Advertisement
Advertisement
Advertisement
Advertisement

गार्डियन माइक्रो लाइफको नयाँ उपशाखा प्यूठानमा विस्तार

  |      17:03:00   |  
 गार्डियन माइक्रो लाइफको नयाँ उपशाखा प्यूठानमा विस्तार

मंसिर १७, काठमाडौं ।गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले शाखा कार्यालय विस्तार गरेको छ ।

कम्पनीले आफ्नो शाखा सञ्जाल बढाउने क्रममा प्यूठानको जुम्री जाल्पारोडमा नयाँ उपशाखा सञ्चालनमा ल्याएको हो । प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले रिबन काटेर शाखा कार्यालय उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा कम्पनीका क्षेत्रीय प्रबन्धक बिमल खड्का, प्युठान उपशाखा प्रमुख प्रकाश गौतम, प्युठान नगरपालिकाका मेयर प्रमुख विष्णु बहादुर योगी, नेपाल पत्रकार महासंघ प्यूठान शाखा अध्यक्ष संजय रिजाल, नगर प्रवक्ता सुमन राज श्रेष्ठ तथा व्यवसायीहरुको सहभागिता थियो । 

कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक खड्काले बीमाको महत्वको बारेमा प्रकाश पार्दै उपशाखाबाट समेत कम्पनीले दिने सम्पूर्ण सेवाहरु उपलब्ध हुने बताए । 

कम्पनीले ग्रामीण भेगका स्थानीयलाई समेट्ने गरी जीवन बीमा सेवा प्रदान गर्ने उद्धेष्यले शाखा विस्तार गरेको बताएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement