चैत ६, काठमाडौं । स्वास्थ्यकर भोजन, पर्याप्त पानी र नियमित व्यायाम गरेमा मिर्गौलालाई विभिन्न रोगबाट बचाउन सकिन्छ । मिर्गैलाको रोगबाट बच्नका लागि हामीले स्वस्थकर भोजन गर्नुपर्छ । त्यसमा हामिले प्रचुर मात्रामा तरल पदार्थ, तरकारी तथा फलफुल खाने बानी गर्नुपर्छ । नियमित व्याम गर्नुपर्छ ।
मदुमेह र रक्तचाप छ भने त्यसको औँसधी हामीले नियमित सेवन गर्नुपर्छ । एकचोटी औसधी खाएर जिन्दगी भर औषधी खार्नुपर्छ । अल्छी गर्नुहुँदैन् । यी रोगहरु यदि हामिले समयमै नियन्त्रण गरेनौ भने मिर्गैला बिग्रन्छ । हामिले जथाभावी औँसधीहरुको सेवन गर्नुहुँदैन । कुनै पनि समस्या भएमा हामिले बेलैमा डक्टरको सल्लाह लिनु उचित हुन्छ ।