Advertisement
Advertisement
Advertisement

समाचार


१५ लाख एचपीभी खोप काठमाडौं आइपुग्यो

1735728256HPV-vacine-1024x624-1.jpg
पुस १७, काठमाडौं। पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियानका लागि तेस्रो लटको खोप आइपुगेको छ । ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको एचपीभी खोप आएको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप...

एक किशोरीको शव फेला

1735722090Death-body-900px.jpg
पुस १७, काठमाडौं। काठमाडौं र ललितपुरका दुई फरक ठाउँमा दुई वटा शव भेटिएका छन् । बूढानीलकण्ठ नगरपालिका–५ टुसालमा दोलखा घर भएका ६६ वर्षीय तिलकबहादुर श्रेष्ठ मृत अवस्थामा भेटिएका छन् । उनी टुसालस्थित आफ्नै निर्माणाधीन घरमा मृत भेटिएको प्रहरीले जनाएको छ । त्यसैगरी ललितपुर महानगरपालिका–४ धोवीघाटमा एक किशोरी मृत भेटिएकी छन् । बर्दिया घर...

१४ लाख बराबरको धनमाल चोरी

1735718088chori-1.jpg
पुस १७, काठमाडौं। काठमाडौं महानगरपालिका–१२ भोटेबाहालमा १४ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी भएको छ । भोटेबहाल डेरा गरी बस्ने म्याग्दी घर भएकी ८१ वर्षीया पदम कुमारी तुलाजनको कोठामा चोरी भएको हो ।उनको कोठाबाट ९ तोला सुन र नगद ८० हजार रूपैयाँ गरी करिब १४ लाख ३० हजार रूपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ ।दिउँसो कोही नभएको...

Advertisement

परिक्षा बिग्रिएको तनावमा एकसाथ विष सेवन गर्ने ३ जना छात्रामध्ये एकजनाको मृत्यु

1735648384bardibas-hospitalDAQYwvgvbJ.jpg
पुस १६, काठमाडौं।  बर्दिवास ११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयका एकसाथ विष सेवन गरेका ३ जना छात्रामध्ये एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। विष सेवनबाट सिरहाको धनगढी नगरपालिका १० की १७ वर्षीया छात्रा रिंकु शर्माको मृत्यु भएको जानकारी प्रहरीले दिएको छ।  बर्दिवासको इलाका प्रहरीले रिंकुलाई आज (मंगलवार) करिब पौने १२ बजे...

दुर्घटनामा परेर आमाको ज्यान गएको शोकमा विक्षिप्त भएकी छोरीको पनि मृत्यु

1735642328mother-doughter-death-31122024110842-1000x0.jpg
पुस १६, काठमाडौं। दुर्घटनामा परेर आमाको ज्यान गएको शोकमा विक्षिप्त छोरीको पनि मृत्यु भएको छ । गत शनिबार थलारा गाउँपालिका ९, आमबगरकी ४१ वर्षीया पञ्चमाला जोशीको बाटोमा हिँडिरहेका बेला सडकबाट खसेको ढुंगाले लागेर मृत्यु भएको थियो । आमाको मृत्युपछि २५ वर्षीया छोरी रोहिणी जोशीको पनि मृत्यु भएको हो । आमाको दुर्घटनाको खबर सुन्नेबित्तिकै...

नेपाललाई बालविवाह मुक्त बनाउने

173563875646257223711278371489988482637644254675129458n-31122024100316-1000x0.jpg
 पुस १६, काठमाडौं।  बालविवाह मुक्त नेपाल राष्ट्रिय अभियानका लागि सरकार र सरोकारवाला निकायले प्रतिबद्धता जाहेर गरेका छन् । ‘बालबालिकामा लगानी स् सुनिश्चित भविष्यको थालनी’ नाराका साथ सुरू बालविवाह मुक्त अभियानका लागि तीनै तहका सरकार र सरोकारवाला निकायले सामूहिक प्रतिबद्धता गरेका हुन् ।  मंगलबार ललितपुरमा राष्ट्रिय बाल...

Advertisement

गोलभेँडा बेचेर वार्षिक सात लाख मुनाफा

1735631311Tamato-Kheti-dang-1024x576.jpg
पुस १६, काठमाडौं।  दाङको घोराही उपमहानगरपालिका–१२ हापुरका जयबहादुर रोकाको बारीमा यतिबेला लटरम्मै टमाटर पाकेको छ । बारीबाटै टमाटर बिक्री गर्न भ्याइनभ्याइ छ। विगत तीन वर्षदेखि व्यावसायिक टमाटरखेती गर्दै आएका रोका व्यवसायप्रति सन्तुष्ट छन् । भाउ पाएको समयमा उत्पादन गर्न सके टमाटरबाट राम्रो आम्दानी हुने उनी बताउँछन् । ‘यसवर्ष...

जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

1735624846ElephasmaximusBandipur.jpg
पुस १६, काठमाडौं।  मोरङको सुन्दरहरैँचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। सुन्दरहरैँचा – ५ का वडाध्यक्ष गणेश चौधरीका अनुसार चन्द्रकला सोमवार घाँस दाउराका लागि जङ्गल गएकी थिइन्।  साँझसम्म घर नआएकी चन्द्रकलालाई मङ्गलबार बिहान ६ बजेतिर स्थानीयले खोल्सीको किनारमा मृत अवस्थामा भेटेका...

सुन्तलाखेतीले रोकियो बसाइँसराइ

1735632232crop-pic-.jpg
पुस १६, काठमाडौं।  बेनी नगरपालिका ३ मरेकका पदमबहादुर खत्री २१ वर्षअघि भारतीय गोर्खा सैनिकबाट सेवा निवृत्त भएर घर फर्कँदा सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी र सुविधाको खोजीमा गाउँ छाडेर शहर पस्ने लहर थियो।  सदरमुकाम बेनीमा घर बनाइसकेका उनलाई तत्कालीन समयमा गाउँको खेतबारीमा धान, कोदो, मकै लगाउन छाडेर सुन्तलाका बिरुवा रोप्दा छिमेकी...

Advertisement

सीमान्तकृत महिला सांसद मञ्चको अध्यक्षमा विश्वकर्मा

1735558348untitled-2-30122024060206-1000x0.jpg
 पुस १५, काठमाडौं। सीमान्तकृत समुदायको हक अधिकार, संविधानिक कानूनी विमर्श र राजनीतिक पहल कदमीका लागि सीमान्तकृत समुदायका महिला पूर्वसांसदहरू संगठित भएका छन् । काठमाडौँमा एक कार्यक्रमका बीच संविधानसभा सदस्य र पूर्वसांसदहरूले 'संविधानसभा सदस्य तथा पूर्वसांसद सीमान्तकृत महिला सांसद मञ्च गठन गरेका हुन् । मञ्चको अध्यक्षमा...

मनहरीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

1735555674d555xbe-3c2fe454-34d7-4353-ab28-77d9e41fea2b.jpg
पुस १५, काठमाडौं।  मकवानपुरको पश्चिमी क्षेत्रमा अवस्थित मनहरी गाउँपालिका–५ मा बाघले आतङ्क मच्चाएको छ । आइतबार साँझ वसन्तपुर क्षेत्रमा देखिएको बाघले एक जनाका वृद्धा र आधा दर्जनभन्दा बढी बाख्रा मारिसकेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घाँस काट्न बारीको छेउमा गएकी ७२...

लिङ्ग पहिचान कानुनी अपराध, भ्रूणको मुटुको गतिलाई आधार मान्नु भ्रम

1735544289PregnantwomanProteinuria-1024x666.jpg
पुस १५, काठमाडौं। बच्चाको लिङ्ग पत्ता लगाउनु कानुनी अपराध हो । तर यसका बाबजुद पनि केही दम्पतीले परम्परागत मान्यता र मिथकका आधारमा लिङ्ग पत्ता लगाउने प्रयास गर्छन् । परम्परागत एक मान्यताअनुसार भ्रूणको मुटुको गति, पेटको आकार वा गर्भवती महिलाको भोक र मुड स्विङ जस्ता कुरालाई बच्चाको लिङ्गसँग जोडेको पाइन्छ । उदाहरणका लागि, यो विश्वास...

Advertisement

बालिकासँग विवाह गर्ने युवक पक्राउ

1735533508Child-Marriage-min-2.jpg
पुस १५, काठमाडौं।  जिल्ला प्रहरी कार्यालयले नाबालिकासँग विवाह गर्ने युवक [बेहुला] सहित दुई जनालाई पक्राउ गरेको छ । आफन्तकोमा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा संलग्न बालिकाकी आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो...

जुत्ताकै कारण जागिर गुमाएकी बेलायती युवतीले जितिन् मुद्दासँगै ३० हजार पाउन्ड

1735463637newskarkahna-news796380.jpg
पुस १४, काठमाडौं। बेलायतमा एउटी सानी केटी कम्पनीमा कर्मचारी भएर काम गर्न थालिन् तर केही दिनपछि युवतीलाई जागिरबाट निकालियो । यसको पछाडिको कारण थाहा पाएपछि युवती भने निकै छक्क परिन्, जो सुने पछि युवतीले अदालतमा मुद्दा दायर गरिन् । कम्पनीले अदालतमा धेरै स्पष्टीकरण पेश गरेका थियो तर कुनै सुनुवाइ भएन र अन्ततः युवतीलाई ३० लाख पाउन्ड...

माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो

17352905711705295744tila-1200x560.jpg
पुस १२, काठमाडौं। तिलासक्रायत ९माघेसङ्क्रान्ति० पर्व दुई साताभन्दा बढी बाँकी छँदै महोत्तरीसहित मधेशका जिल्लामा मिठ्ठा ९सख्खर० र तिलको कारोबार सुरु भएको छ। आमउपभोक्ता मिठाई बनाउन चाहिने तिलको जोहो गर्न व्यस्त छन्। पर्वमा ‘लाई’ बनाइने तिल दुई÷तीनपटक फलेर ९तिललाई पानीमा भिजाएर भुस निकाल्ने० राम्ररी सुकाइनुपर्ने हुँदा यसको काम...

Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement