Advertisement
Advertisement
Advertisement
Advertisement

गर्भवती र सुत्केरीलाई निशुल्क एम्बुलेन्स

  |      21:18:00   |  
Web : Image
Web : Image

असार ५, कैलाली । कैलालीको गौरीगंगा नगरपालिकाले नगरभित्रका गर्भवती र सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स् उपलब्ध गराउने भएको छ । गौरी गंगा नगरपालिकाका प्रमुख भीम देउवाले आ।ब। २०७६/०७७ को नीति कार्यक्रम सम्बन्धमा सुझाब संकलन तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले नगरपालिकामा तीन वटा एम्बुलेन्स् खरिद गरेको बताउँदै एउटा एम्बुलेन्स सुत्केरी महिलाहरुकै लागि खरिद गरेको बताए । ‘सुत्केरी ब्यथा लागेका महिलाहरुलाई तुरुन्त अस्पताल पुर्याउन सजिलो होस्, उपचार अभावमा शिशु र आमा दुबैको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले नीतिगत रुपमै यस्तो प्रस्ताब ल्याएका हौं’ प्रमुख देउवाले भने ।

नवजात शिशु र सुत्केरी आमाको स्वास्थ्यलाई मध्यनजर गरी प्रत्येक सुत्केरी महिलालाई एक केजी ध्यू, हरियो सागपात, गेडागुडी लगायत पोषिलो खाने कुरा लिएर बधाई दिने गरेको पनि उनले बताए । अरुले पनि बधाई दिने क्रममा यस्ता पोषिलो खाने कुरा उपहार दिन प्रमुख देउवाको आग्रह थियो ।

“समृद्ध गौरीगंगा नगर विकासको आधारः कृषि, जैविक विविधता, पर्यटन र पूर्वधार” भन्ने नारासहित तयार पारेको नीतिहरुलाई पूर्णता दिन धनगढी नगरपालिकाको आयोजनामा ओरक नेपाल, एफएमडिसी लगायतको संस्थाले समन्य र सहकार्य गरेका थिए । 
महिला खबरबाट साभार खबर 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement