काठमाडौँ । लिंग पहिचान गरी गर्भपतन गर्ने गराउने संख्या बढ्दै गैरहेको बेला व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले गर्भपतनविरुद्धको सन्देशमूलक होडिङबोर्ड राख्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको मंगलबार बसेको बैठकले ‘लिङ्ग पहिचान गरी गर्भपतन गर्ने गराउने व्यक्ति वा संस्थालाई कानुनी कार्वाही हुनेछ’ भन्ने व्यहोरा सहितको होडिङ बोर्ड देशभरका सबै सरकारी तथा निजी स्वास्थ्य संस्थामा राख्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले यस सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न पनि भनेको छ ।
वैशाख २८ काठमाडौं । घरायसीदेखि अन्य काम समेतको चटारोले गर्दा महिलाहरू आफ्नो स्वास्थ्यको...
चैत १० काठमाडौं । रसुवामा १७ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका...
माघ १४, काठमाडौं । पाल्पाका दश हजार बढी किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप...
माघ १०, काठमाडौं । उदयपुरको कटारी नगरपालिकाले विपन्न एकल महिलालाई निःशुल्क स्वास्थ्य बिमा...
माघ ९, काठमाडौं । महिलालाई बढीजसो लाग्ने रोगमध्ये पाठेघरको मुखको क्यान्सर रहेको तथ्यांक...
पुस २८, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट...
पुस २६, काठमाडौं। पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरका २६ हजार किशोरीलाई...
पुस २६, काठमाडौं । चिसोबाट बच्न बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ५ स्थित झप्टीमा सुत्ने...
पुस २,काठमाडौं । गत कात्तिक ५ मा केदारस्युँ गाउँपालिका–४ सैन्सुकी घाँस काट्ने क्रममा हरिना...