Advertisement
Advertisement
Advertisement

समाचार


काठमाडौंमा एक महिलाको शव फेला

1703673251Death-body-900px.jpg
पुस ११, काठमाडौं ।  एक महिलाको शव गोकर्णेश्वर नगरपालिका–२ पाखाथोकमा भेटिएको छ। पाखाथोकस्थित आफ्नै जस्ताको टहरामा ३० वर्षीया सम्झना सापकोटा गएराति मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ। यी महिलाको  शवको बारेमा अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ । ...

नेपाल समुद्रपार निकासी पैठारी संघद्वारा उद्योगमा विद्युत् आपूर्ति सुचारु गर्न माग

17036621895555.jpg
पुस ११, काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले उद्योगमा विद्युत् आपूर्ति सुचारु गर्न आग्रह गरेको छ नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनबाट लिएको बिजुलीको महशुल भुक्तानी नगरेको नाममा  केहि ठूलाउद्योगहरुमा विद्युत् आपूर्ति रोकेको खबरप्रति संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।  साथै उसले...

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई मातृशोक

170366177444.jpg
पुस ११,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई मातृशोक परेको छ । उनको आमा पुखराज देबी गोल्छाको नर्भिक अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो ।स्वर्गीय गोल्छाको अपरान्ह २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवार स्रोतले बताएको छ ।हुलासचन्द र पुखराज देबीका शेखरसहितका चार छोरा छन् । ...

Advertisement

एक हप्ताको नातिनी हजुरबाले नै बिक्री गरे

17036534644444.jpg
पुस ११, काठमाडौं । झापा बुद्धशान्तिकी एक युवती बेसहारा छिन् । उनी अर्कैको घरमा बसेर ‘प्लस टु’ पढ्दै थिइन् । अचानक उनको महिनावारी रोकियो । पहिले पनि महिनावारी नियमित थिएन । लामो समय महिनावारी रोकिएपछि छरछिमेकले सोधीखोजी गरे । शङ्का लागेको केटोलाई केटीको अगाडि केही सम्बन्ध छ कि भनेर सोध्दा केटाले अस्वीकार गर्यो । त्यसपछि युवतीले उक्त...

ई- सेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना, कसरी सहभागी हुने ?

1703591962555.jpg
पुस १०, काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवा ‘शिक्षामा छात्रवृत्ति १ लाख पुरस्कार’ योजना ल्याएको छ। उक्त अभियानका माध्यमबाट एक जना भाग्यशाली विद्यार्थीले १ लाख रुपैयाँ छात्रवृत्ति पाउने छन्। कम्पनीले शैक्षिक शुल्क भुक्तानीका लागि ई-सेवा प्लेटफर्म रोज्ने विद्यार्थीमध्ये एकजनाले यो अवसर पाउने बताएको छ। डिजिटल सबलीकरण र...

अल्टिमा लाइफस्टाइल बन्यो छिटो कारोबार बृद्धि गर्ने एसेसरिज ब्रान्ड, दराजबाट सम्मानित

170359145844.jpg
पुस १०, काठमाडौं । अल्टिमा लाइफस्टाइल बन्यो छिटो कारोबार बृद्धि गर्ने एसेसरिज ब्रान्ड, दराजबाट सम्मानितअल्टिमा लाइफस्टाइलले यस वर्षको ‘दराज सेलर समिट २०२३’ बाट ‘सेलर अफ द इयर २०२३’ अवार्ड पाएको छ ।  यो अवार्डले बजारमा एक विश्वसनीय ब्रान्डको रूपमाअल्टिमाको उपस्थितिलाई बलियो बनाएको र ग्राहकहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू...

Advertisement

भारतमा नयाँ भेरियन्ट, कोरोना संक्रमणबाट तीनजनाको मृत्यु

1703586969555.jpg
पुस १०, काठमाडौं । भारतमा पछिल्लो समय नयाँ भेरियन्ट कोरोना भाइरस तीव्र रुपमा फैलिरहेको छ। कोरोनाको संक्रमणसँगै   मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। पछिल्लो २४ घण्टामा थप तीनजनाको मृत्यु भएको र  ११६ जनामा संक्रमण पुष्टि भएको छ।  मंगलबार ४ हजार  कोरोना संक्रमितको पुगेको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४...

नेपाल बैंकले घडेरी किन्न लोन दिने, २० वर्षभित्र तिरे हुने

1703566625666.jpg
पुस १०, काठमाडौं । सुस्ताएको घरजग्गा व्यापारमा सहयोग हुने गरी नेपाल बैंकले घडेरी कर्जा ल्याएको छ ।  एकमुष्ट रकम नभएर घडेरी किन्न चाहेर पनि नसकिरहेकाहरुलाई लक्षित गर्दै नेपाल बैंकले एनबीएल घडेरी कर्जा नामको प्रडक्ट सार्वजनिक गरेको हो । यो प्रडक्टअन्तर्गत बैंकले घडेरी खरीदका लागि कर्जा दिनेछ । कर्जाको भुक्तानी अवधि बढीमा २० वर्षको...

आगलागीबाट सुत्केरी सहित परिवार बिचल्लीमा

1703495905555.jpg
पुस ९, काठमाडौं ।  दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा सुत्केरीसहित परिवार बिचल्लीमा रु १५ लाख बढीको क्षति भएको हो  । आगलागीबाट जस्तापाताले छाएको तीनतले घर, नगद एक लाख ५० हजार, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा,धनीपुर्जासतिहका कागजात, लत्ताकपडा, भाँडाकुडा, अन्नपानी, काठपातलगायतका...

Advertisement

मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न, प्रथमलाई ७५ हजार पुरस्कार

1703489431555.jpg
पुस ९,काठमाडौं । मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । शौर्य सिमेन्टको आयोजना र विजय लक्ष्मी मिडिया फाउन्डेशनको सहकार्यमा प्रतियोगिता भएको हो । मिथिला चित्रकला मधेशक शान, एहिके उजागर करब शौर्यक अभियान’ मूल नाराका साथ शुरु गरिएको यो प्रतियोगितामा सप्तरीकी मिथिला चित्रकार रुबी कर्ण पहिलो भइन् । यस्तै, महोत्तरीकी नेहा...

विन्टर सेल अफर:सोनामका उत्पादनमा ७०%सम्म छूट

170348751655.jpg
पुस ९,काठमाडौं । नेपाली ब्रान्ड सोनामले  विन्टर सेल अफर अन्तरगत आगामी पुस पौष १५ गतेसम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने सामग्रीहरुमा वार्षिक विन्टर छूट योजना चलाइरहेको छ ।  छूट योजनाअन्तरगत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छूट घोषणा गरेको छ । यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छूट पाइने कम्पनीले बताएको छ ।...

भाइबरमार्फत् बससेवाको टिकट काट्दा १०० जनालाई क्यासब्याक अफर

1703408068555.jpg
पुस ८, काठमाडौं । सन्देशमुलक सञ्जाल राकुटेन भाइबरले आफ्नो च्याटबटमार्फत् नेपालको बस टिकटिङ्ग सेवाप्रदायक बससेवाबाट टिकट काट्दा १०० जनालाई क्यासब्याक दिने अफर सार्बजनिक गरेको छ ।  उक्त अफर अन्तरगत नेपालका कुनै पनि गन्तब्यका बस टिकट काट्दा भाग्यशाली १०० जनाले शतप्रतिशत क्यासब्याक पाउने छन् । यो अफर पुस १६ गतेसम्म सञ्चालन हुने छ...

Advertisement

सुन -चाँदीको मूल्य बढ्यो

170322846800000.jpg
पुस ६,काठमाडौं ।  नेपाली बजारमा शुक्रबार  सुनसुनको मूल्य प्रतितोला ८०० रुपैयाँले र चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ। यो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ८०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १९ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो...

राष्ट्र बैंकमा ६७ कर्मचारी आवश्यकता, पुस २६ गतेसम्म आवेदन दिन पाइने

1703223432444.jpg
पुस ६, काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदहरूमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीको सहायक निर्देशकदेखि द्वितिय श्रेणीको सहायकसम्म गरेर कुल ६७ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो। शुक्रबार प्रकाशित सूचनामा अधिकृत तृतीय श्रेणीको सहायक निर्देशक १९ जना, लेखा तथा लेखापरीक्षणतर्फ...

देखियो चीनमा बालबालिकाहरुलाई कडा खालको निमोनिया, नेपालमा पनि फैलन सक्ने सम्भावना

1703221975555.jpg
पुस ६,काठमाडौं । चीनका बालबालिकामा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निमोनियाको रोकथाम र उपचारका लागि अस्पतालहरुलाई उच्च सतर्कता साथ तयारी अवस्थामा राखिएको...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement