Advertisement
Advertisement
Advertisement
Advertisement

पाठेघर स्वास्थ्य राख्न योग गरौं

  |      14:22:00   |  
पाठेघर स्वास्थ्य राख्न योग गरौं

  • महिलाहरूको तल्लो पेट संवेदनशील अंग हो । जसरी आँखा, जिब्रो, मुटु, कलेजो, मस्तिष्क आदि संवेदनशील अंगको संरक्षणका लागि भोजन एवं रहनसहनमा ध्यान पुर्‍याइन्छ त्यसैगरी पाठेघरका लागि पनि विशेष ध्यान दिनु आवश्यक छ । 
  • रजस्वला हुँदा असाध्यै पेट दुखेको अवस्थामा स्टोराइडयुक्त कुनै पनि औषधि सेवन गर्नु हँुदैन अर्थात् पीडालाई दबाउने खालको औषधि प्रयोग गर्नु हुँदैन । यसबाट बाँझोपनको समस्यालगायत पाठेघर तथा शरीरका अन्य भागमा विभिन्न समस्या देखिन सक्छ । 
  • पाठेघरलाई स्वस्थ राख्न हरेक दिन प्राणायाम आवश्यक छ जसमध्ये कपालभाती प्राणायाम सर्वाधिक महत्वपूर्ण मानिन्छ । पाठेघर सुन्निएको बेला, रजस्वला भएको बेला, आङ झरेको बेला कपालभाती प्राणायाम गर्दा गतिमा नियन्त्रण राख्नु आवश्यक छ । गर्भावस्थामा कपालभाती प्राणायाम, बाह्य प्राणायाम, अग्निसारक्रिया आदि गर्नु हुँदैन । 
  • गर्भवती महिलाले पाठेघरलाई स्वस्थ बनाउन भस्त्रिका, उज्जयी, अनुलोम–विलोम, भ्रामरी, प्रणव आदि प्राणायाम गर्नु फाइदाजनक हुन्छ । यसबाट पाठेघरमा हुने सम्भावित विकारबाट जोगिन सकिन्छ । 
  • पाठेघरमा समस्या आए दौडने, उफ्रने खालका व्यायाम गर्नर्ु हुँदैन । महिलाहरूले यस्ता सामान्य समस्यामा पनि भारी चीज उठाउने, टुक्रुक्क बसेर नाङ्लो चलाउने, बढी तारेको, चिल्लो, पिरो, अमिलो आदिका साथै बढी तातो वा बढी चिसो खानेकुरा खानु हुँदैन । 
  • पाठेघरलाई बलियो बनाउन सूर्य नमस्कारका साथै सुस्त गतिमा मार्जारी आसन, सर्वाङ्गासन, गोमुखासन, हलासन आदि गर्न सकिन्छ । किशोरीहरूलाई शीर्षासन एवं पश्चिमोत्तानासन लाभदायक हुन्छ । 
  • आलसको तेल, आलसको धूलो अचार, मेथी, ज्वानो, सुठो, हिङ, वाखडबेत, भृंगिराज वा घोडताप्रे खाली पेटमा खाँदा वा सिसौका सात वटा पात मिस्रीका साथ खाँदा लाभ मिल्छ । 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement