Advertisement
Advertisement
Advertisement
Advertisement

ओठको वरिपरि कालो छ ? यस्ता छन् घरेलु उपाय !

  |      00:00:00   |  
ओठको वरिपरि कालो छ ? यस्ता छन् घरेलु उपाय !

चैत २, काठमाडौं । कतिपय महिलाहरुको ओठको छेउमा कालो तथा कोरिएको जस्तो हुन्छ । कसैको त अनुहारको छाला ओठको छालासँग मिल्दैन् । यो पनि एक किसिमको समस्या अर्थात भिटामिनको कमि तथा थाइराइडका कारण पनि यस्तो समस्या आउँछ । तर यस्ता समस्याबाट बच्नका लागि ठूलो केहि गर्नै पर्दैन् । हामिले हाम्रो आफ्नै भान्सामा पाइने चिजविजबाट पनि यस्तो समस्या निको पार्न सकिन्छ । 
यस्ता छन् उपायहरु 

काँचो मेवा
काँचो मेवामा भिटामिन सि तथा ए पाइन्छ । हामीले काँचो मेवालाई दैनिक हामो ओठमा भएको कालो भागमा लगाउने हो भने सजिलै यो समस्या निको हुन्छ । यस्लाई केहि चाना पिस्ने र गुलाव जलसँग मिसाएर पेस्ट बनाउने । यसपछि तयार भएको पेस्टलाई ओठको वरिपरि लगाएर कम्तिमा ३० मिनेटसम्म सुक्न छोडिदिने । यसपछि सफा पानिले धुने पहिलेको भन्दा ओठको वरिपरि भएको कालो केहि मात्रामा भएपनि कम देखिन्छ । तर यस्लाई नियमित समस्या नहटुन्जेल लगाउने । 

दहि प्याक 
बेसा, मह र दहि मिसाएर प्याक बनाउने । यो प्याकलाई अनुहार तथा ओठको वरिपरि मजाले लगाउने । लगाइसकेपछि करिब २० मिनेटसम्म राख्ने । यसपछि अनुहार धुने । हप्तामा ३ पटकसम्म लगाउने हो भने ओठको वरिपरि भएको कालो विस्तारै हटेर जान्छ। 

बदामको तेल
बदामको तेलमा भिटामिन इ हुन्छ । शुद्ध बदामको तेल राती लगाउदा राम्ररी यस्ले काम गर्छ । राती सुत्नुभन्दा अगाडी दैनिक लगाए सुत्ने हो भने यस्ले कहिदिनमै कालो अनुहार सफा बनाउँछ । 

आलुको रस
आलुलाई काटेर सानो पिस बनाउने र अनुहारको वरिवरि करिब बिस मिनेटसम्म मसाज गर्ने । आलुमा विल्च तत्व हुन्छ । यसकारण यस्ले ओठको कालो हटाउँछ । यस्लाई आफूले भ्याएको कुनैपनि बेलामा गर्न सकिन्छ । यो सजिलो उपाय हो । 

सक्रब 
३ चम्चा चामललाई पिस्ने यस्मा दुई चम्चा आटा पनि मिसाउने । यस्मा दुध आवस्यक मात्रामा राखेर राम्रोसँग फिट्ने । यसपछि पेस्ट बन्छ । पेस्टललाई अनुहारको वरिपरि लगाएर २० मिनेटसम्म राख्ने । यसपछि सफा पानी धुँने । लगातार केहि दिनसम्म यस्तो गर्ने हो भने ओठको कालो हटेर जान्छ । हप्तामा ३ पटकसम्म स्क्रब गर्न सकिन्छ । 

खानपान

खानपानले गर्दा पनि अनुहारमा आउने समस्याको निराकरण गर्न सकिन्छ । आइरन, भिटामिन बियुक्त खानेकुराहरु जस्तै मेवा, स्याउ, कागती जस्ता भिटामिन सि पाइने खानेकुराहरु शरीरलाई चाहिने जति खाने ।            


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement