Advertisement
Advertisement
Advertisement
Advertisement

किशोरी छोरीलाई आमाले सिकाउनैपर्ने महत्वपूर्ण विषय

  |      16:35:00   |  
Web : Image
Web : Image

चैत २२,काठमाडौं । बालबालिकाको उमेरसँगै आमाबाको चिन्ता बढ्दै जान्छ। उनीहरुको लालनपालन, शिक्षा, संस्कार, परिवेस साथीभाइको संगत आदी कुराले उमेरसँगै अभिभावकलाई पिरोल्न थाल्छ।

हरेक अभिभावकको चाहाना हुन्छ आफ्ना छोराछोरी शिक्षित, सभ्य र अरु भन्दा फरक र बाआमाको नाम राखुन। हरेकले भनोस छोराछोरी हुन त फलानोको जस्तो। छोराछोरीको कारण आफ्नो नाम उच्च होस कुनै गलत काम नगरुन्। सधै असर साथीभाइको संगत गरुन ।बालबालिकालाई असल संस्कार दिई उनीहरुको मनोभावना परिवर्तन गरी असल सन्तान बनाउन अभिभावक, घरपरिवार, परिवेस र समाजको अहम भुमिका हुन्छ।

उ जस्तो घरपरिवार परिवेसमा हुर्किन्छ उसको व्यवहार पनि त्यस्तै हुन्छ। बालबालिकाको व्यवहारबाटै उसको घरपरिवारको बारेमा थाहा पाउन सकिन्छ।

बालबालिकालाई कसरी असल बाटोका हिडाउने रु कसरी सहि गलत छुट्याउन सक्ने बनाउने यो सबै कुरा अभिभावक तथा घरपरिवारमा निर्भर गर्छ। अझ किशोरकिशोरीलाई सम्झाउन महत्वपूर्ण हुन्छ। त्यसमा पनि किशोरीहरुलाई। किशोरीको उमेर बढ्दै जादा मनमा अनेकन सवालहरु पैदा हुन्छन्। तर उनीहरु आफ्नो भावना कसैसँग राख्न सक्दैनन्।

यस्तो समयमा आमाको भुमिका महत्वपूर्ण सावित हुन्छ उनीहरुका लागि। उनीहरुलाई सहि बाटोमा हिडाउन आमाले यस्तो बेला उनीहरुसँग कुराकानी गर्ने नजिक रहने र सम्झाउने बुझाउने गर्नुपर्छ।

यसरी सम्झाउनुहोस् छोराछोरीहरुलाई :   – साथी जस्तै व्यवहार गर,  हरेक कुराहरु सेयर,  महिनावारीबारे खुलेर कुरा गर भनेर सिकाउनुपर्छ । जिम्मेवारी र कर्तव्यका बारेमा सिकाउने, सहि र गलतको अन्तरले पार्ने असरका बारेमा बताउने, मिहेनत र कमजोरी सुधार्न सहयोग गर्ने गर्नुपर्छ । त्यसैगरी सहि व्यक्तिको संगत गर्ने, यौन र प्रेमका बारेमा खुलेर कुरा गर्ने, आफुलाई विश्वास गर्न सिकाउने,  हरेक कुरालाई सोचबिचार गरेपछि मात्रै निर्णय लिने कुरा पनि सिकाउनुपर्छ । सबैभन्दा ठूलो कुरा आमाले उसको भावनाको कदर गर्ने गर्नुपर्छ  ।

साभार :  नारीखबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement