मंसिर १७, काठमाडौं ।गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले शाखा कार्यालय विस्तार गरेको छ ।
कम्पनीले आफ्नो शाखा सञ्जाल बढाउने क्रममा प्यूठानको जुम्री जाल्पारोडमा नयाँ उपशाखा सञ्चालनमा ल्याएको हो । प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले रिबन काटेर शाखा कार्यालय उद्घाटन गरेका हुन् ।
उक्त अवसरमा कम्पनीका क्षेत्रीय प्रबन्धक बिमल खड्का, प्युठान उपशाखा प्रमुख प्रकाश गौतम, प्युठान नगरपालिकाका मेयर प्रमुख विष्णु बहादुर योगी, नेपाल पत्रकार महासंघ प्यूठान शाखा अध्यक्ष संजय रिजाल, नगर प्रवक्ता सुमन राज श्रेष्ठ तथा व्यवसायीहरुको सहभागिता थियो ।
कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक खड्काले बीमाको महत्वको बारेमा प्रकाश पार्दै उपशाखाबाट समेत कम्पनीले दिने सम्पूर्ण सेवाहरु उपलब्ध हुने बताए ।
कम्पनीले ग्रामीण भेगका स्थानीयलाई समेट्ने गरी जीवन बीमा सेवा प्रदान गर्ने उद्धेष्यले शाखा विस्तार गरेको बताएको छ ।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...