनु आवश्यक छ । खासमा महिलाहरुलाई कामको बोझको कारण पनि डिप्रेसन हुन सक्ने भएकाले बेलाबेलामा आफ्नो मानसिक अवस्था कस्तो छ भनेर परिक्षण गराउनु जरुरी हुन्छ । बेलैमा परिक्षण गरि समस्या पता लाग्यो भने त उपचार गर्न सकिने र डिप्रेसनको शिकार हुनबाट पनि बच्न सकिन्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement