Advertisement
Advertisement
Advertisement
Advertisement

बालबालिकाले सुरक्षित वातावरणमा पढ्न नपाए दीर्घकालीन असर पर्छ

  |      14:56:00   |  
बालबालिकाले सुरक्षित वातावरणमा पढ्न नपाए दीर्घकालीन असर पर्छ

चैत,१ काठमाडौ  । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले आइतबार शिक्षा पत्रकार समाज र आसमान नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘विद्यालयमा सुरक्षित सिकाइ’ विषयक अन्तरक्रियामा बालबालिकाले सुरक्षित हिसाबले पढ्न नपाए दीर्घकालीन असर पर्ने बताएका छन् ।

शिक्षा क्षेत्रको सुधारका लागि प्रदेश र संघ सरकारले स्थानीय तहसँगै समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्ने कुरामा सरावगीले जोड दिएका छन् । उनले सामुदायिक विद्यालयका बालबालिका सुरक्षित नरहेको बताएका हुन्।

 

‘परिवारबाटै बालबालिका पीडित भएको र उनीहरुमाथि बीच बाटोमा नचाहिने व्यवहार हुने गरेको साथै स्कुलभित्रको कथा धेरै हुने तर खुल सकेको छैन्,’ सरावगीले भने, ‘विद्यालयमा उजुरी पेटिका राखिएको भएपनि कसैले उजुरी गरेनन् । यसको मतलब विद्यार्थी डराएका हुन सक्छन् । शिक्षकबाटै विद्यार्थीहरुले मानसिक पीडा सामना गरिरहेका छन् ।’ बालबालिकाहरुले सुरक्षित वातावरणमा पढ्न नपाए ‘डिप्रेसन’मा जान सक्ने खतरा बढेको कुरालाई समेत उनले औंल्याएका छन् ।  

पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुनले विद्यालयमा सुरक्षित सिकाइका लागि सरोकारवाला एक हुनुपर्नेमा जोड दिइन् । ‘अभिभावकले केही सिक्छन् भनेर बालबालिकालाई विद्यालय पठाउँछन् । सुरक्षित सिकाइ नहुँदा कुण्ठित र आत्मविश्वास कम भएका विद्यार्थी बन्छन्,’ उनले भनिन्, ‘यस्तो हुन नदिन एक अर्कालाई दोषारोपण गरेर भन्दा पनि  सबै सरोकारवाला एक भएर काम गर्नुपर्छ । नत्र सम्स्या झन बढ्दै जान्छ ।’

कार्यक्रममा सहभागी पालिका शिक्षा समितिका पदाधिकारी, शिक्षा शाखा अधिकारी तथा जनप्रतिनिधिहरुले सुरक्षित सिकाइका लागि सबै गम्भीर रहेको बताएका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement