Advertisement
Advertisement
Advertisement

समाचार


बाल यौन दुर्व्यवहारको आरोपमा एक व्यक्ति पक्राउ

1737545269arrested1.jpg
माघ ९, काठमाडौं । नवलपुरको कावासोतीमा बालकमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती नगरपालिका– ८ स्याउली बस्ने २८ वर्षका वीरबहादुर केसीले ट्युसन पढाउने क्रममा बालकलाई दुर्व्यवहार गरेको आरोप छ। केसीविरुद्ध किटानी जाहेरी परेको र आवश्यक अनुसन्धान...

भोटेबहालमा १६ लाखको चोरी, महिलासहित चार जना पक्राउ

1737538784women-arrested.jpg
 माघ ९, काठमाडौं । चोरीमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो।  माघ ९, काठमाडौं । काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित पदमा कुमारी तुलाचनको कोठाबाट यहीँ पुस १६ गते सुनका विभिन्न गरगहना र नगद  चोरी...

आफू अविवाहित भनेर प्रेमीलाई ढाँटिन्, थाहा पाउने डरले दुई छोरीको हत्या

1737525509purnima-rana-ko-ghar-1737473973.jpg
 माघ ९, काठमाडौं । सल्यानको वनगाड कुपिन्डे नगरपालिका – ११ की २६ वर्षीया पूर्णिमा राना मगरले पुस २४ गते आफ्ना दुई छोरीको हत्या गरेकी थिइन्। उनले घरभित्रै आफ्ना ३ वर्ष र ६ महिनाकी छोरीहरूको घाँटी थिचेर हत्या गरेकी थिइन्। सल्यानका प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेका अनुसार पूर्णिमा एक युवकसँग प्रेम सम्बन्धमा थिइन्। उनले प्रेमीलाई आफू...

Advertisement

नेटफिलिक्सको ग्राहक संख्यामा उल्लेख्य वृद्धि

1737521496download-3.jpg
 माघ ९, काठमाडौं । नेटफिलिक्सको ग्राहक संख्यामा उल्लेख्य वृद्धि आएको छ । कम्पनीले चौथो त्रैमासमा १ करोड ८९ ग्राहक थपेको छ ।   यससँगै नेटफिलिक्सको कुल ग्राहक संख्या ३० करोड २० लाख पुगेको छ । खेलकुद गतिविधिको लाईभ स्ट्रिमीङ, लोकप्रिय सिरिजहरुको पुनरागनम र चर्चित कलाकार बियोन्सेको प्रस्तुतीका कारण चौथौ त्रैमासमा नेटफिलिक्सको...

टर्कीको होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु

17375205251-turkeyaaglagi76deathZMjpWSuDOX.jpg
 माघ ९, काठमाडौं ।टर्कीको एक होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ । मृतक सबैको पहिचान पुष्टि हुन बाँकी छ ।  आगलागीमा घाइते भएका ५१ मध्ये १७ जना भने उपचारपश्चात डिस्चार्ज भएका स्वास्थ्य मन्त्री केमाल मेमिसोग्लुले बताए। आगलागी होटलको भान्साबाट शुरु भएको अनुमान गरिएको छ । २३४ जना बसेको ग्राण्ड कार्टल होटलमा स्थानीय समयअनुसार...

पार्वतीले सडकमा छोड्न सकिनन्​ धौलीलाई

1737458073parbati-2-1737447998.jpg
 माघ ८, काठमाडौं । बीस वर्षअघि पार्वती धामीले दुई हजार रूपैयाँमा एउटा गाई किनेर ल्याइन्। त्यो गाईले एक बेत दूध दिई। त्यो गाईको बाच्छीको नाम पार्वतीले धौलीु राखिन्। चार वर्ष उमेर भएपछि धौलीले पनि दूध दिन थाली। धौलीले लगातार ६ बेत दूध दियो। एक बेतमा बाह्र महिना दूध दिने भएकाले पार्वतीको परिवारलाई ठूलो आर्थिक भरथेग हुन्थ्यो।  धौलीको...

Advertisement

रूकुम-पश्चिमको त्रिवेणीका किसानले गरे ६ करोडको अदुवा बिक्री

1737451041Aduwa.QN0Ug0JjOC.jpg
माघ ८, काठमाडौं ।  रूकुम(पश्चिमको त्रिवेणी गाउँपालिकामा यो वर्ष अदुवा उत्पादन वृद्धि भएको छ। यहाँ अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन वृद्धि भएको हो ।  यो वर्ष यहाँबाट करिब ६ करोड रुपैयाँको अदुवा बिक्री भएको त्रिवेणी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए। उनका अनुसार अदुवा बिक्रीबाट किसानले पाँच करोड ९२...

आशिका तामाङलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

17374499261737440643asika-tamang-1200x560.jpg
माघ ८, काठमाडौं । अभद्र व्यवहार कसुरमा पक्राउ परेकी आशिका तामाङलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। यसअघि आशिकामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलोपटक पाँच दिनको म्याद दिएको थियो । उक्त म्याद सोमबार सकिएपछि प्रहरीले सोमबारै उनलाई दोस्रोपटक म्याद थपका निम्ति जिल्ला प्रशासन...

शिल्पालाई ‘चार करोडको’ घर दिएर छुट्टिए छवि

17374485951737445461chabi-and-silpa-1200x560.jpg
माघ ८, काठमाडौं । निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको अंशमुद्दा पाँच वर्ष लामो कानुनी लडाइँपछि टुंगिएको छ। दुवै पक्षबिचको सहमतिअनुसार छवि ओझाले शिल्पा पोखरेललाई ‘चार करोड’ मूल्य बराबरको घर दिएका छन्। उनीहरुले दसैँ अगाडि नै यो सम्झौता गरेको बताइएको छ। तर उनीहरूबिचको सम्झौता अहिले मात्र सार्वजनिक भएको हो । आफूमाथि...

Advertisement

झापाबाट चार युवायुवती लागु औषधसहित पक्राउ

1737447598Pakrau-3.jpg
माघ ८, काठमाडौं । झापाबाट चार युवायुवतीलाई प्रहरीले अवैध लागु औषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई युवा र दुई युवती छन् । सोमबार साँझ सवा ६ बजेतिर भारतबाट प्रदेश १–०१–१६ प ९००९ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका बेला दुई युवालाई प्रहरीले पक्राउ गरेको थियो । त्यतिबेला झापाकै अर्जुनधारा नगरपालिका–५ का ३० वर्षीय प्रवीण...

महिलासँग डराएर ५५ वर्षसम्म गुप्तवास

1737434587IsolationPYCB6dQYbq.jpg
माघ ८, काठमाडौं । महिलासँग डराउने रोगलाई गाइनेफोबिया भनिन्छ।  अफ्रिकामा गाइनेफोबियाको एक यस्ता रोगी भेटिए जो ५५ वर्ष गुप्तबास बसे। ७१ वर्षमा उनले बाह्य संसार देखे। महिलासँग कुनै पनि खालको सम्पर्क नहोस् भनी उनी गुप्तबास बसेका थिए। महिलासँग डराएर ती व्यक्ति १६ वर्षको उमेरदेखि नै १५ फिट अग्लो बारले छेकिएको घरमा लुकेर बसेका थिए। ...

अटोरिक्सा र जिप आपसमा ठोक्किँदा एक यात्रुको मृत्यु, तीन जना घाइते

1737369489accident-new-1703522295.jpg
७ माघ, काठमाडौं । झापामा अटोरिक्सा र जिप आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।सोमबार बुद्धशान्ति गाउँपालिका(४ हापेन चोकमा प्र १–०१–००१ ज३६३ नम्बरको अटोरिक्सा र चारआलीबाट इलामतर्फ गइरहेको प्र।१–०१–००१ ज ३८५१ नंको जिप एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा परी अटोरिक्सामा सवार बुद्धशान्ति-४ कि २७...

Advertisement

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने थप एकजना पक्राउ

1737368655arrested1.jpg
७ माघ, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि कुटपिटमा संलग्न थप एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले झापा बुद्ध शान्ति गाउँपालिका–४ का ५५ वर्षीया शीतल राई भन्ने सीतादेवी राईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।  उनी यही माघ २ गते काठमाडौँ जिल्ला अदालतको दक्षिण गेटबाहिर वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि...

स्कटल्याण्डसँग नेपाल पराजित, सुपर सिक्समा पुग्न कठिन

1737367557NEP-vs-Scotland.jpg
७ माघ, काठमाडौं । १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । यससँगै नेपालको सुपर सिक्समा पुग्ने सम्भावना कठिन बनेको छ । नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्याण्डले ८ बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा गर्‍यो । नेपालकी सिमाना केसी र रचना चौधरीले २-२ विकेट लिएपनि जितका लागि पर्याप्त हुन सकेन । स्कटल्याण्डका...

विकटमा महिलाको सहकारी, सिंगो गाउँका महिला सदस्य

1737366079women2025-01-19-07-55-18.jpeg
माघ ७, काठमाडौं। इलामको माङसेबु गाउँपालिका– १ गजुरमुखीकी कमला बुढाथोकीले ०५७ देखि सामाजिक परिचालिकाका रूपमा काम गर्दै आएकी छिन् । सामाजिक परिचालिका भएर काम गर्दा उनले महिलामाथि भएको हिंसा देखिन् ।  तत्कालीन गजुरमुखी गाउँ विकास समिति इलामको विकटमध्ये एक थियो । महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा अघि बढाउँदै एकै ठाउँमा...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement