Advertisement
Advertisement
Advertisement

समाचार


सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै कोशी फाइनल प्रवेश

1704097976555.jpg
पुस १६,काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै कोशी फाइनल प्रवेश गरेको छ । कोशीले अब उपाधिका लागि बुधबार एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८८ रन बनाएको थियो । ८९ रनको लक्ष्य...

रेसिङ अटोमोबाइल्सले ल्यायो ‘नयाँवर्ष बम्पर योजना’, वर्षभरी नै इन्धन उपहार पाउने!

17040189506666.jpg
पुस १५, काठमाडौ । रेसिङ अटोमोबाइल्सले अंग्रेजी नयाँवर्ष सन् २०२४ को अवसरमा ग्राहकहरुका लागि बम्पर योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत नयाँवर्षको अवसरमा गाडी खरिद गर्ने हरेक ग्राहकलाई एक वर्षसम्म नै इन्धन उपहारमा दिने उक्त अटोमोबाइल्सले बताएको हो । बम्पर योजना अन्तर्गत अंग्रेजी नयाँ वर्ष सन् २०२४ शुरुहुने दिन(पुस १५ गते राती १२ बजे)...

बंगलादेश- नेपाल बस सेवा चलाउने तयारी,४ देशको सीमाना छिचोल्न वाहन फेर्न नपर्ने !

17040070394444.jpg
पुस १५, काठमाडौं ।बंगलादेशबाट नेपालसम्म बस चलाउने तयारी भएको छ । जसअन्तरगत राजधानी ढाकाबाट काठमाण्डौसम्म बस सेवा सञ्चालन गरिने छ। बंगलादेश-भुटान-भारत–नेपाल चारै देशका राजधानीलाई जोड्ने प्रस्तावित सडकमार्ग  अन्तरगत बस सेवा सञ्चालन गर्न लागिएको हो। बंगलादेश रोड ट्रान्सफोर्ट कर्पोरेसन (बीआरटीसी) ले बसको यात्रा सस्तो हुने भएकाले...

Advertisement

चिया पिउन छाडिदिनू, बन्नुहुनेछ करोडपति !

1703997745333.jpg
पुस १५, काठमाडौं । चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हो । यो कुरा थाहा पाएर पनि अक्सर नेपालीहरुले दिनको सुरुवात चियाको चुस्कीबाटै गर्छन् ।  घरमा एकाबिहानै उठेर चिया पिउनु आम नेपालीको घरको नियमित कार्यजस्तै भइसकेको छ । कामकाजी मानिसहरुले त दैनिक चिया केही कप पिउँदा समेत धित मर्दैन । घरबाट अफिस वा काममा हिँडेपछि पनि चियाको चुस्कीको...

‘कासमु’मा सयमा सय ल्याए भनेर खुसी हुनु भन्दा प्रशासन सुधार्नु राम्रो : पाण्डे

1703846207444.jpg
पुस १३, काठमाडौं ।  गाउँपालिका महासंघ नेपालकी अध्यक्ष लक्ष्मी पाण्डेले कर्मचारीको कार्यसम्पादन मूल्यांकनमा सयमा सय नम्बर कसरी आउँछ भन्दै प्रश्न गरेकी छन् । कर्मचारीले ‘कासमु’मा सयमा सय ल्याए भनेर खुसी भएर बस्नुभन्दा प्रशासन सुधार्नुपर्ने उनको भनाइ थियो। प्रशासन पनि यसरी चल्छ त, सयमा सय नम्बर आउने ? कार्य सम्पादन मूल्यांकन भर्ने...

नेपाल सुपर लिगमा यामाहा रेजेडआरको हेल्मेट र्‍याक उपहार

1703845981333.jpg
पुस १३, काठमाडौं । यामाहा रेजेडआर हाइब्रिड-१२५ ले जारी नेपाल सुपर लिगलाई हेल्मेट र्‍याकहरू उपलब्ध गराएको छ। यस पहलकदमीले सुरक्षाको प्राथमिकता र खेलाडी तथा प्रशंसकहरूको सुविधा बढाउने छ । सुपर लिगले फुटबल प्रेमीहरूलाई मोहित तुल्याइरहेको बेला रेजेडआर हाइब्रिड-१२५ को यो प्रयासले फुटवलका फ्यानहरूलाई हेल्मेट राख्नको लागि सुविधाजनक...

Advertisement

वाईवाईको नक्कल नगर्न करेन्ट चाउचाउलाई उच्च अदालतको आदेश

1703841864999.jpg
पुस १३, काठमाडौं । उच्च अदालत पाटनले करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल नगर्न अन्तिरिम आदेश दिएको छ ।  वाइवाइ चाउचाउ जस्तै देखिने खोलमा करेन्ट चाउचाउ बिक्री गरेको भन्दै यशोदा फूड्सविरुद्ध परेको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो । ग्राहकलाई झुक्काउने गरी वाइवाइको जस्तै खोल प्रयोग गरेको भन्दै...

नयाँ वर्षमा फोनपेको नयाँ अभियान,स्मार्ट फोन जित्ने अवसर

17038356714444.jpg
पुस १३, काठमाडौं । भुक्तानी सेवा प्रदायक फोनपेले “फोनपे गर्ने हो” नामक अभियानको घोषणा गरेको छ । ‘फोनपेसँग सहज भुक्तानी विधि अपनाउँदै नयाँ वर्ष २०२४ सुरु गरौँ’ भन्ने मुल सन्देश सहित कम्पनीले अभियान घोषणा गरेको हो ।  कम्पनीले फोनपे क्युआर र फोनपे डाइरेक्ट(अन्तर बैंकिङ भुक्तानी)को सरलता र सहजतालाई जोड दिदैँ यो अभियान सुरु गरिएको...

देखिएन प्रहरीको उपस्थिति बालकुमारीमा मन्त्रीको गाडीमा आगो लगाइँदा

17038345314444.jpg
पुस १३, काठमाडौं । रोजगारी अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शन भइरहँदा सुरक्षा संयन्त्र बेखबर रहेको पाइएको छ । ललितपुरको बालकुमारीमा भेला भएका युवाले सडक अबरुद्ध गरेर तोडफोड गर्दा समेत प्रहरी र ट्राफिक प्रहरी कार्यालयको उपस्थिति नदेखिएको हो । संघीय मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर...

Advertisement

सुन-चाँदीको भाउमा गिरावट

170383267400000.jpg
आज सुनको मूल्य प्रतितोला १३०० रुपयाँले घटेको छ । पुस १३, काठमाडौं ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ७ सय  रुपैयाँ  र तेजावी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा मूल्यमा कारोबार भइरहेको  छ। हिजो छापावाला सुनको मूल्य प्रतितोला १ लाख २२ हजार  रुपैयाँ  र तेजावी सुन तोलामा १ लाख...

बंगलादेशमा एचआईभी कारण वर्षमा २६६ को मृत्यु

1703829969666.jpg
पुस १३, काठमाडौं ।  सन् २०२३ मा एचआईभी–एड्स संक्रमणका कारण बंगलादेशमा कुल २६६ जनाको मृत्यु भएको छ। यो वर्षमा  सबैभन्दा बढी  एड्स संक्रमित फेला  हो।   बंगलादेशमा कुष्ठरोग तथा एड्स नियन्त्रण कार्यक्रमले बुधबार पत्रकार सम्मेलन आयोजना गरी यस वर्षको डिसेम्बर २७ सम्म एड्सबाट १ हजार २ सय ७६ संक्रमितहरू रेकर्ड गरिएको जनाएको छ। यस...

आइएमई पे बन्यो कन्दरा ब्यान्डको कन्सर्टको टिकेटिङ पार्टनर

1703761353444.jpg
पुस १२, काठमाडौं । डिजिटल वालेट आइएमई पे कन्दरा ब्यान्डको कन्सर्टको टिकेटिङ पार्टनरको रुपमा चयन भएको छ । कन्दरा साङ्गीतिक ब्यान्डले सरकारको आन्तरिक पर्यटकीय अभियान ‘पहिला घरदेश, अनि परदेश, आन्तरिक पर्यटनको प्रवर्द्धन’ सन्देशका साथै मुलुकका आठ वटा अलग-अलग कन्सर्ट गर्न लागेको छ । कन्दरा ब्यान्डले आगामी पुस २७ गते पोखराको पोखरा...

Advertisement

सञ्चारमन्त्री शर्मा : एनसेल बिक्रीमा गैरकानुनी काम भएको भए कारबाही गर्ने

17037567366666.jpg
पुस १२, काडमाडौं । एनसेल बिक्रीमा गैरकानुनी काम भएको भए कारबाही गर्ने गरी सरकारले छानबिन समिति बनाएको मन्त्री शर्माले बताएकी छन् । एनसेल बिक्रीबारे पूर्व महालेखा परीक्षक टंकमणि शर्मा नेतृत्वको समितिले काम गरिरहेको बताइन् । जुनसुकै काम  ‘कानुन बमोजिम काम भएका छैनन् भने  कारबाहीको दायरामा आउनुपर्छ भन्ने संकल्पका साथ सरकारले समिति...

आगलागी हुँदा जलेर चार महिनाका बालकको मृत्यु

1703739990Death-body-900px.jpg
पुस १२,काठमाडौं । चार महिनाका बालकको दार्चुलामा घरमा आगलागी हुँदा जलेर मृत्यु भएको छ । बिजुलीको तार सर्ट भएर बुधबार साँझ नौगाड गाउँपालिका-३ होपरीगाड बस्ने रणबीर टमटाको घरमा  आगलागी हुँदा रणबीर टमटाको चार महिनाका छोराको मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुुसार उनको छोरा  विजयको जलेर घटना स्थलमै मृत्यु बताएको छ  ।घरमा भएका...

नबिल बैंकले ल्यायो नबिल इन्स्ट्यान्टगोल्ड लोन, एक घण्टा भित्रै ऋण पाइने

1703739109333.jpg
पुस १२, काठमाडौं । नबिल बैंकले तुरुन्तै सुन धितो राखेर ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्टगोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ । आफुलाई आवश्यक पर्दा बिना कुनै झन्झट सुन धितो राखेको एक घन्टाभित्र पाउने गरि कम्पनीले यो ऋण योजना ल्याएको हो । यो ऋण योजनाअन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने कम्पनीले बताएको छ।  आवेदन...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement