Advertisement
Advertisement
Advertisement

वुमन हेल्थ


स्वास्थ्य संस्थामा प्रसूति हुनेको सङ्ख्यामा सुधार हुन सकेन

1583985405pppp.jpg
रुपन्देही, २९ फागुन । प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले मातृ तथा शिशुमृत्युदर घटाउन विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।यसका लागि प्रदेशका १२ जिल्लामा रहेका ३६३ बर्थिङ सेन्टरलाई दक्ष जनशक्ति र उपकरणसहित सुविधा सम्पन्न बनाउने तयारी भएको बुधबार पत्रकार सम्मेलन गरी मन्त्रालयले जनाएको छ ।  सङ्घीय सरकारले प्रदान गरेको  रु...

निःशुल्क पाठेघर शिविर

158303617844444.jpg
लमजुङ, १८ फागुन । बँसीशहर नगरपालिका–६ चण्डीस्थानमा शनिबार सञ्चालित निःशुल्क पाठेघर शिविरमा ११४ लाभान्वित भएका छन् । वडाभित्रका महिलालाई सेवा दिने उद्देश्यले सामुदायिक सेवा सिकाइ परियोजनाअन्तर्गत स्थानीय चण्डेश्वरी, चनौटे र सहयोगी स्काइ क्लबले  संयुक्त रुपमा शिविरको आयोजना गरेका थिए ।  चण्डीस्थान स्वास्थ्य चौकी भवनमा...

गर्भपतन सेवा अस्थायी साधन बन्

1582862947g.jpg
डोटी, १६ फागुन । निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन थालेको  छ । यहाँका १८ स्वास्थ्य सस्थाले आइपास नेपाल र सामुदायिक विकास मञ्च (सिडीएफ) संयुक्त सहयोगमा सो सेवा प्रदान गर्दै आएका छन् ।   गर्भपतन सेवा निःशुल्क भएपछि सेवा लिनेको सङ्ख्या वृद्धि भएकोे केआइसिंह गाउँपालिका–४...

Advertisement

स्वास्थ्य केन्द्रमा प्रसूति गराउने घट्दै

1582455061garbawati.jpg
फागुन ११, गौशाला । महोत्तरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र सम्सीले महिलालाई महिनौँदेखि प्रोत्साहन भत्ता उपलब्ध नगराएका कारण स्वास्थ्य संस्थामा प्रसूति गराउनेको सङ्ख्यामा कमी आएको छ । गत असोजदेखि स्वास्थ्य संस्थाले सुत्केरी भत्ता समयमै उपलब्ध नगराएकै कारण अस्पतालमा प्रसूति गराउनेको सङ्ख्यामा पछिल्लो समयमा  कमी आएको  स्वास्थ्य...

सुत्केरी हुन अब पुरुषको निर्णय कुर्नुनपर्ने, बरु श्रीमान्सँगै अनिवार्य हुनुपर्ने

1579782069sutkeri.jpg
►विष्णु नेपाल माघ ९, काठमाडौं । शिशु कसरी जन्माउने ? प्राकृतिक (नर्मल) अथवा शल्यक्रिया (अप्रेशन) मार्फत । यी विधि गर्भवतीको रोजाइले भन्दा श्रीमान्, घरपरिवार र स्वास्थ्यकर्मीको निर्णयले नेपालमा प्राथमिकता पाइरहेको छ ।   स्वास्थ्य संस्था अथवा घरमा सुत्केरी व्यथाले छट्पटाइरहेकी श्रीमतीको दुःखको साक्षी प्रायः श्रीमान् हुँदैनन् ।...

गर्भावस्थामा यस्ता सावधानी अपनाउ, अन्यथा गर्भ खेर जान सक्छ

1579290746bachcha-2.jpg
माघ ४, काठमाडौं । आमा बन्नु महिला जीवनको जिम्मेवारी मात्र नभएर एउटा नयाँ जन्म पनि हो । आमाको स्वास्थ्य एवं उनको मानसिक स्थितिले शिशुको शारीरिक एवं मानसिक विकासमा पनि असर पार्छ । त्यसैले आमा बन्नुअघि हरेक महिला शारीरिक एवं मानसिक रूपले तयार हुनुपर्छ । सर्वप्रथम गर्भवती महिलाले आफ्नो मानसिक स्थितिमा नियन्त्रण राख्नुपर्छ । गर्भप्रति...

Advertisement

अभावमा गुज्रिएकी सुत्केरीलाई मुक्तिनाथ विकास बैंकको सहयोग

1578922211muktinath.jpg
पुस २८, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमीटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कटारी–५, भुल्केमा झुप्रोमा अति दयनीय अवस्थामा रहेकी २८ बर्षीय सुत्केरी चमेली तामाङलाई खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।  चमेलीका श्रीमान सुस्त मनस्थितिका हुन् र साथमा २ बर्षीय छोरी र काखमा भर्खर जन्मिएको छोरा छन् भने ओढ्ने,...

गर्भवती र सुत्केरीलाई निशुल्क एम्बुलेन्स

1561044961ambulance.jpg
असार ५, कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाले नगरभित्रका गर्भवती र सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स् उपलब्ध गराउने भएको छ । गौरी गंगा नगरपालिकाका प्रमुख भीम देउवाले आ।ब। २०७६/०७७ को नीति कार्यक्रम सम्बन्धमा सुझाब संकलन तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । उनले नगरपालिकामा तीन वटा एम्बुलेन्स् खरिद गरेको बताउँदै...

सानीमाया मुखियाको डिम्बाशयमा चार केजीको ट्यूमर

1554636395teumar.jpg
►विष्णुप्रसाद पोखरेल चैत २४, दमक । झापाको दमकस्थित लाइफलाइन अस्पतालमा एक अपाङ्गता भएकी महिलाको डिम्बाशयमा रहेको ४ केजी तौलको ट्युमर निकालिएको अस्पतालले जनाएको छ ।   बोल्न नसक्ने पाँचथरको मिक्लाजुङ ४ की सानीमाया मुखियाको डिम्बाशयमा रहेको ट्यूमर बढ्दै गएपछि यो अवस्था आएको उपचारमा संलग्न महिला रोग विशेषज्ञ डा. सीता राईले बताइन्...

Advertisement

कति समयको भ्रुणको गर्भपतन ठीक ?

1554019549kMtGSBu6cSSXWHSafjjp.jpg
चैत १७, मियामी (एएफपी) – अमेरिकी राज्य जर्जियाका गभर्नरले भ्रुणको “मुटुको चाल” थाहा भएपछि गर्भपतन गराउन निषेध गर्नेसम्बन्धी एउटा नयाँ कानुनमा हस्ताक्षर गर्ने तयारी गर्नुभएको छ । स्थानीय सयमअनुसार शुक्रबार भएको संसद तल्लो सदनमा भएको मतदानमा सांसदहरुले नयाँ कानुन पारित गरेका थिए ।  अमेरिकी हलिउडका कलाकारहरुले गभर्नरको उक्त...

उपचारपछि नयाँ जीवन पाइन् ५६ वर्षीया महामती साउदले

1553170706nepalesewomen.png
►विमलबहादुर विष्ट  चैत ७, डोटी । दीपायल सिलगढी नगरपालिका– २ खातिवाडाकी ५६ वर्षीया महामती साउद नयाँ जीवन पाएर आजभोलि निकै खुशी हुनुहुन्छ । उहाँका श्रीमान् भागीको ज्यान पनि अहिले हलुङ्गो भएको छ । उहाँ शैलेश्वरी अस्पताल दीपायल पिपल्लाका डा जेपी गुप्तालाई दिनहुँ आर्शीवाद दिइरहनु हुन्छ । “डा गुप्ताले दिएको नया“ जीवन पाएकी छु“, मलाई...

'निःशुल्क बाँड्नुपर्छ स्यानिटरी प्याड'

1551884271sanitary-pad.jpg
►रीता लामा  फागुन २२, घोराही । पुरुषको आवश्यकतासँग जोडिएको कण्डम निःशुल्क हुने तर, महिलाका लागि नभै नहुने स्यानिटरी प्याड किन निःशुल्क नहुने ? अहिले यो विषयले चर्चा पाएको छ । धेरैजसो अधिकारकर्मी तथा नारी समानताका लागि काम गर्दैआएका सङ्घसंस्थाले यो विषयलाई महत्वका साथ उठाइरहेका छन् ।  एक महिलाले किशोरी अवस्थामा प्रवेश (११ देखि १५...

Advertisement

पाठेघर खस्ने समस्यामा सुधारोन्मुख

1551781675cancer.jpg
फागुन २१,काठमाडौं । तराई-मधेशका विभिन्न नौ जिल्लाका महिलामा पाठेघर खस्ने समस्यामा सुधारोन्मुख रहेको एक अध्ययनले देखाएको छ । सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, मकवानपुर र नवलपरासीका महिलाको स्वास्थ्य परीक्षण र उपचारसहित गरिएको एक अध्ययनले पाठेघर खस्ने समस्या सुधारोन्मुख देखिएपनि अझै करीब २६ प्रतिशत महिलामा कुनै न कुनै...

गण्डकी प्रदेशले जटिल सुत्केरी समस्या समाधानका लागि बर्थिङ सेन्टर स्थापना गर्ने

1551188503nepalesewomen.png
फागुन १४, पोखरा । गण्डकी प्रदेशले गर्भवती सेवाअन्तर्गत सुत्केरी हुने क्रममा देखिने जटिल समस्या समाधान गर्न हवाई उद्धारलाई प्राथमिकता दिएको छ । यस क्रममा सामाजिक विकास मन्त्रालयले कार्यविधि स्वीकृत गरी त्यसका लागि आर्थिक वर्ष २०७५/०७६ रु २० लाख विनियोजनसमेत गरेको छ ।  गत हप्तामात्र उच्च रक्तचापका कारण मस्तिष्क तथा मिर्गौलामा समस्या...

यसरी बढाउनुहोस् आफ्नो स्मरण शक्ति

1550996324safeimage.jpg
फागुन १२, काठमाडौं । स्मरण शक्ति मानवको सशक्त क्षमता हो, जसको सहयोगले आफूलाई हरेक ठाउँ र अवस्थामा निडर र प्रखरताका साथ प्रस्तुत गर्न सकिन्छ । स्मरण शक्ति बिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । त्यति हुदा हदैपनि कतिपयको निकै कमजोर स्मरण शक्ति हुन्छ । जस कारण चिन्ता बढाउने गर्छ । कसैलाई विभिन्न कारणले स्मरणशक्ति कमजोर हुन्छ भने कोहीको...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement