Advertisement
Advertisement
Advertisement
Advertisement

सन नेपाल लाइफ इन्स्योरेन्सले गर्‍यो घातक रोग दावी भुक्तानी

  |      15:21:00   |  
सन नेपाल लाइफ इन्स्योरेन्सले गर्‍यो घातक रोग दावी भुक्तानी

कार्तिक १६।काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग दावी वापत ५ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

साउदी अरवमा वैदेशिक रोजगारमा रहेको पाल्पा जिल्लाको रम्भा गाउँपालिका-४, निवासी देवी बहादुर सूर्यवंशीलाई क्रोनिक किड्नी रोग पुष्टि भएको थियो ।
उनले वैदेशिक रोजगारमा जाने बेलामा सन नेपाल लाइफमा गरेको वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए ।

विदेश गएको ९ महिनामै आफ्नो किड्नीमा समस्या देखिएपछि उनले नेपाल आएर बीमा दावी गरेकोमा कम्पनीले घातक रोग दावी भुक्तानी वापत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको बताएको छ ।

चेक हस्तान्तरण गर्दै कम्पनीका बुटवल  शाखा प्रबन्धक सन्तोष कुँवर क्षेत्रीले जीवन बीमाले मानिसको जीवनलाई आर्थिक रुपमा सुरक्षित गराउने हुँदा बीमा सबैको लागि अत्यावश्यक रहेको बताए ।

सो अवसरमा कम्पनीका पाल्पा उपशाखा प्रमुख संगीता ढुंगानालगायत अभिकर्ता तथा मार्केटिङ्ग म्यानेजरहरुको उपस्थिति थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement