Advertisement
Advertisement
Advertisement
Advertisement

बायु प्रदुषणबाट महिलाहरु उच्च जोखिममा, महिनावारी गडबढ हुने लगायत दिर्घकालिन समस्या आउन सक्ने

  |      15:13:00   |  
web image
web image

साउन ४, काठमाडौं । बायु प्रदुषणका कारण महिलाहरुको महिनावारीमा गडबढ हुने एक अनुसन्धानले बताएको छ । लामो समयसम्म बायु प्रदुषण रहिरहे महिलाहरुले महिनावारी सम्बन्धी विभिन्न समस्याहरुको सामना गर्नुपर्ने चीनको एक खोजले प्रमाणित गरेको कुरा हो ।  उक्त अनुसन्धानका अनुसार बायु प्रदुषणले स्त्रीरोग सम्बन्धी रोगहरुले ९१ प्रतिशत महिलामा असर गर्न सक्ने बताएको । यसबाट २९ प्रतिशत महिला पेट दुख्ने हुन्छ ।

  साथै आफूले गर्दै आएका नियमित कामहरुमा ह्रास आउने लगायत डिसमेनोरियाका केही लक्षण समेत देख्न सकिन्छ । जस्तै महिनावारी भएको बेलामा पेटको तल्लो भाग अत्यन्तै दुख्ने, कमर र खुट्टाको दुखाई बढ्दै जाने, बारम्बार वान्ता हुने,  लगातार पातलो दिशा आउने, थकान र कमजोरी महसुस हुने अनुसन्धानमा उल्लेख गरिएको छ । यो समस्या एक वा दुई पटकको लागि हैन कि बायु प्रदुषणले गर्दा महिलाहरुले महिलाहरुले स्त्रिरोग सम्बन्धी समस्याहरु जिवनभर भोग्नुपर्ने अनुसन्धानले बताएको छ । 
चीनको मेडिकल यूनिभर्सिटी कलेजका औंषधी प्रोफेसर तथा अनुसन्धानकर्ता चुङका अनुसार चुरोट तथा रक्सी खाने र तौंल धेरै भएका महिलाहरुको महिनावारी सानै उमेरमा हुने गरेको बताए । जसकारण यस्ता महिलाहरुमा प्रजनन् सम्बन्धी समस्याहरु पनि धेरै हुन्छन् ।डिसमेनोरियाको आशंका बढी हुन्छ । यसको मतल डिमिेनोसरयाको विकास गर्नमा बायु प्रदुषणको भूमिका ठूलो हुन्छ । यो अनुसन्धानको निस्कर्षमा पुग्नका लागि सन् २००० देखि सन् २०१३ सम्मको लामो अवधि लिएर खोज गरिएको थियो । जस्मा ताइवनका १६ देखि ५५ बर्षिया युवती तथा महिलाहरु लिएर अध्ययन गरिएको अनुसन्धानले जनाएको छ। 
अध्ययनमा सहभाथगी ४.२ प्रतिशत २० देखि ३० बर्षिया महिलाहरु सहरमा  बस्छन् । यस्को मतलब सानो उमेका महिलाहरुमा पनि बायु प्रदुषणले महिनावारी गडबढ गराउन सक्ने अध्ययनले देखाएको छ ।  जहाँ उच्च बायु प्रदुषण छ त्यहाँका महिलाहरु झनै जोखिममा पर्ने देखिएको छ । यसको मतलब सहरमा बस्ने महिलाहरुमा बायु प्रदुषण धेरै हुने भएकाले उनीहरको स्वास्थ्य झनै जोखिममा हुने अनुसन्धानबाट पुष्टि हुन्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement