Advertisement
Advertisement
Advertisement
Advertisement

कतारकी राजकुमारीले नेपालको जलवायु परिवर्तनसम्बनधी कार्यक्रमलाई सम्बोधन गर्ने

  |      11:58:00   |  
web image
web image

कार्तिक २७, काठमाडौं ।  राजकुमारी आस्मा अल थानीले संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा हुने जलवायु परिवर्तनसम्बनधी कार्यक्रमलाई सम्बोधन गर्ने भएकी छिन् । 

साथसाथै नामक संस्थाले दुबईमा गर्न लागेको उक्त कार्यक्रममा जलवायु परिवर्तनले पारेको असरबारे छलफल हुने संस्थाकी अध्यक्ष प्रजिता कार्कीले बताइन् । डिसेम्बर ४ दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म ‘क्लाइमेट चेन्ज एण्ड इट्स इम्प्याक्ट अन भल्नरेबल ग्रुप्स’ (जलवायु परिवर्तन र जोखिममा रहेका समुदायमा यसको असर) शीर्षकको साइड इभेन्टमा कतारी राजकुमारी थानीले सम्बोधन गर्ने भएकी हुन् ।

कार्कीले भनिन्, ‘नेपालका सगरमाथासहितका हिमाल आरोहण गर्नुभएको कतारी राजपरिवारको सदस्यले हाम्रो निमन्त्रणा स्वीकार गर्नुभएको छ । उहाँले नेपालमा पनि लामो समयदेखि जलवायु परिवर्तनको विषयलाई नजिकबाट नियाल्नुभएको र नेपालको समुदायबारे अध्ययन गर्नुभएकोले कोप–२८ को साइड इभेन्टमा उहाँले सम्बोधन गर्नु हाम्रा लागि खुसीको विषय हो ।’

नेपालमा जलवायु परिवर्तनले जोखिममा रहेका महिला, बालबालिका, असहाय, अशक्त, विपन्न तथा अल्पसंख्यक समुदायमा सबैभन्दा बढी समस्या रहेको उल्लेख गर्दै नेपालको मुद्दालाई अन्तर्राष्ट्रिय समुदायलाई बुझाउन कतारी राजकुमारीको सम्बोधन फलदायी हुने अध्यक्ष कार्कीले बताइन् । 

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement