Advertisement
Advertisement
Advertisement

समाचार


सन सेक्युरिटिजद्वारा सेयर बजार सम्बन्धी निःशुल्क तालिम आयोजना

170538678388888.jpg
माघ २, काठमाडौं । सन सेक्युरिटिजले सोमबार लगानीकर्तालाई सेयर बजारसम्बन्धी निःशुल्क सचेतना तथा तालिम सञ्चालन गरेको छ। उक्त तालिममा सेयर बजारसम्बन्धी आधारभूत र प्राविधिक विश्लेषणअन्तर्गतको क्यान्डल प्याट्रनसम्बन्धी दुई किसिमका प्रशिक्षण सञ्चालन गरिएको थियो।  सेयर बजारसम्बन्धी पहिलो सत्रको आधारभूत तालिममा सेयर बजारको वर्तमान...

अन्तराष्ट्रिय मुद्रा कोषको दरलाग्दो खुलासा,एआईले खोस्दैछ विश्वको ४० % जागिर

1705297369823-1705292907ai.jpg
माघ १,काठमाडौं । कृत्रिम बौदिकता अर्थात एआई आजभोलि चर्चाको विषय हुन थालेको छ । मानिसहरुमा यसको उपयोगीता र यसले सामान्य जीवनमा पार्ने प्रभावलाई लिएर व्यापक चासो देखिएको छ ।  के एआईले मानिसहरुको जागिर खोस्छ रु यस प्रश्नको उत्तरमा अहिले विश्व दुई भागमा विभाजित भएको छ । कयौँले यसको पैरवी गरिरहेका छन् भने कतिपयले भने एआई एउटा उत्तम...

भिडियो एक्सरे सेवा गर्भवतीलाई गाउँमा निशुल्क उपलब्ध

1705231299555.jpg
पुस २९, काठमाडौं । गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीलाई गाउँमै निशुल्क भिडियो एक्सरे सेवा दिन थालिएको छ। गाउँपालिकाले सुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमअन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन सुरु गरिएको हो।  आमा गर्भे शिशुको स्वास्थ्य अवस्था राम्रो होस भन्नका लागि भिडियो...

Advertisement

ई-सेवामा प्राविधिक समस्या, सम्पूर्ण सेवा अवरूद्ध

17052230605555.jpg
पुस २९, काठमाडौं । डिजिटल वालेट कम्पनी ई- सेवाका सेवाहरू अवरूद्ध भएका छन् । प्राविधिक समस्या आउँदा ई-सेवाका सेवाहरू अवरूद्ध भएको कम्पनीले बताएको छ ।समस्याको समाधान गर्न प्राविधिक टोलीले काम गरिरहेको पनि कम्पनीले बताएको छ । सेवा अवरुद्ध भएपछि कम्पनीले ग्राहकवर्ग,  ईसेवा एजेन्ट तथा सम्पूर्ण मर्चेन्टहरूमा पर्न जाने असुविधाका...

सुनको मूल्यमा आज ६ सय रुपैयाँले वृद्धि

170521190800000.jpg
पुस २९, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।  यो वृद्धिसँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँ पुगेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन तेजावी...

थानकोट–चित्लाङ सडक खण्डमा भएको कार दुर्घटनामा २ महिलाको मृत्यु

1705209319Death-body-900px.jpg
पुस २९, काठमाडौ  । थानकोट-चित्लाङ सडक खण्डमा भएको कार दुर्घटनामा परि मृत्यु हुनेमा मध्ये २ महिला रहेका छन् ।स्मारिका गौतमको उपचारका क्रममा मृत्यु र घटना स्थलमै ६४ वर्षीया कल्पना तियारीको मृत्यु भएको प्रहरीले बताएको छ । दृघटनामा मृत्यु हुनको संख्या ५ पुगेको छ ।  शनिवार काठमाडौँको चन्दागिरी नगरपालिका ४ पानिघाटभन्दा माथि  सेतो पहरा...

Advertisement

खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी वियोग

170503617177777.jpg
पुस २७, काठमाडौं ।  खेलकुद मन्त्री डिगबहादुरलाई  मातृ वियोगको केही महिना पछि लिम्बुलाई पत्नी वियोग परेको छ ।  गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । लामो समय देखि लिभर क्यान्सरको उपचार गराइरहेकी उनको  घरैमा निधन भएको छ।  लिम्बुको १ छोरी र १ छोरा रहेका छन् । शुक्रवार बिहान १० बजे स्थानीय लेटाङ ६ को...

तीन बर्षीया बालकको स्कुल बसले ठक्कर दिदा मृत्यु

1704965794Death-body-900px.jpg
पुस २६, काठमाडौं । स्कुल बसले ठक्कर दिँदा भीमदत्त नगरपालिकाका -१४ बनकट्टी पलियाका कञ्चनपुरका तीन बर्षीया बालकको मृत्यु भएको छ।   प्रवक्ता डाँगीका अनुसार भीमदत्त नगरपालिका– ४ गोबरैयास्थित एस पब्लिक विद्यालयको से।१क ९९९ नम्बरको बसको ठक्करले घाइते भएका बालकको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको छ। बालकको शव महाकाली...

२०८०को एसईई चैत पहिलो साताबाट हुने

1704958756444.jpg
पुस २६, काठमाडौं । संसद्को शिक्षा समितिमा छलफलको क्रममा रहेको ‘विद्यालय शिक्षा विधेयक २०८०’ र जाजरकोट तथा पश्चिम रुकुममा गएको भूकम्पपछि यो वर्ष समयमा नै माध्यमिक शिक्षा परीक्षा (एसईई) हुने र नहुने भन्नेमा चर्चा चलिरहेको छ । तर, राष्ट्रिय परीक्षा बोर्डले भने वार्षिक कार्यतालिका अनुसार एसईई चैतको पहिलो साताबाट हुने प्रष्ट पारेको हो...

Advertisement

एनसेल र जल तथा मौसम विज्ञान विभाग बीच समझदारी पत्रमा हस्ताक्षर

17049515487777.jpg
पुस २६, काठमाडौं । एनसेलले जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यलाई थप विस्तार गरेको छ । यससँगै अब कम्पनीले जल तथा मौसम दुवैका कारण हुने प्राकृतिक प्रकोपहरुका बारेमा पूर्वसूचना प्रवाह गर्ने भएको छ । यस सम्बन्धमा बुधबार दुवै पक्षका प्रतिनिधिले एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यो समझदारी पत्र अनुसार, एनसेल र जल तथा मौसम विज्ञान...

एलजीले लञ्च गर्‍यो विश्वकै पहिलो वायरलेस टिभी,यस्ता छन् विशेषता

1704882125555.jpg
पुस २५, काठमाडौंं । दक्षिण कोरियाली प्रविधि कम्पनी एलजी इलेक्ट्रोनिक्सले विश्वकै पहिलो वायरलेस टेलिभिजन(टिभी) लञ्च गरेको छ । कम्पनीले अमेरिकाको लस भेगासमा चलिरहेको ‘कन्ज्युमर इलेक्ट्रिोनिक शो- २०२४ ’(सिईएस) मा वायरलेस र पारदर्शी टिभी लञ्च गरेको हो । सिईएसमा कम्पनीले प्रत्येक वर्ष टिभी लञ्च गर्ने गर्छ । तर यो वर्ष कम्पनीले लञ्च गरेको...

बङ्गलादेशमा बङ्गलादेशका नवनिर्वाचित सांसद्‍द्वारा सपथ ग्रहण

17048736987777.jpg
पुस २५, काठमाडौं । बुधबार बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना र उनको पार्टीका अन्य सांसदले जनवरी ७ मा भएको संसदीय निर्वाचनपछि बुधबार सांसद् पदको सपथ लिएका छन्। शिरीन शर्मिन चौधरीले सांसद्हरुलाई सपथ ग्रहण गराएका थिए ।  अन्य दलका नवनिर्वाचित र स्वतन्त्र सांसदले यस समारोहमा शपथ लिएका थिए । निर्वाचन आयोगले मङ्गलबार अपराह्न प्रकाशित...

Advertisement

सिजि मोटर्सले सञ्चालनमा ल्यायो ‘नेटा भि’ को मेगा एक्सचेन्ज क्याम्प

1704872498777777.jpg
पुस २५, काठमाडौं । सिजि मोटर्स प्रालिले विद्युतिय सवारी साधन नेटा भिको बजार प्रवर्द्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ। हाललाई काठमाण्डौ उपत्यका लक्षित गरि आयोजना गरिएको उक्त एक्सचेन्ज क्याम्पमा पुराना तथा २० वर्ष पुगिसकेका सवारी साधन समेत नयाँ नेटा भिसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले बताएको छ ।  पुराना सवारी...

काकाले पत्नीसँग सम्बन्ध राखेको शंका गर्दै श्रीमती र भतिजको हत्या गरे

1704789795555.jpg
पुस २४, काठमाडौं  ।  चितवनको भरतपुर महानगरपालिका १२ मा पर्ने मिलनचोक नजिकै मुख्य सडकखण्डमा गत मंसिर ६ गते दिउँसो साढे १२ बजेतिर जुटका दुईवटा बोरा भित्र दुईवटा शव भेटिए । केरुङ्गा खोला नजिकै सुकुमबासी वस्तीको पारीतर्फ भेटिएको एक महिला र एक पुरुषको शव पहिचान गर्न प्रहरीलाई सकस पर्‍यो । सुरुमा उनीहरूको हुलिया सार्वजनिक गरेको प्रहरीले...

विद्युतीय चार्जिङ स्टेसन मर्मतमा दिगो आयोजनाको चरम लापरवाही, सेवाग्राहीले पाए हैरानी

1704785352888.jpg
पुस २४ काठमाडौं । देशभर चार्जिङ स्टेसन निर्माणको जिम्मा पाएको दिगोका आयोजनाको चरम लापरबाहीका कारण विद्युतीय सवारीचालक धनीले ठूलो सास्ती बेहोर्नु परिरहेको छ । जसको प्रत्यक्ष उदाहरण हो, चितवनको मुग्लिन बजारमा रहेको  ‘चार्जिङ स्टेसन’ । यो स्टेसन दुई महिनादेखि बिग्रिएर उपयोग विहिन बनेको छ ।  चितवनको इच्छाकामना गाउँपालिका–५...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement