Advertisement
Advertisement
Advertisement

समाचार


युट्युब च्यानल चलाउनुहुन्छ ? नगर्नुहोस् यी गल्ती

1737362841images-2.jpg
माघ ७, काठमाडौं। आपत्तिजनक तथा घृणा फैलाउने सामाग्रीबाट बच्नुहोस् युट्युबमा आपत्तिजनक र समाजमा घृणा फैलाउने विषयवस्तु बनाएर हाल्नु हुँदैन । पहिलोपटक यस्तो गल्ती गरेमा युट्युबले नगर्न सूचित गर्छ । दोस्रोपटकमा युट्युब च्यानलाई ‘स्ट्राइक’  प्राप्त हुन्छ । युट्युब च्यानलमा तीनवटा ‘स्ट्राइक’ आएमा सधैंका लागि बन्द गरिनेछ...

दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एकजना पक्राउ

1737361340arrest-sitadevi-rai-arested.jpg
माघ ७, काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको बुद्ध शान्ति गाउँपालिका–४ घर भइ काठमाडौं शान्तिनगर बस्दै आएकी ५५ वर्षीया शितल राई भनिने सीतादेवी राई छिन् । उनलाई शान्तिनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले...

प्रेमिकाले बेवास्ता गरेको भन्दै एक पुरुषले आफ्नै शरीरमाथि आगो लगाए

1737358722images.jpg
माघ ७, काठमाडौं। मोरङमा एक पुरुषले आफ्नै शरीरमाथि आगो लगाएका छन्।  झापास्थित दमकका ४० वर्षका विनोद थापाले आफ्नो शरीरमा पेट्रोल छर्किएका हुन् । प्रहरीका अनुसार थापा झापाबाट प्रेमिका भेट्न मोरङको उर्लाबारी पुगेका थिए । तर, प्रेमिकाले बेवास्ता गरेको भन्दै उनले आफ्नै शरिरमा आगो लगाएका हुन्। अहिले भने विनोदको अवस्थामा सामान्य रहेको...

Advertisement

वृद्धा महिलाको हत्याका अभियुक्त साढे दुई वर्षपछि पक्राउ

1737357808women-arrested.jpg
माघ ७, काठमाडौं। पाल्पामा एक वृद्ध महिलाको हत्याका अभियुक्त पक्राउ परेकी छन्। घटना घटेको साढे दुई वर्षपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो। रिब्दीकोट गाउँपालिका-५ कुसुमखोलाकी ७८ वर्षीया भूम कुमारी आलेको हत्या गरेको आरोपमा सोही ठाउँकी ५४ वर्षीया नीरा कुमारी लम्तरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी...

श्रीमान्–श्रीमती मिलेर १४ करोड हिनामिना

1737351253husband-wife.jpg
माघ ७, काठमाडौं। चन्द्रागिरि नगरपालिका– १० स्थित विशेश्वर बचत तथा ऋण सहकारीको झन्डै साढे १४ करोड ठगीमा श्रीमान्–श्रीमती नै संलग्न रहेको खुलेको छ । ठगीमा संलग्न चन्द्रागिरिकी मीना महर्जन र उनका श्रीमान् रविनाथ महर्जन हुन् । जिल्ला अदालत काठमाडौंमा उनीहरूविरुद्ध सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको छ । मीना सहकारीकी अध्यक्ष हुन् भने...

किसानले बेचे २२ करोडको अलैँची

1737350680alaichi-lamjung.jpg
माघ ७, काठमाडौं। यहाँका किसानले अलैँची बिक्री गरेर २२ करोड रुपैयाँ आम्दानी गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका निमित्त वरिष्ठ कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १५० मेट्रिक टन अलैँची किसानले बिक्री गरेका छन् । यो वर्ष जिल्लामा प्रतिकिलो एक हजार...

Advertisement

नेपालमा १० लाख ८१ हजार बालबालिका बालश्रममा

1737279145cpr-230548-edit-9-23-atw-child-labor-ap-header-1920x1080.jpeg
माघ ६, काठमाडौं।  नेपालमा १० लाख ८१ हजार बालबालिका बालश्रममा रहेको तथ्यांक पाइएको छ। जसमा निकृष्ट श्रममा २ लाख २२ हजार रहेको तथ्यांक पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा धनकुटा बालश्रममुक्त स्थानीय तह घोषणा सम्बन्धमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक प्रस्तुत गरिएको हो। नेपालमा हाल १०...

जाडोमा पनि चलेको छैन सिरक डसना बनाउने पेसा

1737273685sirakHizNdfXERC.jpg
माघ ६, काठमाडौं। जिल्लाको बेलबारी नगरपालिका लक्ष्मीमार्गमा भेटिएका मोहम्मद लतिफले तीनदेखि घुम्ती सेवाका रूपमा सिरक डसना बनाउँदै बस्तीबस्तीमा हिँडिरहेका छन्। वर्षौँदेखि जाडो याममा यसरी घरघरमा सिरक डसना बनाउने पेसा गर्दै आएका उनले सिजनमा दैनिक रु एक हजार छ सयसम्म आम्दानी हुने गरेको बताए।  भारतको फारबिसगञ्ज घर भएका लतिफले ५०...

श्री एअरलाइन्सको काम छैन भन्दै गायिका समीक्षा अधिकारीको आक्रोश

1737272953images.jpg
माघ ६, काठमाडौं। गायिका समीक्षा अधिकारीले श्री एअरलाइन्सले यात्रुलाई एयरपोर्टमा अलपत्र पारेको भन्दै आक्रोश व्यक्त गरेकी छन्। आइतबार फेसबुक स्टाटस लेख्दै उनले मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो तर एयरपोर्ट खुलिसक्दा अन्य एअरलाइन्सले धमाधम प्लेन उडाइरहे पनि श्री एअरलाइन्सले भने यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको...

Advertisement

डोटीको पुर्वीचौकी गाउँपालिका–१ खिरसैनलाई बालमैत्री वडा घोषणा

1737266635DotiAM0qvb7IGS.jpg
माघ ६, काठमाडौं। डोटीको पुर्वीचौकी गाउँपालिका–१ खिरसैनलाई बालमैत्री वडा घोषणा गरिएको छ।  सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तोकेका ५१ सूचक मध्ये ४८ सुचक पूरा गरेसँगै वडा नम्बर–१ लाई डोटी जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको हो।  बालमैत्री वडाले बालअधिकार महासन्धिमा आधारित रही...

अमेरिकामा टिकटक बन्द

1737265332tiktok-americ-1710346950.jpg
माघ ६, काठमाडौं। संयुक्त राज्य अमेरिकामा सामाजिक सञ्जाल प्लेटफर्म टिकटको बन्द भएको छ। आइतबार बिहानदेखि अमेरिकाभरि टिकटक बन्द भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। बिहान प्रयोगकर्ताहरूको मोबाइलबाट टिकटक हटेको र गुगल प्लेस्टोर र एप्पल स्टोरमा एप्लिकेसन नै नदेखिएको बताएका छन्।अमेरिकी सरकारले टिकटकको स्वामित्व रहेको...

जनकपुरमा भारतीय मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

1737264615Death-body-900px.jpg
माघ ६, काठमाडौं। धनुषाको जनकपुर उपमहानगरपालिका-२३ मा तीन जना सवार भारतीय मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन् । जनकपुर-जलेश्वर सडकखण्डमा शनिबार साँझ ५ बजे जलेश्वरबाट जिरोमाईलतर्फ आउँदै गरेको बी।आर।०६ डि।जे।२६३२ नम्बरको भारतीय नम्बरको मोटरसाइकलले ज १२ प ६०३८ नम्बरको स्कुटरलाई...

Advertisement

एन्फा महिला लिग : वालिङले आज एपीएफको सामना गर्दै

1737113460WalingnfJ53pzGhL.jpg
माघ ४, काठमाडौं।  एन्फा महिला लिग फुटबलमा आज शीर्ष स्थानको एपीएफ र अन्तिम स्थानको वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ।  खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। एन्फा महिला लिगमा अन्तिम चरणका खेल जारी रहँदा एपीएफ लगातार पाँचै खेलमा जित निकालेर १५ अंकसहित शीर्ष स्थानमा...

रास्वपामा कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई

1737111512pratibha12FV3vllfSr.jpg
माघ ४, काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई तोकेको छ। हाल कार्यवाहकको जिम्मेवारीमा रहेका मनिष झा निजी कार्यमा व्यस्त हुने भएपछि रास्वपाले रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिइएको हो।  रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई कार्यवाहक प्रवक्ताको...

सामाजिक सञ्जालबाट युवतीको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ

1737110470women-arrested.jpg
माघ ४, काठमाडौं। सामाजिक सञ्जालबाट युवतीको चरित्रहत्या गरेको आरोपमा काठमाडौंबाट एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ हाँडीगाउँका २७ वर्षीय अभिनाश प्रधान रहेका छन् । प्रेम सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जाल फेसबुक मार्फत युवतीको फोटोमा नग्न तस्वीर जोडेर चरित्रहत्या गरेको उजुरी परेपछि उनलाई पक्राउ...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement