Advertisement
Advertisement
Advertisement

समाचार


एभरेष्ट बैंकले सार्वजनिक गर्‍यो ५ वित्तीय चेतनामूलक भिडियो

1701160703555.jpg
मंसिर १२, काठमाडौं । एभरेष्ट बैंकले डिजिटल लिट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु निर्माण गरेको छ ।   जनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ वटा श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने उक्त कम्पनीका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प...

माछापुच्छ्रे बैंकले ल्यायो नेपालमा पहिलो पटक ध्वनीबाट भुक्तानीको दिने सूचना प्रविधि

1701160018555.jpg
मंसिर १२, काठमाडौं ।माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक पीओएस मेसिनमा इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेसन प्रविधिको शुभारम्भ गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको छ । नेपालभरक फिनपीओएस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनीबाट पनि भुक्तानीको सूचना दिने गरी कम्पनीले यो नविनतम...

वित्तीय ठगीबाट बचौं अनि अरूलाई पनि बचाऔं :राष्ट्र बैंक

1701148272555.jpg
मंसिर १२, काठमाडौं ।नेपाल राष्ट्र बैंकले नचिनेको व्यक्तिको लहलहैमा लागेर पैसा पठाउने वा खाताका विवरण उपलब्ध नगराउन आग्रह गरेको छ । केन्द्रीय बैंकले मंगलबार वित्तीय सचेतना सम्बन्धित सन्देश जारी गर्दै  अपरिचित व्यक्तिको विश्वासमा खाताको विवरण उपलब्ध नगराउन भनेको छ । राष्ट्र बैंकका अनुसार ह्वाट्सएप, भाइबर, मेसेन्जर जस्ता मोबाइल एप...

Advertisement

सामाजिक सुरक्षा कोष छैटौं वर्षमा : योगदानकर्ताका सन्तानलाई पनि स्वास्थ्य सुविधा

17010814166666.jpg
मंसिर ११,काठमाडौं ।नयाँ युगको शुरुवातका रुपमा घोषणा गरिएको सामाजिक सुरक्षा कोष आइतबारदेखि छैटौं वर्षमा प्रवेश गरेको छ । उक्त अबसरमा कोषले अबदेखि कोषमा आबद्ध श्रमिकका छोरा-छोरीलाई पनि स्वास्थ्य सुविधामा समेट्न लागेको हो  ।गत शुक्रबार बसेको सामाजिक सुरक्षा कोषको बोर्ड बैठकले योगदानकर्ताका १८ वर्ष मुनिका सन्तानलाई पनि उनीहरुका...

सीजी मोटर्सले अगल-अलग स्थानमा सञ्चालनमा ल्यायो ३ नयाँ शोरुम

1701069096444.jpg
मंसिर ११, काठमाडौं ।सीजी मोटर्सले नेपालका तीन अलग अलग  स्थानमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। तीन स्थानहरु बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट तथा धनगढिमा ब्रम्हा मोटर्सले डिलरशिप मार्फत् शोरुम सन्चालनमा ल्याएका हुन् ।  शोरुमका साथै ग्राहकहरुको सुविधाका लागि तीनैवटा स्थानहरुमा सर्भिस स्टेशन...

पिज्जा हटको 'थिन क्रस्ट पिज्जाु'अब नेपालमा​​

17010653945555.jpg
मंसिर ११, काठमाडौं । पिज्जा हटले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ ।  कम्पनीले पिज्जा हटको मेनुमा नौलो स्वाद ल्याएको बताएको छ । ४९९ रुपैयाँबाट सुरु हुने पिज्जा हटको ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जाहरू नेपालभरको ग्राहकहरूका लागि पिज्जाको एक अतुलनीय अनुभव दिने कम्पनीको भनाइ छ ।    ह्यान्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई...

Advertisement

के तपाईं घर बनाउँदै हुनुहुन्छ ? ‘शिवम् सन्देश’ हेर्नुभयो ?

17010637226666.jpg
मंसिर ११, काठमाडौं । के तपाईं घर बनाउँदै हुनुहुन्छ ? या, घर बनाउने सोचमा हुनुहुन्छरु पख्नुहोस्, तपाईंको लागि एउटा अत्यन्तै उपयोगी खबर छ।  एउटा आफ्नै घर होस् भन्ने इच्छा प्रायः सबैको हुन्छ र घर बनाउने सपना पुरा गर्न हामीले जीवनको ठूलो हिस्सा खर्चन्छौ पनि। वर्षौंको मेहेनत र पसिनाले बनाएको घर योजना अनुरुपकै होस्, घर बनाउँदा कुनै गल्ति...

१८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

17009880397777.jpg
मंसिर १०, काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी मंसिर १२ गते जारी गर्ने गरी २८ दिने, १८२ दिने र ३६५ दिने गरी तीन प्रकारमा कुल १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्न लागेको हो । केन्द्रीय बैङ्कले यी सबै पुराना जारी ट्रेजरीको पुनः...

इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ, अर्थतन्त्रमा कस्तो प्रभाव पर्ला ?

17009738236666.jpg
मंसिर १०,काठमाडौं ।अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दूमा पुगेको छ । योसँगै नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर बनेको छ ।  डलरको भाउले एकपछि अर्को गर्दै नयाँ नयाँ उचाईको रेकर्ड बनाइरहेको हो ।  नोभेम्बर २३ र २५ मा कायम सर्वाधिक मूल्यको रेकर्ड समेत तोडिएको छ । यी दुवै दिन अमेरिकी डलरको भाउ क्रमशः १३३.६८ र १३३.६६ रुपैयाँ पुगेको...

Advertisement

श्रीमान् जीवित हुँदै एकल महिलाको भत्ता लिएको आरोपमा १ जना विरुद्ध मुद्दा दायर

1700821493666.jpg
मंसिर ८, काठमाडौं । श्रीमान् जीवितै हुँदा पनि निधन भएको भन्दै एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर हुनेमा रामेछापको मन्थली नगरपालिका वडा नं. ३  वडाकी निर्मला खत्री छन् ।खत्रीका श्रीमान्लेनै आफू जिवितै हुँदै मृत्यू दर्ताको...

२६ वर्षमा प्रवेश गर्दा मनकामना केबुलकार डिजिटल प्रविधिमा स्तरोन्नति, सुविधासम्पन्न रिसोर्टको निर्माण धमाधम

1700816449666.jpg
  मंसिर ८,काठमाडौं । नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकारले २५ वर्ष पूरा गरेको छ ।  सो अवसरमा मनकामना दर्शन प्रालिले विज्ञप्ति जारी गर्दै केबुलकार सेवाको परिकल्पनाकार एवं संस्थापक स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको स्मरण गर्दै आगामी दिनमा अझ स्तरीय दिने प्रतिबद्धता जाहेर गरेको छ ।कम्पनीले माता मनकामनाको अनुकम्पा र...

घट्यो सुनको मूल्य,बढ्यो चाँदीको भाउ

170080541900000.jpg
मंसिर ८,काठमाडौं । नेपाली बजारमा सुनको भाउ शुक्रबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन छापावाला सुनको भाउ २०० रुपैयाँले घटेको हो ।आज छापावाला सुन प्रतितोला १ लाख १६ हजार ३०० रुपैयाँ र  तेजावी सुन तोलामा १ लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ। यो दिन चाँदीको भाउ भने बढेको छ । यो दिन चाँदीको भाउ ५ रुपैयाँले...

Advertisement

जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र

170080295655555.jpg
मंसिर ८, काठमाडौं । जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना प्रहरीकै रोहबरमा १० लाख रुपैयाँमा मिलापत्र भएको छ । बिहीबार बिहान करिब १० बजे डिस्चार्ज भएका धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोल बस्ने विक्रम कालीकोटेका ४ वर्षीय छोरा जेम्स कालीकोटेको मृत्यु भएको थियो । मृतकका परिवारले उपचारमा लापरबाहीको कारण बालकको मृत्यु...

झापाको भद्रपुरमा पृथ्वीनगरमा श्रीमान् श्रीमती मृत फेला

1700730934Death-body-900px.jpg
मंसिर ७, काठमाडौं । झापाको भद्रपुर नगरपालिका–१ पृथ्वीनगरमा श्रीमान् श्रीमती मृत फेला परेका छन् । श्रीमान् ३६ वर्षीय सुवास लिम्बू घर नजिकैको रुखमा र उनकी श्रीमती ३५ वर्षीया जुनिता लिम्बू घरभित्र झुन्डिएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।  श्रीमती जुनितालाई हत्या गरी सुवासले आत्महत्या गरेको हुनसक्ने...

संसारमै पहिलो पटक नेपाली इन्जिनियरको टोलीले बनाए हाते पम्प

17007273095555.jpg
मंसिर ७,काठमाडौं । नेपालका मेकानिकल इन्जिनियहरुको टोलीले हातले चलाउन सक्ने सेफ्टी ट्यांकी सफा गर्ने हाते पम्प ९ग्लुपर प्रोजेक्ट० को विकास गरेका छन् । ग्रामीण भेगका लागि काम लाग्ने डिजेल पेट्रोल केहि पनि नचाहिने हातैले चलाउने सेफ्टी ट्ंयाकी सफा गर्ने हाते पम्पको विकास गरिएको हो । टोलीमा सहभागी मेकानिकल इन्जिनियरहरुका अनुसार यस्तो...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement