Advertisement
Advertisement
Advertisement
Advertisement

के कोभिड खोपले महिनावारीलाई असर गर्छ ?

  |      13:08:00   |  
web image
web image

असार २८, काठमाडौं । खोप लगाएपछि तपाईँको महिनावारीमा केही फेरबदल आएको छ । यदि आएको छ भने जिवनभर त्यस्तै होला कि भनेर चिन्ता लिनुपर्ने विषय होइन । किन भने बिज्ञहरुले यो समस्या धेरै लामो समय नरहने जानकारी दिएका छन् ।

 

कोभिड खोप र महिनावारी 
यसको जवाफ अहिलेसम्म ठयाक्कै के हुन्छ भन्ने कसैले दिन सकेका छैनन् । तर कोभिड पश्चात धेरै महिलाहरुले महिनावारीमा परिवर्तन आएको बताउँदै आएका छन् । धेरैले भन्दै आएको मुख्य कुरामा नियमित भन्दा अत्यधिक रतmसाव भएको अथवा महिनावारी अलि ढिला भएको भन्ने छ । काभिडको खोप लगाउनु भन्दा अगाडी अन्य बेला कुनै खोप लगाएपछि महिनावारीमा फेरवदल आएको कतिपय महिलाहरुले भोगेको कुरा हो । तर ती खोप लगाएपछि एक वा दुई पटकसम्म महिनावारीमा त्यस्तो परिवर्तन आउने र पछि सामान्य अवस्थामा फर्किने गर्छ । 

 

खोपले महिनावारीमा किन असर गर्नसक्छ ?
हामीलाई थाहा छ प्रतिरक्षा प्रणालीले सेक्स हर्मोनलाई असर गर्छ । र सेक्स हर्मोनले प्रतिरक्षा प्रणालीलाई असर गर्छ । र सेक्स हर्मोनले नै तपाइँको महिनावारी गराइरहेको हुन्छ । त्यसकारण यदि हामीले खोप लिएका कारण वा कुनै किसिमको सङ्क्रमण भएका कारण तपाईँको प्रतिरक्षा प्रणालीलाई ठूलो झट्का दियो भने तपाईँको हर्मोनमा परिवर्तन आउँछ । त्यसले तपाईँको महिनावारी कहिले र कसरी भने निश्चित गर्छ । अन्य सम्भावना भनेको तपाईँको पाठेघरको सतहमा थुपै्र प्रतिरक्षा कोष हुन्छन् । एउटा सम्भावना के छ भने खोप लगाएका कारण तपाईँको प्रतिरक्षा प्रणाली सक्रिय हुँदाको असरले महिनावारीमा परिवर्तन अवस्य ल्याउन सक्छ। 
(बीबीसीमा प्रकाशित भिडियोको आधारमा तयार पारेको रिपोर्ट)


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement