Advertisement
Advertisement
Advertisement

वुमन हेल्थ


सामाजिक बहिस्करणको त्रासले लुकाइन्छ कुपोषण

1618467462kuposan.jpg
वैशाख २, । धौलागिरि अस्पताल परिसरमा रहेको पोषण सुधारगृहमा दुई सातायता पाँच बालबालिकाले कुपोषणको उपचार गराइरहेका छन् । पोषण पुनःस्थापनाका लागि भर्ना भएका बालबालिकामध्ये चार जना मात्रै पोषणगृहको शय्यामा बस्छन् । बागलुङ बजारकै एक सम्पन्न परिवारका चार वर्षका बालक पनि कुपोषणको शिकार छन् । उनलाई पोषण पुनःस्थापनाका लागि अस्पतालमा रहेको...

प्रचण्ड पत्नी सीताको भावुक बनाउने तस्वीर: छोरीहरु गंगा र रेणुले किन शेयर गरे

1618127319sita.jpg
चैत २९,काठमाडौं ।  शनिवार प्रचण्डका दुई छोरीहरू रेणु दाहाल र गंगा दाहालले आफ्नी आमा सीता दाहालको फोटो सामाजिक सञ्जालमा फेसबुकमा सार्वजनिक गरे । आमा क्याप्सन लेखेर सार्वजनिक गरेको फोटोमा ३१ हजारले ‘रियाक्ट’ गरेका छन् भने झन्डै १४ हजारले स्वास्थ्य लाभको कामना गरेका छन् ।  बिरामी भएर सुतेकी आमा सीता दाहालसँग छोरी गंगाले आमा र दिदी...

सनराइज बैंकद्वारा निःशुुल्क आँखा शिविर सम्पन्न

1617700992health.jpg
चैत २४, काठमाडौं । सनराइज बैंक वीरगन्ज शाखा र लायन्स क्लब वीरगन्जद्वारा आ। एम केडिया आई अस्पतालको सहयोगमा वीरगन्जको  परसौनीमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ।  बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सर्वसाधारणलाई सहज स्वस्थ्य सुविधा दिने उद्देश्यका साथ गत चैत २१ गते उक्त शिविर आयोजना गरेको हो। शिविर सम्पन्न गर्न बैंकले...

Advertisement

किशोरी छोरीलाई आमाले सिकाउनैपर्ने महत्वपूर्ण विषय

1617534001mother.jpg
चैत २२,काठमाडौं । बालबालिकाको उमेरसँगै आमाबाको चिन्ता बढ्दै जान्छ। उनीहरुको लालनपालन, शिक्षा, संस्कार, परिवेस साथीभाइको संगत आदी कुराले उमेरसँगै अभिभावकलाई पिरोल्न थाल्छ। हरेक अभिभावकको चाहाना हुन्छ आफ्ना छोराछोरी शिक्षित, सभ्य र अरु भन्दा फरक र बाआमाको नाम राखुन। हरेकले भनोस छोराछोरी हुन त फलानोको जस्तो। छोराछोरीको कारण आफ्नो नाम...

सुर्खेतमा सुत्केरी र गर्भवती खोज्दै घर घरमा उपप्रमुख : मासु, अण्डा र फलफूलको कोशेली

1617342990lekbesikoseli.jpg
चैत २०, सुर्खेत । गाउँमा कुनै महिला सुत्केरी भएको थाहा पाउने वित्तिकै लेकबेसी नगरपालिकाकी उपप्रमुख शान्तिकुमारी छन्तेल  कोशली बोकेर घरघरमा पुग्छिन् । कोशेलीमा अण्डा, मासु, फलफूल तथा विभिन्‍न गेडागुडीहरु हुन्छन् । कोशेली लैजाने उपप्रमुख छन्तेलसँग स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेवीकाहरु पनि साथै हुन्छन् । टोलिले टोलमा...

होली खेल्ने क्रममा छ्यापेको एसिडले एकजना किशोरी घाइते

1616999159acid.png
चैत १६, काठमाडौं। होली खेल्ने क्रममा डेरीमा राखेको एसिड छ्याप्दा एकजना किशोरी घाइते भएकी छिन् ।  शंखरापुर नगरपालिका - १ मा होली खेल्ने क्रममा एसिड छ्याप्दा १६ वर्षीया किशोरी घाइते भएकी  हुन् । किशोरीको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसएसपी अशोक सिंहले बताए । घटनामा संलग्न भएको...

Advertisement

नर्भिक हस्पिटलमा अब बाँझोपनको समेत अत्याधुनिक प्रविधिबाट उपचार हुने

1616576755health.jpg
चैत ११, काठमाडौं । देशकै स्तरीय अस्पताल, नर्भिक इन्टरनेशनल हस्पिटलमा अब बाँझोपनको समेत अत्याधुनिक प्रविधिबाट उपचार हुने भएको छ । विभिन्न कारणले सन्तान नभएकाहरुका लागि आधुनिक प्रविधिहरु भित्राएर नर्भिक अस्पतालले छिट्टै बाँझोपनको उपचार गर्ने विशेष प्रजनन् केन्द्र नै स्थापना गरी अन्तराष्ट्रिय स्तरको सेवा दिने तयारी थालेको हो । नर्भिक...

२५ वर्षीया एक युवतीको महिनावारी हुँदा आँखाबाट रगत बग्यो

1616486803images.jpg
चैत १०, काठमाडौं । २५ वर्षीया एक युवतीको एक दुर्लभ रोगका कारण महिनावारी हुँदा आँखाबाट रगत बग्यो । आँखाबाट रगत बग्ने अति दुर्लभ स्थितिलाई हेमोलाक्रिया भनिन्छ तर भारतका डाक्टरले यी महिलाको स्वास्थ्य स्थितिलाई योभन्दा पनि दुर्लभ ‘ओक्युलर भिक्यारियस मिन्स्ट्रुएसन’ नाम दिएका छन् । नाम नखुलाइएकी यी २५ वर्षीया महिला चन्डिगढको एक...

इलाममा अनौठो रोगले चार दिदीबहिनी बिरामी

1616404798download-3.jpg
चैत ९, इलाम । अनौठो रोगका कारण यहाँको एकैघरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट फाकफोकथुम गाउँपालिका–१ ठिङगेपुरका दिदीबहिनी बिरामी परेका हुन् । होमबहादुर निरौला र उमा निरौलाका छ छोरी छन् । जेठी कोपिला र कान्छी सुशीलाबाहेक सबै अनौठो रोगबाटपीडित भएका छन् ।   माइली डिल्लीमाया निरौला( बोहोरा),...

Advertisement

नाल कतिखेर काट्ने थाहा नपाउँदा शिशु मृत्युदर उच्च

1616305261123.jpg
चैत ८, । बडिगाड गाउँपालिका ४ भुषालखर्ककी २१ बर्षीया खीमा रेश्मीले गत साउनमा जुम्ल्याहा बच्चा घरमा नै जन्माइन्। खीमाको सुत्केरी स्थानीय महिलाहरूले गराएका थिए। उनीहरूले शिशु जन्मिएर साल झरेपछि मात्रै नाभि काटेका थिए। भोलिपल्ट एउटा शिशुको मृत्यु भयो। अस्पताल जान सम्भव भएन, घरमै बच्चा जन्मिए तर खै के भयो, भोलिपल्ट एउटा बाबु खेर...

दुल्लुमा १५ दिने सुत्केरीको शंकास्पद मृत्यु

1616141007death.jpg1601121461.jpg
 चैत ६, दुल्लु ठाटिकाँध गाउँपालिका ६ की एक सुत्केरीको शंकास्पद मृत्यु भएको छ। सुत्केरी भएको १५ दिनपछि उनको मृत्यु भएको हो। मृत्यु हुनेमा शेरबहादुर रोकायकी श्रीमती ३२ वर्षीया हस्तना थापा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। बुधबार स्थानीय ठाटिकाँध बजार गएर साँझ फर्केपछि बच्चा र श्रीमान शेरबहादुर सँगै सुतेका र बिहान हेर्दा...

मिर्गौलालाई विभिन्न रोगबाट यसरी बचाउन सकिन्छ

1616136492unnamed.jpg
चैत ६, काठमाडौं । स्वास्थ्यकर भोजन, पर्याप्त पानी र नियमित व्यायाम गरेमा मिर्गौलालाई विभिन्न रोगबाट बचाउन सकिन्छ । मिर्गैलाको रोगबाट बच्नका लागि हामीले स्वस्थकर भोजन गर्नुपर्छ । त्यसमा हामिले प्रचुर मात्रामा तरल पदार्थ, तरकारी तथा फलफुल खाने बानी गर्नुपर्छ ।  नियमित व्याम गर्नुपर्छ ।   मदुमेह र रक्तचाप छ भने त्यसको औँसधी हामीले...

Advertisement

खोटाङको दिक्तेलमा छात्रालाई निःशुल्क सेनेटरी प्याड

1615805948123.jpg
चैत २, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले छात्रालाई निःशुल्क सेनेटरी प्याड वितरण सुरु गरेको छ । महिनावारी भएको अवस्थामा विद्यालय छाड्न बाध्य किशोरीलाई ध्यानमा राखेर नगरपालिकाले ८ देखी १० कक्षामा अध्ययनरत छात्रालाई निःशुल्क सेनेठरी प्याड उपलब्ध गराउन सुरु गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – ६...

ओठको वरिपरि कालो छ ? यस्ता छन् घरेलु उपाय !

1615781876istock-.jpg
चैत २, काठमाडौं । कतिपय महिलाहरुको ओठको छेउमा कालो तथा कोरिएको जस्तो हुन्छ । कसैको त अनुहारको छाला ओठको छालासँग मिल्दैन् । यो पनि एक किसिमको समस्या अर्थात भिटामिनको कमि तथा थाइराइडका कारण पनि यस्तो समस्या आउँछ । तर यस्ता समस्याबाट बच्नका लागि ठूलो केहि गर्नै पर्दैन् । हामिले हाम्रो आफ्नै भान्सामा पाइने चिजविजबाट पनि यस्तो समस्या निको...

बालबालिकाले सुरक्षित वातावरणमा पढ्न नपाए दीर्घकालीन असर पर्छ

1615713510pho.jpg
चैत,१ काठमाडौ  । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले आइतबार शिक्षा पत्रकार समाज र आसमान नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘विद्यालयमा सुरक्षित सिकाइ’ विषयक अन्तरक्रियामा बालबालिकाले सुरक्षित हिसाबले पढ्न नपाए दीर्घकालीन असर पर्ने बताएका छन् । शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश र संघ सरकारले स्थानीय तहसँगै...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement