Advertisement
Advertisement
Advertisement

समाचार


अमला मुरब्बाका फाइदाहरू यसको प्रयोग गर्ने तरिकामा

170038556866666.jpg
मंसिर ३, काठमाडौं । अमला प्रकृतिको बहुमूल्य उपहार मध्ये एक हो। यसमा विभिन्न किसिमका पोषक तत्व पाइन्छ । सायद यस कारणले यो धेरै तरिकामा प्रयोग गरिन्छ।  अमला जस्तै स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । शरीरका लागि अमला मुरब्बाका फाइदाहरू र यसको विभिन्न प्रयोगहरू बारे जान्नुहोस्। साथै, अमला मुरब्बासँग सम्बन्धित अन्य जानकारी पनि यस...

प्युठानमा ४ दिनदेखि हराइरहेका आमाछोरा मृत अवस्थामा फेला

1700376240Death-body-900px.jpg
मंसिर ३, काठमाडौं । जिल्लाको नौबहिनी गाउँपालिका–३ खवाङमा आमाछोरा मृत अवस्थामा फेला परेका छन् । स्थानीय २२ वर्षीया रीमा बुढामगर शुक्रबार र उनका ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार घरदेखि झण्डै १५० मिटर नजिकको भीरमा आमा छोराको मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमानन्द खनालले बताएको छ । उनका...

सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक छठ पर्व मनाइँदै

1700372359444.jpg
मंसिर ३, काठमाडौं । सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक छठ पर्वआज  मनाइँदैछ। छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।तराई–मधेसका सबै जिल्ला, काठमाडौँ सहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।छठका लागि तराईका नदी, खोला, पोखरी  सिँगारिएका छन् ।  काठमाडौको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था...

Advertisement

अझै पनि टिकटक चलिरहेको भए जानकारी गराउन दूरसञ्चार प्राधिकरणको आग्रह

170036998255555.jpg
मंसिर ३, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटक प्रयोग भइरहेको भए जानकारी गराउन आग्रह गरेको छ।  प्राधिकरणले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। टिकटक प्रयोगमा रोक लगाउने निर्णय कार्यालय गर्न सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई निर्देशन दिइसकेको अवस्थामा अझै पनि कुनै इन्टरनेट र मोबाइल सेवा प्रदायक कम्पनीको...

पिठारीको रुखबाट लडेर महिलाको मृत्यु

170021824033333.jpg
मंसिर १, काठमाडौं । मोरङको पथरीशनिश्चरेमा पिठारीको रुखबाट लडेर कल्पना श्रेष्ठको  मृत्यु भएको छ ।  पथरीशनिश्चरे नगरपालिका–५ शान्ति टोलकी अन्दाजी ३६ वर्षीया महिला पिठारीको रुखमा चढेर घाँस काट्ने क्रममा त्यहाँबाट खसेर उनी घाइते भएकी थिइन् । रुखबाट खसेर बिहीबार बिहान ८:३० बजेतिर घाइते भएकी कल्पनालाई उपचारका लागि विराटनगरको आर्या...

आजबाट छठपर्वको प्रारम्भ

1700206393999999.jpg
मंसिर १,काठमाडौं । मधेसका महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिँदा छन् ।   त्यसो त कात्तिक शुक्ल तृतीयाकै दिन बर्तालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि हिजो...

Advertisement

तिहारको चौथो दिन आज गोवर्द्धन पूजा

1699959648777777.jpg
आजैबाट नेपाल संवत् कार्तिक २८ काठमाडौं ।सुरुयमपञ्चक अर्थात् तिहारको चौथो दिन मंगलबार गोवर्द्धन पूजा गरिदैछ । यो दिन गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन घर आँगन लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ ।द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन...

टिकटक बन्द गर्ने सरकारको निर्णय, सामाजिक सद्भाव विथोल्ने काम गरेको आरोप

169986404099999.jpg
कार्तिक २७, काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको  हो । सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माका अनुसार टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो । टिकटक बन्द गर्ने निर्णय...

तिहारमा डेबिट र क्रेडिट कार्डको प्रयोग गर्दै हुनुहुन्छ रु यी दुईमा यस्तो छ भिन्नता

16998629784444444.jpg
कार्तिक २७,काठमाडौं । यदि तिहारमा किनमेल गर्दै हुनुहुन्छ भने पक्कै पनि तपाईले डेबिट र क्रेडिट कार्डको प्रयोग गर्ने गरेको हुनु पर्दछ । तर यो समयमा यसको प्रयोगबारे धेरैले जानकारी नपाउँदा अझ बढी धेरै लाभ लिन सकिरहेका हुँदैनन् । तापनि बैंकिङ क्षेत्रको आधुनिकीकरणसँगै यसको प्रयोग भने बढेको छ ।हुन त मोबाइल बैंकिङको प्रयोग बढेसँगै यससँग...

Advertisement

कतारकी राजकुमारीले नेपालको जलवायु परिवर्तनसम्बनधी कार्यक्रमलाई सम्बोधन गर्ने

1699856460777.jpg
कार्तिक २७, काठमाडौं ।  राजकुमारी आस्मा अल थानीले संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा हुने जलवायु परिवर्तनसम्बनधी कार्यक्रमलाई सम्बोधन गर्ने भएकी छिन् ।  साथसाथै नामक संस्थाले दुबईमा गर्न लागेको उक्त कार्यक्रममा जलवायु परिवर्तनले पारेको असरबारे छलफल हुने संस्थाकी अध्यक्ष प्रजिता कार्कीले बताइन् । डिसेम्बर ४ दिउँसो २ बजेदेखि...

तिहारको तेस्रो दिन आज गाईपूजा

16998529535555.jpg
कार्तिक २६, काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ।  गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो। गाईको दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई...

लक्ष्मी सनराइज बैंकको तिहार क्याम्पेन :उत्कृष्ट ३ वटा भिडियोलाई नगद पुरस्कार

16997835085555.jpg
कार्तिक २६,काठमाडौ ।लक्ष्मी सनराइज बैंकले तिहार एवं छठलाई लक्षित गरेर सामाजिक सन्देशमुलक अभियान ‘लक्ष्मी सनराइज उत्सव’ सार्वजनिक गरेको छ । उक्त कम्पनीले समाजमा छोरीको आगमनलाई लक्ष्मीको आगमनको रुपमा मनाउने संस्कारलाई उत्सवका रूपमा मनाउँदै यसलाई अझ व्यापक बनाउन यो क्याम्पेन सार्वजनिक गरेको बताएको छ ।  उक्त अभियान अन्तर्गत...

Advertisement

नवलपुरमा जिप दुर्घटना हुँदा ३ जना महिलाको मृत्यु

16997782264444.jpg
कार्तिक २६, काठमाडौं । नवलपुरमा जिप दुर्घटना हुँदा ३ महिलाको घटनास्थलमै मृत्यु भएको छ ।  यस   दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।मृतकमध्ये चालकको पहिचान खुलेको छ भने अरूको सनाखत भएको छैन भनेर नवलपुर प्रहरीका डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए । थप एकजना गम्भीर घाइते भएका छन् ।बौंदीकाली गाउँपालिका ६ माझडाँडाका...

१९ जिल्लाको सेवा नमूना बनाउने नेपाल टेलिकमको घोषणा, बिना अवरोध सेवा प्रवाह गर्ने लक्ष्य

16997708274444.jpg
कार्तिक २६, काठमाडौं ।नेपाल टेलिकमले आधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवाहरु माग बमोजिम उपलब्ध गराई नमूना जिल्लाहरु कायम गर्न लागेको छ। यस्ता जिल्लाका सबै वस्तीहरु, राजमार्ग, पर्यटकीय तथा धार्मिक स्थलहरुमा गुणस्तरीय दूरसञ्चार सेवाहरु प्राविधिक रुपमा सम्भव भएसम्म उपलब्ध गराइने कम्पनीले बताएको छ। कम्पनीले हाललाई...

आज कुकुर तिहार र बेलुका लक्ष्मीपूजा गरी मनाइँदै

16997684339999.jpg
कार्तिक २६,काठमाडौं ।आज तिहारको दिन बिहान  कुकुरलाई पूजी फूलमाला लगाई मिठो परिकार दिइ मनाइदै छ।तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ। आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ। आज सबै हिन्दुधर्मावलीका घरमा घरसफासुघर लिपपोत गरी...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement