Advertisement
Advertisement
Advertisement

समाचार


लुम्बिनी केबल कारले आईपीओ निष्कासन गर्ने, पुस २८ मा साधारणसभा

17031458646666.jpg
पुस ५, काठमाडौं । लुम्बिनी केबल कार लिमिटेडले आईपीओ निष्कासन गर्ने  प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २८ गते शनिबार हुने वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो । सभा होटल हिमालय लाजिम्पाट, काठमाण्डौमा विहान ९ बजेदेखि सुरु हुनेछ । साधारण सभाले गत आर्थिक वर्ष २०७९र०८० को वासलात,...

कोभिड–१९ को नयाँ भेरियन्ट,भारतको केरलामा ३ जनाको मृत्यु

17031451225555.jpg
पुस ५,काठमाडौं । भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३  जनाको मृत्यु भएको छ । केरलामा भारत भरमा सबैभन्दा धेरै संक्रमित  नै रहेकौ भारतीय सञ्चार माध्यमले जनाएका छन् । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार बुधबार केरलामा कोभिड-१९ को ३०० संक्रमित...

१० दिनदेखि हराइरहेका ६ वर्षका बालक जंगलमा मृत फेला

1702893170Death-body-900px.jpg
पुस २,काठमाडौं । गुल्मीमा १० दिनदेखि हराइरहेको बालक जंगलमा मृत फेला परेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका ६ वर्षका बालक मृत अवस्थामा जंगलमा फेला परेको प्रहरीले बताएको छ । बालक जंगलमा मृत फेला परे पश्चात थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायव उपरीक्षक (डीएसपी)डिल्लीनारायण पाण्डेसहितको...

Advertisement

औषधि बन्यो माइग्रेनको उपचारका लागि ,बेलायतले प्रयोगका लागि दियो अनुमति

17028882045555.jpg
पुस २,काठमाडौं ।सेप्टेम्बरमा बेलयातले एक त्यस्तो घोषणा गर्यो, जसबाट कयौं मानिसको जीवनमा ठूलो बदलाव आउन सक्छ । औषधि प्रयोगका लागि अनुमति दिने बेलायको संस्था नेशनल हेल्थ एन्ड केयर एक्सिलेन्सले केही महिना पहिले माइग्रेनको उपचारका लागि बनेको नयाँ औषधि प्रयोगका लागि अनुमति दिएको हो।  माइग्रेन अर्थात् टाउकोको अति दुखाइ  त्यस्तो रोग हो,...

चीनले पपस्टार टेलर स्वीफ्टको फिल्मलाई चीनमा प्रदर्शन अनुमति

1702886500Tylor-Swift.jpg
पुस २, काठमाडौं । चीनले पपस्टार टेलर स्वीफ्टको कन्सर्टबारेको फिल्मलाई मुलुकमा प्रदर्शनको अनुमति दिएको छ । विश्वकै सबैभन्दा ठूलोमध्येको फिल्म बजारमा ‘टेलर स्वीफ्ट :द इरास टुर’ डिसेम्बर ३१ अर्थात नयाँवर्षको पूर्वसन्ध्यामा रिलिज हुनेछ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनको मुख्यभूमिमा रिलिज गर्ने निर्माताको लामो...

मृतकको स्केच सार्वजनिक गरे पनि सनाखत हुन सकेन

1702813747Death-body-900px.jpg
पौष १,काठमाडौं । मृतकको स्केच सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन नसकेको छैन ।  गत ६ मंसिरमा बोरामा मृत भेटिएका शवको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार ‘डिजिटल मेनुप्लेट इमेज’ सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन सकेको छैन। अन्दाजी २५ वर्षको पुरुष र ३०...

Advertisement

तुफानले उडाएका चारमहिने शिशु जीवितै फेला

17028120964444.jpg
पुस १, काठमाडौं । अमेरिकाको टेनेसी प्रान्तमा आएको तुफानले उडाएका चारमहिने शिशु जीवितै फेला परेका छन् । ती बच्चाकी आमा २२ वर्षीया सिडनी मुरका अनुसार लर्ड नाम गरेका ती शिशुलाई टोर्नेडो (भुमरीसहितको तुफान)ले कोक्रोसहित उडाएको थियो । उनीहरुको मोबाइल घर (एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्ने सानो घर) लाई पनि तहसनहस पारेको थियो ।   त्यतिबेला...

द ब्रिटिस कलेज ब्रिटिस एक्रिडेसन काउन्सिलबाट सम्मानित

1702802902444.jpg
पुस १, काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) इन्स्टिच्युसनल अवार्डबाट पुनः सम्मानित भएको छ । ब्रिटिस एजुकेसन ग्रूपद्वारा सञ्चालित ब्रिटिस कलेजलाई बीएसीले स्वतन्त्र उच्च शिक्षा प्रदायकको रुपमा सन् २०२५ सम्मको लागि उक्त मान्यता प्रदान गरेको हो ।बेलायतका साझेदार विश्वविद्यालयहरु, वेस्टमिन्सटर्...

एनसेल र धुलिखेल अस्पतालको टेलिमेडिसिन कार्यक्रम, ग्रामीण भेगमा स्वास्थ्य सेवामा पहुँच बढ्दै

17026350324444.jpg
मंसिर २९, काठमाडौं ।एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा सञ्चालनमा रहेको एनसेल टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रमले देशको स्वास्थ्य सेवाको पहुँच प्रदान गर्ने भएको छ । उक्त कार्यक्रमको सफलतापछि बाग्मती प्रदेश सरकारले पनि टलिमेडिसिन सेवालाई अन्य अस्पताल र स्वास्थ्य केन्द्रमा पनि लागू गरेको छ ।कम्पनीले सामाजिक उत्तरदायित्व...

Advertisement

सेरेसको थ्री एस सुविधासहितको शोरुम पोखराको नागढुंगामा

17026307024444.jpg
मंसिर २९, काठमाडौं । सेरेसले आफ्नो तेस्रो शोरुम पोखराको नागढुंगामा विस्तार गरेको छ । कम्पनीले पोखरामा थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो ।  नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू बृद्धि अटो कर्पले पोखरामा डिलरशिपका लागि थापा मोटर्स प्रालिसँग साझेदारी गरेको छ । शोरुमले ब्रान्डको पहुँचलाई थप बृद्धि...

लुम्बिनी प्रदेशमा महिला कर्मचारीले महिनावारी बिदा पाउने

17025521624444.jpg
मंसिर काठमाडौं । सरकारी महिला कर्मचारीहरूले अबदेखि महिनावारी (पिरियड्स) बिदा पनि पाउने भएका छन्। महिला कर्मचारीहरूका लागि लुम्बिनी प्रदेश सरकारले यस्तो व्यवस्था गरेको हो।  लुम्बनी प्रदेश प्रमुख अमिक शेरचनले यही मंसिर २१ गते प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी ऐन प्रमाणीकरण गरेका छन्। प्रमाणीकरणपछि उक्त ऐन लागु...

महँगी घट्यो, विदेशी मुद्रा सञ्चिति बढ्यो : राष्ट्र बैंक

17025473634444.jpg
मंसिर २८, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०र८१ को पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण बिहीबार सार्वजनिक गरेको छ । जसअनुसार गत कात्तिक मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५.३८ प्रतिशत छ । गतवर्षको सो अवधिको तुलनामा भने मुद्रास्फीति २.७ प्रतिशत...

Advertisement

तोरीको सेबन गर्नृहोस् र फाइदा लिनुहोस्

17024685945555.jpg
मंसिर २७, काठमाडौं । तोरीको नाम लिने बित्तिकै दिमागमा पहिलो कुरा आउँछ तोरीको साग। यसबाहेक तेल निकाल्न पनि तोरीको प्रयोग गरिन्छ। यस बाहेक भारतीय भान्सामा तोरीको दाना पनि मसाला बनाउन प्रयोग गरिन्छ तर के तपाईलाई थाहा छ यसले स्वास्थ्यका लागि धेरै फाइदा पनि गर्छ । स्टाइलक्रेजको यो लेखमा हामी स्वास्थ्यका लागि तोरीको दानाको फाइदा र बेफाइदा...

२६४ स्थानमा बस स्टप निर्माण गर्ने योजनामा काठमाण्डौ महानगरपालिका

17024670165555.jpg
मंसिर २७, काठमाडौं ।काठमाण्डौ महानगरपालिकाले अब २६४ वटा ठाउँमा बस स्टप निर्माण गर्ने योजना बनाएको छ । महानगरपालिका कार्यालयका अनुसार काठमाण्डौको यातायात प्रणालीको सुधारगर्न लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ लाइट बिस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने योजना रहेको छ । यसैगरी, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि...

सिटिजन्स बैंक र अक्टेभ काठमाण्डौ बीच छूट दिने समझदारी

1702465496333.jpg
मंसिर २७, काठमाडौं । सिटिजन्स बैंक र दरबारमार्गस्थित अक्टेभ काठमाण्डौ बीच बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारी भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहकले अक्टेभ काठमाण्डौमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । उक्त सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement