Advertisement
Advertisement
Advertisement
Advertisement

बोनम्यारो रोगले ग्रस्त कल्पनालाई ११ लाख सहयोग

  |      21:39:00   |  
बोनम्यारो रोगले ग्रस्त कल्पनालाई ११ लाख सहयोग

काठमाडौं। रातो मासी नबन्ने (बोनम्यारो) रोगले ग्रस्त कल्पना बाहिङलाई मनकारीहरूले ११ लाख १६ हजार ९ सय ८८ रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम सहयोग संकलनकी संयोजक खुशी राईले राजधानीमा कल्पनालाई हस्तान्तरण गरेकी छन् ।

 

आर्थिक अभावका कारण बोनम्यारो प्रत्यारोपण गर्ने खर्च जुटाउन नसकेपछि १८ वर्षीया कल्पना मृत्युसँग संघर्ष गरिरहेकी थिइन् । प्रत्यारोपणमा लाग्ने करिब १४ लाख रुपैयाँमध्ये अपुग ११ लाख १६ हजार ९ सय ८८ रुपैयाँ देशविदेशमा रहेका नेपालीहरूले जुटाइदिएका हुन् । रकम प्राप्त गरेपछि कल्पनाले सबै सहयोगीहरूप्रति आभा व्यक्त गरिन् ।

 

उक्त सहयोग रकममध्ये ५ लाख ६३ हजार ४ सय ७७ रुपैयाँ बेलायतमा रहेका प्रवासी नेपालीहरुले उठाएको खुशीले हालै जानकारी दिइन् । त्यस्तै, १ लाख ९० हजार रुपैयाँ दक्षिण कोरियामा रहेका ८० नेपालीले उठाई पठाएका हुन् ।  त्यसै गरी हङकङमा रहेका ५१ नेपालीले १ लाख ७५ हजार ७ सय १४ रुपैयाँ संकलन गरी पठाए ।

 

त्यसबाहेक ३२ नेपालीसँग १ लाख ८७ हजार ७ सय ९७ रुपैयाँ आफूले संकलन गरेको खुशीले बताइन् । उनले यस अघि पटकपटक उपचार खर्च जुटाउन पहल गर्दै आएकी छन् । करिब चार वर्षअघि बोनम्यारो रोगले नै ग्रस्त ११ वर्षीया सरिता डीसीलाई बोनम्यारो प्रत्यारोपणका लागि अपुग ८३ हजार रुपैयाँ  संकलन गरेकी थिइन् । उनका अनुसार सरिता अहिले स्वस्थ छिन् । 

 

श्यामकला रोकालाई मृगौला प्रत्यारोपणका लागि अपुग ८३ हजार ३ सय १० रुपैयाँ संकलन गरेर दिएकी थिइन् । श्यामकलाको मृगौलाको सफल प्रत्यारोपण भइसकेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement