Advertisement
Advertisement
Advertisement
Advertisement

किशोरावस्थामा रक्तअल्पता किन हुन्छ ? यस्ता छन् यसका कारणहरु

  |      15:27:00   |  
web imege
web imege

पुष १९, काठमाडौं । शरीरमा रातो कोशिका अर्थात हेमोग्लोविनको कमीलाई रगतको कमी अर्थात एनिमिया भन्ने गरिन्छ। शरीरका प्रत्येक कोषिकालाई अक्सिजनको कमी हुन्छ र त्यसको पूर्ति गर्ने काम हेमोग्लोविनले गर्छ।

किशोरावस्थामा रक्तअल्पता किन हुन्छ ?

-दैनिक खानामा पर्याप्त मात्रामा आईरनयुक्त खानेकुरा नखाएमा

-जुका जस्ता परजिवीको संक्रमणमा परेमा

- महिनावारी हुँदा धेरै रगत बगेमा

- यदि कुनै कारणवश रगत खेर गएमा वा घाउरचोटपटक लागेमा

किशोरीहरूमा रक्तअल्पताले के हुन्छ ?
- शारीरिक तथा बौद्धिक विकासमा कमी आउने

- सानो कदको, कम तौलको, ख्याउटे हुन सक्ने

-काम गर्ने तथा सिक्ने क्षमतामा कमी

-महिनावारी अनियमित हुन सक्ने

-किशोरीहरू रक्तअल्पता कै अवस्था लिएर वयस्क हुने र यसरी वयस्क भएका महिलाहरू गर्भवती हुँदा उनीहरूबाट महिना नपुगेका तथा कम तौल भएका शिशु जन्मने सम्भावना बढी हुने

किशोरीहरूमा रहेको उच्च रक्तअल्पतालाई कम गर्न आफ्नो समुदायमा पाइने आइरनयुक्त खानेकुराहरूको साथै साप्ताहिक रूपमा आइरन चक्की र ६-६ महिनामा जुकाको औषधि खानुपर्दछ। यसलाई आपतकालिन अवस्थामा पनि निरन्तरता दिनुपर्दछ। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement